दार्चुला जिल्ला ब्याडमिन्टन संघ

  • Home
  • Nepal
  • Darchula
  • दार्चुला जिल्ला ब्याडमिन्टन संघ

दार्चुला जिल्ला ब्याडमिन्टन संघ जिल्ला दार्चुला

खुल्ला ब्याडमिन्टन  प्रतियोगिता  अन्तर्गत  U-19प्रथम = पप्पु पाल द्दितिय = मुकेश धामी तृतिय= असोक धामी            आयुस प...
26/10/2024

खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत
U-19
प्रथम = पप्पु पाल
द्दितिय = मुकेश धामी
तृतिय= असोक धामी
आयुस पाल
खुल्ला डबल
प्रथम = पप्पु पाल p आयुसमान नगारी
द्दितिय= मदन चन्द p बिनोद बुढाथोकी
तृतिय= शुभम कोरङगा p दिपु पुनेठा

भेट्रान्स (४५+)
प्रथम : बिनोद बुढाथोकी p नवीन खर्कवाल
द्दितिय : नारायण दहाल p लक्ष्मण ऐरि
सबै जना खेलाडी र ब्यवस्थापन मा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाता हरुलाई हृदय देखि नै धन्यबाद दिन चाहन्छु।
#जयब्याडमिण्टन
#दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ

सम्पुर्ण  खेलाडी हरुमा अग्रिम सुभकामना । #दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ  #जयब्याडमिण्टन
24/10/2024

सम्पुर्ण खेलाडी हरुमा अग्रिम सुभकामना ।
#दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ
#जयब्याडमिण्टन

दशौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०८१  को ब्याडमिन्टन जिल्ला छनोट प्रतियोता दार्चुला  #जयब्याडमिण्टन
23/10/2024

दशौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०८१ को ब्याडमिन्टन जिल्ला छनोट प्रतियोता दार्चुला
#जयब्याडमिण्टन

जानकारी  सम्पुर्ण  ब्याडमिन्टन  खेलाडीहरु लाई।  #दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ  ्याटमिन्टन
21/10/2024

जानकारी सम्पुर्ण ब्याडमिन्टन खेलाडीहरु लाई।
#दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ
्याटमिन्टन

सुचना  जिल्ला खेलाडी छनोट प्रतियोगिता सम्बन्धी ।  #दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ  ्याटमिन्टन  मिति 2081-7-7 गते खलंगा ...
16/10/2024

सुचना
जिल्ला खेलाडी छनोट प्रतियोगिता सम्बन्धी ।
#दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ
्याटमिन्टन मिति 2081-7-7 गते खलंगा दार्चुला ।

विकास    : अनुशासन  :  गतिशीलता : दार्चुला जिल्ला ब्याडमिन्टन संघ  आयोजनामा शुभ दिपावलीको अवसरमा सन्चालन हुने खुल्ला Und...
13/10/2024

विकास : अनुशासन : गतिशीलता :
दार्चुला जिल्ला ब्याडमिन्टन संघ आयोजनामा शुभ दिपावलीको अवसरमा सन्चालन हुने खुल्ला Under19 Single ,खुल्ला सुपर भेट्रान्स डबल (45+) र खुल्ला डबल ब्याडमिन्टन खेलमा समयमै आफ्नो टिम दर्ता गरी सहभागिता भई सहयोग गरिदिन हुन सादर अनुरोध गर्दछौ ।
#दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ
्याटमिन्टन

कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समय तालिका  #दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ
09/09/2024

कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समय तालिका
#दार्चुला_जिल्ला_ब्याडमिन्टन_संघ

खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको बार्षिकोत्सब आज भाद्र १३गते। ६१औ स्थापना दिवसको उपलक्ष्यमा समस्त खेलाडी...
29/08/2024

खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको बार्षिकोत्सब आज भाद्र १३गते। ६१औ स्थापना दिवसको उपलक्ष्यमा समस्त खेलाडी, गुरुवर्ग साथै सम्पूर्ण खेलप्रेमी हरुमा हार्दिक शुभकामना l

Address

Khalanga
Darchula

Website

Alerts

Be the first to know and let us send you an email when दार्चुला जिल्ला ब्याडमिन्टन संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category