10/21/2026
🚩 नेपाली स्टार्स क्रिकेट क्लबको तर्फबाट बडा दशैं २०८३ को हार्दिक शुभकामना! 🌾🏏
विजय दशमीको यस पावन अवसरमा सम्पूर्ण खेलाडी, समर्थक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
खेल भावना र परम्पराको यो सुन्दर मिलनले हामी सबैमा नयाँ ऊर्जा र उत्साह थपोस्! 💙✨
Happy Dashain 2083! 🎉