Kalika Sports Club

Directions Website Contact the business

Kalika Sports Club Welcome to Official Page of Kalika Sports Club, Kalika Manavgyan School Butwal
जय खेलकुद जय कालिका 🇳🇵

Keep support and follow🙏🎉🎊

🏆 कक्षा ८: मैदानका नयाँ च्याम्पियनहरू! 🏏⚡​रोमाञ्चक खेल र उत्कृष्ट खेल भावनाका साथ हाम्रो कक्षा ८ क्रिकेट प्रतियोगिता सम्...
02/10/2026

🏆 कक्षा ८: मैदानका नयाँ च्याम्पियनहरू! 🏏⚡
​रोमाञ्चक खेल र उत्कृष्ट खेल भावनाका साथ हाम्रो कक्षा ८ क्रिकेट प्रतियोगिता सम्पन्न भयो। आज भएको फाइनल खेलमा आयुष सुबेदीको टिमले सार्थक पन्थीको टिमलाइ ८ विकेटले हराइ विजेता भएको छ ।
Man of the Match: Nirjal Acharya(8F)

सहभागी सबैलाई धन्यवाद र विजेताहरूलाई हार्दिक बधाई! 🎉👏
​

शुक्रवारीय कार्यक्रम अन्तर्गत आज कक्षा-८ को क्रिकेट प्रतियोगिता । कक्षा ६-७ , ९-१० र ११-१२ को आगामी दिनमा क्रमश रुपमा खे...
18/09/2026

शुक्रवारीय कार्यक्रम अन्तर्गत आज कक्षा-८ को क्रिकेट प्रतियोगिता ।
कक्षा ६-७ , ९-१० र ११-१२ को आगामी दिनमा क्रमश रुपमा खेलाइने छ ।
Kalika Manavgyan Secondary School Butwal
Kalika Manavgyan School - Sector 2

12/09/2026

हाम्रो कालिका❤️🌻

भावपुर्ण श्रद्धाञ्जली !!
07/09/2026

भावपुर्ण श्रद्धाञ्जली !!

04/09/2026

घाम र बादल⛅️


📷️: Bibek Kc

03/09/2026

Wow🌈 #इन्द्रेणी #कालिका 🌻❤️
📷️: Roshan Chand

01/09/2026

🌻❤️

29/08/2026

😪😪
26/08/2026

😪😪

Stay Alert. Stay Safe.

प्राकृतिक विपद्को यस कठिन घडीमा सबैजना सतर्क रहौँ, सुरक्षित स्थानमा बसौँ र आवश्यक सावधानी अपनाऔँ। 🤝
आपतकालीन अवस्थामा एक–अर्कालाई सहयोग गर्दै सुरक्षित रहन सबैमा हार्दिक अनुरोध। 🙏

Address

Kalikanagar
Butwal

Alerts

Be the first to know and let us send you an email when Kalika Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika Sports Club:

Shortcuts

Share

Category