Ha Ha Ghar

Ha Ha Ghar “तपाईं हाँस्नु भयो, हाम्रो काम पुग्यो!”
यो page बाट पोस्ट हुने सबैकुरा रमाइलोको लागि मात्र हो । अरू कुरासंग मेलखानगयमा संयोग मात्र हुनेछ धन्यवाद ।

🐷 “सुङ्गुरको दिमाग भएको मान्छे” भनेपछि तपाईंलाई सबैभन्दा पहिले को याद आयो? 👀😂नाम नलेख्नुहोस्… इशारा गरे पुग्छ! 😆🔥
01/09/2026

🐷 “सुङ्गुरको दिमाग भएको मान्छे” भनेपछि तपाईंलाई सबैभन्दा पहिले को याद आयो? 👀😂
नाम नलेख्नुहोस्… इशारा गरे पुग्छ! 😆🔥

Trishuli–3A (60 MW):  बाढी आएपछि सुरुङभित्र रहेका केही कर्मचारीहरूले सुरक्षाका लागि MIV Lock गरेको हुनसक्ने अनुमान गरिएक...
30/08/2026

Trishuli–3A (60 MW): बाढी आएपछि सुरुङभित्र रहेका केही कर्मचारीहरूले सुरक्षाका लागि MIV Lock गरेको हुनसक्ने अनुमान गरिएको छ। यस कारण सुरुङभित्र रहेका व्यक्तिहरू जीवित तथा सुरक्षित अवस्थामा रहेको हुनसक्ने झिनो आशा छ। सुरुङभित्र ठूलो खाली स्थान (Large Space) तथा भेन्टिलेसनको व्यवस्था भएकाले पनि उद्धारको सम्भावना रहेको अनुमान गरिएको छ। सुरुङभित्र प्रवेशका लागि drilling कार्य भइरहेको अवस्थामा थप अनुभवी Tunnel/Rescue Experts पठाउनुपर्ने देखिएको छ। More Tunnel Expert needed... 🙏

तपाईँलाई कुन गृहमन्त्री मनपर्यो आफ्नो आफ्नो धारणा राख्नुहोस्!!
29/08/2026

तपाईँलाई कुन गृहमन्त्री मनपर्यो आफ्नो आफ्नो धारणा राख्नुहोस्!!

29/08/2026

Laja pacheka haru

5 PM Update: भोटेकोशीमा आएको बाढीमा परेर मृ'त्यु हुनेको सङ्ख्या ५,५३ पुगेको छ। 💔   Source. Nepal Police
28/08/2026

5 PM Update: भोटेकोशीमा आएको बाढीमा परेर मृ'त्यु हुनेको सङ्ख्या ५,५३ पुगेको छ। 💔

Source. Nepal Police

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵

मान्छे भए बोलेर गुहार माग्थ्यो होला तर मालिकको बाटो हेर्दै टोलाइरहेको भैंसी तर मालिकको अझैसम्म अत्तोपत्तो छैन। रसुवाको भ...
28/08/2026

मान्छे भए बोलेर गुहार माग्थ्यो होला तर मालिकको बाटो हेर्दै टोलाइरहेको भैंसी तर मालिकको अझैसम्म अत्तोपत्तो छैन।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले केवल घर, बाटो र पुल मात्र बगाएन, असंख्य सम्बन्ध र आशाहरू पनि बगाइदियो। यही पीडाको एउटा मार्मिक दृश्य अहिले सबैको मन छुने बनेको छ—उद्धारको पर्खाइमा चुपचाप बसेको एउटा भैंसी।
सायद उसलाई अझै विश्वास छ, उसका मालिक आएर डोरी समात्नेछन्, टाउको मुसार्नेछन् र घर फर्काएर लैजानेछन्। तर दुःखको कुरा, बाढी आएको यतिका समय बितिसक्दा पनि उसका मालिकको कुनै अत्तोपत्तो छैन।बोल्न नसक्ने यो निरीह जीवले पनि आफ्ना मान्छेलाई खोजिरहेको छ। उसको त्यो टोलाइरहेको आँखाले एउटा प्रश्न सोधेजस्तो लाग्छ—"मेरो मालिक कहाँ हुनुहुन्छ?"
प्राकृतिक विपत्तिले मानिस मात्र होइन, निर्दोष पशुहरूको संसार पनि उजाड बनाएको छ। भगवान्, हराइरहेका सबै सकुशल भेटिऊन्, र यस्ता पीडादायी दृश्य फेरि कहिल्यै देख्न नपरोस्।

27/08/2026

Share this video

‼️विनम्र अनुरोध ‼️गरिदिनुस् ! जिम्मेवार नागरिक बनौँ !PMO Nepal
27/08/2026

‼️विनम्र अनुरोध ‼️
गरिदिनुस् !

जिम्मेवार नागरिक बनौँ !
PMO Nepal

Address

Osaka
Kathmandu
553600

Website

Alerts

Be the first to know and let us send you an email when Ha Ha Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share