KC Dance Center

KC Dance Center WHERE DREAMS COME TRUE...

06/12/2026
06/12/2026

“Your Presence Is Our Encouragement”
KC Dance proudly presents the 8th edition of its grand cultural event — Kollywood Night 2026 (KWN2026), continuing a successful tradition for the Seventh consecutive year.
We are excited to organize “8th Kollywood Night 2026” to entertain and bring together the Nepalese community living in the Washington Metropolitan Area. The event will take place on:
📅 Sunday, October 11, 2026
📍 Hylton Performing Arts Center
10960 George Mason Cir, Manassas, VA 20110
Following the tremendous success of previous years (2017, 2018, 2019, 2022, 2023, 2024 & 2025), KC Dance has consistently won the hearts of audiences through vibrant Nepalese dances, songs, comedy, and cultural performances. This year promises to be even more exciting and entertaining.
✨ What to Expect This Year:
More fun, performances, and activities than ever before
Cultural stalls celebrating Dashain and Tihar
Delicious Nepali food and shopping experience
🕒 Event Schedule:
3:00 PM: Welcome & Stall Opening
4:30 PM: Doors Open
5:30 PM: Cultural Program Begins (sharp)
Join us to sing, laugh, dance, and celebrate together with your friends and family at this pure cultural celebration.
🎟 Tickets:
General: $30
VIP: $50
📞 Contact:
703-386-6457
📧 [email protected]
🌐 www.kcdancecenter.com

06/12/2026
नमस्कार हजुरहरुलाई!केसी डान्स सेन्टरद्वारा सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्र...
06/10/2026

नमस्कार हजुरहरुलाई!

केसी डान्स सेन्टरद्वारा सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम “कलिवुड नाइट” आज यस उचाइसम्म आइपुग्नुमा हजुरहरूको अपार माया, साथ र सहयोगको अतुलनीय योगदान रहेको छ। यस कुरामा कुनै दुईमत छैन।

हामीले वर्षमा एकपटक आयोजना गर्ने यस बृहत् कार्यक्रममा केसी डान्स सेन्टरका प्रतिभाशाली विद्यार्थीहरूले नेपाली कला क्षेत्रका चर्चित कलाकारहरूसँग एउटै रङमञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्दै आएका छन्।

यस वर्ष आयोजना हुन गइरहेको आठौँ “कलिवुड नाइट २०२६” मा पनि हजुरहरूको बाक्लो उपस्थिति रहनेछ र हाम्रा प्यारा नानीबावुहरूको उत्साहलाई अझ बढाउँदै उनीहरूलाई सेलिब्रेटीसरह सम्मान र हौसला प्रदान गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।

हजुरहरूको उपस्थितिले हाम्रो हौसला बढाउने मात्र होइन, नानीबावुहरूको मेहनत, लगनशीलता र प्रतिभालाई अझ उजागर गर्नेछ। त्यसैले परिवार, आफन्त र साथीभाइसहित कार्यक्रममा सहभागी भई यस कार्यक्रमलाई भव्य तथा सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद।
केसी डान्स सेन्टर परिवार 🙏🏻✨

Address

4041 University Drive # 101
Fairfax, VA
22030

Opening Hours

Tuesday 6pm - 8pm
Wednesday 6pm - 8pm
Thursday 6pm - 8pm
Friday 6pm - 8pm
Saturday 9am - 12pm
Sunday 10am - 12pm

Telephone

+17033866457

Alerts

Be the first to know and let us send you an email when KC Dance Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category