DMC Durga Mandir Yuwa Club

Call Directions Website Contact the business

DMC Durga Mandir Yuwa Club A group of enthusiastic young people of Tilottama-9, Tulsipur, Rupandehi established the club for sports development, social service, personality development.

A group of enthusiastic young people of Tillotama Municipality -9,Tulsipur, Rupandehi established the club for sports development,social service, personality development.

"मायाको चिनो "चौथो DMC CUP 7-A Side खुला फुटबल प्रतियोगिता–२०८३ लाई सफलताको उचाइमा पुर्‍याउन आर्थिक, नैतिक तथा भौतिक रूप...
04/11/2026

"मायाको चिनो "

चौथो DMC CUP 7-A Side खुला फुटबल प्रतियोगिता–२०८३ लाई सफलताको उचाइमा पुर्‍याउन आर्थिक, नैतिक तथा भौतिक रूपमा अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाताज्यूहरू, सहयोगी संघ–संस्थाहरू, प्रायोजकहरू, शुभचिन्तकहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा साथ र सहयोग दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति दुर्गा मन्दिर युवा क्लब (DMC) परिवार स–सम्मान हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

यहाँहरूको अमूल्य सहयोग, साथ, विश्वास र सद्भाव नै हाम्रो सफलताको प्रमुख आधार हो। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछौँ।

धन्यवाद! 🙏

आयोजक:
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुलसीपुर, रुपन्देही

Memory of Final Day🏆 मुख्य प्रायोजकस्व. लिलाराम पुनको पवित्र स्मृतिमासमग्र रिघाली साँई पुन मगर परिवार🤝 सह–प्रायोजकश्री र...
04/11/2026

Memory of Final Day

🏆 मुख्य प्रायोजक
स्व. लिलाराम पुनको पवित्र स्मृतिमा
समग्र रिघाली साँई पुन मगर परिवार
🤝 सह–प्रायोजक
श्री रमन सिंह थापा
🏅 आयोजक
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुलसीपुर, रूपन्देही

https://drive.google.com/drive/folders/1V6Mbdg18uexiPTcm_RwpZGN_wfw4LOtt?usp=sharing

🙏 हार्दिक नमस्कार, सम्पूर्ण DMC परिवार!हामीले सफलतापूर्वक सम्पन्न गरेको ४औँ DMC 7A Side Open Tournament का क्रममा खिचिएक...
03/11/2026

🙏 हार्दिक नमस्कार, सम्पूर्ण DMC परिवार!

हामीले सफलतापूर्वक सम्पन्न गरेको ४औँ DMC 7A Side Open Tournament का क्रममा खिचिएका सम्पूर्ण तस्बिरहरू दिनअनुसार मिलाएर तल दिइएको Google Drive Link मा राखिएको जानकारी गराउँदछौँ।

सम्पूर्ण खेलाडी, अतिथि, सहयोगी, शुभचिन्तक तथा उपस्थित महानुभावहरूले उक्त लिंकमार्फत आफूलाई मनपरेका तस्बिरहरू सहजै हेर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ।

आफ्नो अमूल्य क्षण र सम्झनाहरू खोज्न अब कुनै चिन्ता लिनुपर्दैन। सबै तस्बिरहरू व्यवस्थित रूपमा सुरक्षित राखिएका छन्।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा DMC Club परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

धन्यवाद! 🙏
DMC परिवार

Link

🏆 मुख्य प्रायोजकस्व. लिलाराम पुनको पवित्र स्मृतिमासमग्र रिघाली साँई पुन मगर परिवार🤝 सह–प्रायोजकश्री रमन सिंह थापा🏅 आयोजक...
03/11/2026

🏆 मुख्य प्रायोजक
स्व. लिलाराम पुनको पवित्र स्मृतिमा
समग्र रिघाली साँई पुन मगर परिवार
🤝 सह–प्रायोजक
श्री रमन सिंह थापा
🏅 आयोजक
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुलसीपुर, रूपन्देही

https://drive.google.com/drive/folders/1V6Mbdg18uexiPTcm_RwpZGN_wfw4LOtt?usp=sharing

