Mahakali Wada 8

Directions

Mahakali Wada 8 inspirational Unleash your inner champion action-focused Chase the thrill of the game or team-oriented No cricket team depends on one or two players❤️

Balshikhar Premier League Cricket Tournament🏆 CHAMPIONS FOR THE 3RD TIME 3x🏆🏅 MAHAKALI 8Heartiest congratulations to our...
10/11/2026

Balshikhar Premier League Cricket Tournament
🏆 CHAMPIONS FOR THE 3RD TIME 3x🏆🏅
MAHAKALI 8
Heartiest congratulations to our warriors for making history once again💪❤️

🪔🌺 शुभ दीपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🌺🪔यस पावन अवसरमा माता लक्ष्मीको कृपाले सम्पूर्ण दाजुभाइ, दिदी...
08/11/2026

🪔🌺 शुभ दीपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🌺🪔

यस पावन अवसरमा माता लक्ष्मीको कृपाले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको आगमन होस्।

सबैको घर–आँगनमा उज्यालो छाओस्, हरेक मनमा खुसी छाओस् र जीवनमा नयाँ उमङ्ग थपियोस्। 🙏❤️

हार्दिक मंगलमय शुभकामना!

🏏 महाकाली ८ युवा क्लब परिवार

05/11/2026

🙏🙏गरे पछी नेपालमा जे पनि सम्भब छ !
मालिकार्जुन गाउँ पालिका लाई विशेष धन्यवाद यस्तो भौगोलिक विकट ठाँउ मा पनि यतिको ननुना Cricket Ground देख्न पाउदा सम्पुर्ण खेल प्रेमी खेलाडीहरुको न्वाल्पानी बासी उत्साहित भयेको देख्न पाउँदा नेपाल मा जे पनि सम्भावना छ भन्ने प्रस्ट देखिन्छ आउदो बर्ष यो भन्दा अझै सुधार भएको देख्न पाउ मालिकाजुन गाउँ पालिका १ न्वाल्पानी दमौरा क्रीकेट ग्राउन्ड🏏

27/10/2026

भोलि ११ गते हुने खेलहरु:-

1. Mahadev Youth Club vs Banku Dhurandhar

2. Malikarjun Uku vs Jauljibi

3. Mahakali 8 A vs United Byans

4. Mahakali 8 B vs ZenZ Boys Bhartola

🏏 हार्दिक अनुरोध तथा जितको शुभकामना 🏆साकार T10 कप–२०८३📢 भोलि हुने रोमाञ्चक खेलमा🔥 KINGS XI KAKADA 🆚 UNITED BYANS 🔥🕐 समय:...
27/10/2026

🏏 हार्दिक अनुरोध तथा जितको शुभकामना 🏆

साकार T10 कप–२०८३

📢 भोलि हुने रोमाञ्चक खेलमा

🔥 KINGS XI KAKADA 🆚 UNITED BYANS 🔥

🕐 समय: दिउँसो १:०० बजेदेखि

यस महत्त्वपूर्ण खेलमा सहभागी हुने KINGS XI KAKADA टिमका सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनसहित शानदार जितको हार्दिक शुभकामना! 💐🏏

साथै, महाकाली नगरपालिका–८ का सम्पूर्ण खेलप्रेमी समर्थक, आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेलमैदानमा उपस्थित भई आफ्नो टिमलाई हौसला, माया र समर्थन प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️

तपाईंहरूको साथ, हाम्रो टिमको हौसला! 💪🏏

🔴🔵 जय महाकाली–८! जय क्रिकेट! 🏆

🏏

हार्दिक बधाईमहाकाली–८ धौकोट वारियर्सले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्न सफ...
26/10/2026

हार्दिक बधाई
महाकाली–८ धौकोट वारियर्सले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्न सफल भएकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना! 🏆❤️
आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै सफलताको नयाँ उचाइ चुम्न सफल होस्। 💪🔥

महाकाली ८

🔸️ Quiz Contest  🔸️Follow The Page Share the Post comment Your right answer . lucky Winner Reward 5000/-💜
26/10/2026

🔸️ Quiz Contest 🔸️
Follow The Page Share the Post comment Your right answer .
lucky Winner Reward 5000/-💜

Thank you so much 🏏🏏
25/10/2026

Thank you so much 🏏🏏

हार्दिक बधाई तथा शुभकामना 🏏🏆 साकार T10 कप–२०८३ 🏆मिति: २०८३/०७/०८ गतेमहाकाली नगरपालिका–८, काकडाको किङ्स XI काकडा ‘A’ टिम ...
25/10/2026

हार्दिक बधाई तथा शुभकामना 🏏
🏆 साकार T10 कप–२०८३ 🏆
मिति: २०८३/०७/०८ गते
महाकाली नगरपालिका–८, काकडाको किङ्स XI काकडा ‘A’ टिम ले भूमिराज हार्डवेयर निसिल टिमलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बलिङतर्फ २ ओभरमा ३ विकेट लिई २१ रन तथा ब्याटिङतर्फ १८ बलमा ५५ रन बनाउन सफल भई म्यान अफ द म्याच घोषित हुनुभएका खेलाडी श्री लोकेश सामन्त ज्यूलाई हार्दिक बधाई तथा आगामी खेलहरूका लागि शुभकामना व्यक्त गर्दछौँ।
🏏 खेल भावना, एकता र जितको खुसी — किङ्स XI काकडा ‘A’ टिम! 🏆🏏🏏🏏

Congratulation  Danga 🏏🏏
24/10/2026

Congratulation Danga 🏏🏏

Address

Darchula

Website

Alerts

Be the first to know and let us send you an email when Mahakali Wada 8 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share