NINE STAR Fc DOHA - QATAR

NINE STAR Fc DOHA - QATAR Sports team from qatar

09/06/2026
सुभयात्रा नाईन स्टार खेलाडी पदम मगर तपाइको यात्रा सफल रहोस्
09/06/2026

सुभयात्रा नाईन स्टार खेलाडी पदम मगर तपाइको यात्रा सफल रहोस्

सुभयात्रा नाईन स्टार खेलाडी पदम मगर   अनी हेन्सम भाई तपाइको यात्रा सफल रहोस्
09/06/2026

सुभयात्रा नाईन स्टार खेलाडी पदम मगर अनी हेन्सम भाई तपाइको यात्रा सफल रहोस्

धन्यबाद का.बा.राजदुत नेपाली राजदुतावास कतार कुमार राई ज्यु एन.आर.एन.ए.एन. सी. सी.कतार अद्क्ष्य किष्ण पन्थी ज्यु र खेल सम...
07/06/2026

धन्यबाद का.बा.राजदुत नेपाली राजदुतावास कतार कुमार राई ज्यु

एन.आर.एन.ए.एन. सी. सी.कतार अद्क्ष्य किष्ण पन्थी ज्यु

र खेल सम्योजक राजन चापागाई ज्यु

युवा सम्योजक केशु मल्ल ठकुरी ज्यु हामी पुरा नाइन स्टार फुटबल क्लब को परीवार तपाई हरु पर्ति आभारी छु

06/06/2026

I got over 16,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

04/06/2026

दिपक सर 🙏🙏

तपाईंको बाबाको निधनको दुःखद खबर सुनेर हामी स्तब्ध छौ र यो अपुरणीय क्षतिमा हामी ((नाइन स्टार परिवार तपाईं र सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ I

ईश्वरले तपाईं र तपाई को परिवार लाई यो दुःख सहने शक्ति पर्दान गरुण ।।॥

हजुरको बाबा पर्ति
भावपूर्ण श्रद्धाञ्जली !! 😭😭😭🙏🙏🙏🙏🙏

नाइन स्टार परिवार
दोहा कतार 🇶🇦

नेपाल ⚽️ ⚽️ ⚽️ लगातार दोस्रो फाइनल खेल्ने सपना र चुनौति समाप्त नेपाल जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरि...
03/06/2026

नेपाल ⚽️ ⚽️ ⚽️

लगातार दोस्रो फाइनल खेल्ने सपना र चुनौति समाप्त
नेपाल जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुरुवाती गोलको अग्रता जोगाउन नसकेको नेपाल साविक विजेता बंगलादेशससँग २–१ ले पराजित । कहाँ चुक्यो नेपाल? समग्रमा यो नतिजा र नेपालको प्रदर्शनबारे तपाईंहरुको बुझाई र प्रतिक्रिया के छ

🚨 अत्यन्त जरुरी सूचना 🚨विषय: पाँचौँ मोना भलिबल कप–२०२६ को फाइनल खेलमा उपस्थितिका लागि हार्दिक अनुरोधगैरआवासीय नेपाली संघ...
02/06/2026

🚨 अत्यन्त जरुरी सूचना 🚨

विषय: पाँचौँ मोना भलिबल कप–२०२६ को फाइनल खेलमा उपस्थितिका लागि हार्दिक अनुरोध

गैरआवासीय नेपाली संघ (NRNA-NCC Qatar) को खेलकुद विभागको सहकार्य तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको खेलकुद विभागद्वारा आयोजित “पाँचौँ मोना भलिबल कप–२०२६” को फाइनल खेल आगामी शुक्रबार कतार एकेडेमी, अल खोरको इन्डोर हलमा सम्पन्न हुने भएकोले कतारमा रहनुभएका सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, खेलाडीहरू, खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त फाइनल खेलमा उपस्थित भई खेलाडीहरूको मनोबल उच्च बनाउन तथा हौसला प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ।

🏐 खेल सम्बन्धी विवरण:

📅 मिति: ०५ जुन २०२६, शुक्रबार
📍 स्थान: कतार एकेडेमी, अल खोर – इन्डोर हल (Qatar Academy, Al Khor Indoor Hall)
⏰ समय: बिहान ठीक ११:०० बजे

प्रवासमा रहेका नेपाली खेलाडीहरूको प्रतिभा, समर्पण र मेहनतको सम्मान गर्दै खेलकुद क्षेत्रलाई अझ सशक्त, व्यवस्थित र प्रेरणादायी बनाउन हामीले नयाँ सोच र उत्साहका साथ अगाडि बढ्ने प्रयास गरेका छौँ। यस अभियानलाई सफल बनाउन कतारमा रहेका प्रदेश ,जिल्ला तथा विभिन्न संघ–संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग र सहभागिता अत्यन्त महत्वपूर्ण रहेको छ।

तपाईंहरूको सक्रिय उपस्थितिले खेलाडीहरूलाई थप ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गर्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। आउनुहोस्, खेलाडीहरूको हौसला बढाऔँ र नेपाली खेलकुदको विकासमा आफ्नो अमूल्य साथ र समर्थन जनाऔँ।

🙏 सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा।

धन्यवाद।
राजन चापागाई
सचिवालय सदस्य तथा खेलकुद विभाग संयोजक
गैरआवासीय नेपाली संघ (NRNA-NCC Qatar)

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when NINE STAR Fc DOHA - QATAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NINE STAR Fc DOHA - QATAR:

Share

Category