🏆 मुख्य प्रायोजकस्व. लिलाराम पुनको पवित्र स्मृतिमासमग्र रिघाली साँई पुन मगर परिवार🤝 सह–प्रायोजकश्री रमन सिंह थापाTrophy ...
03/11/2026

🏆 मुख्य प्रायोजक
स्व. लिलाराम पुनको पवित्र स्मृतिमा
समग्र रिघाली साँई पुन मगर परिवार
🤝 सह–प्रायोजक
श्री रमन सिंह थापा

Trophy and Prize Distributed!!!
Winner- SAMJHANA PARIWAR MANGLAPUR
Runner Up - SAYAPATRI FC BUTWAL

Best Keeper- MAHENDRA THAPA
High Scorer - NIKHIL NEPALI
Best Player -ASMIT SHARMA

https://drive.google.com/drive/folders/1V6Mbdg18uexiPTcm_RwpZGN_wfw4LOtt?usp=sharing

🏆 मुख्य प्रायोजकस्व. लिलाराम पुनको पवित्र स्मृतिमासमग्र रिघाली साँई पुन मगर परिवार🤝 सह–प्रायोजकश्री रमन सिंह थापा🏅 आयोजक...
03/11/2026

🏆 मुख्य प्रायोजक
स्व. लिलाराम पुनको पवित्र स्मृतिमा
समग्र रिघाली साँई पुन मगर परिवार
🤝 सह–प्रायोजक
श्री रमन सिंह थापा

🏅 आयोजक
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुलसीपुर, रूपन्देही

कल्याणकारी आमा समूहबीच मैत्रीपूर्ण फुटबल खेल🏆 मुख्य प्रायोजकस्व. लिलाराम पुनको पवित्र स्मृतिमासमग्र रिघाली साँई पुन मगर ...
03/11/2026

कल्याणकारी आमा समूहबीच मैत्रीपूर्ण फुटबल खेल

🏆 मुख्य प्रायोजक
स्व. लिलाराम पुनको पवित्र स्मृतिमा
समग्र रिघाली साँई पुन मगर परिवार
🤝 सह–प्रायोजक
श्री रमन सिंह थापा

🏅 आयोजक
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुलसीपुर, रूपन्देही

Photo को लागि यो लिन्कमा click गर्नु होला
https://drive.google.com/drive/folders/1V6Mbdg18uexiPTcm_RwpZGN_wfw4LOtt?usp=sharing

03/11/2026

🏆 मुख्य प्रायोजक
स्व. लिलाराम पुनको पवित्र स्मृतिमा
समग्र रिघाली साँई पुन मगर परिवार
🤝 सह–प्रायोजक
श्री रमन सिंह थापा

🏅 आयोजक
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुलसीपुर, रूपन्देही

4th DMC 7A Side Tournament Final Closing Ceremony.
Winner -Samjhana Pariwar Manglapur
Runner Up - Sayapatri FC Butwal

Click in below link for more information
https://drive.google.com/drive/folders/1V6Mbdg18uexiPTcm_RwpZGN_wfw4LOtt?usp=sharing

03/11/2026

🙏⚽☑️ मनको अनेक रहर कुल्चिएर करिब डेड दशक परदेशी भूमिमा कर्म गरेका प्रबिनको मनले आफ्नै गाउँको रमाईलो फुटबललाई बिट मार्न सकेनन् । विदेशिए, परदेशी माटोमा पनि कर्मसँगै फुटबलमा भिजे र जिम्मेवारी लिए । अहिले फेरि स्वदेश मै फर्किए अनि मन उही फुटबल मै मोडियो । रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुर, रुपन्देहीको उपाध्यक्षका रुपमा हाल जिम्मेवारी वहन गर्दै फुटबल मै होमिएका प्रबिन डिएमसीको गौरव र पुरानो साखलाई फेरि फर्काउन कटिबद्ध छन् । थोरै उनको मनको भनाई, उनकै शब्दमा । 🙏⚽☑️

Address

तिलोत्तमा–९, तुल्सीपुर, रुपन्देही
Butwal

Alerts

Be the first to know and let us send you an email when DMC Durga Mandir Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DMC Durga Mandir Yuwa Club:

Shortcuts

Share

Category