Himalayan FC

Himalayan FC Established in late 2015 With a group of enthusiatic Nepalese avid football fans here in Kuala Lumpur

This time, Himalayan FC Malaysia proudly finishes as the Runner-Up of the 2nd Makalu Gold Cup 2026. ❤️A huge appreciatio...
01/09/2026

This time, Himalayan FC Malaysia proudly finishes as the Runner-Up of the 2nd Makalu Gold Cup 2026. ❤️

A huge appreciation to every player for your hard work, dedication, fighting spirit, and unconditional love for the game. You gave everything on the field and made the Himalayan FC family proud. This result is not the end—it is another step toward our next achievement.

Our sincere thanks and congratulations to the organizing team for successfully conducting such a grand and memorable tournament. It was a pleasure to share the ground, the passion, and the beautiful spirit of football together.

We may have missed the trophy this time, but we never lost our pride, unity, or fighting spirit.
We will come back stronger, hungrier, and more determined. 💪🏆

Himalayan FC Malaysia — Together We Fight, Together We Rise! ❤️⚽
जय फुटबल! 🇳🇵

⚽❤️ फुटबल, मित्रता र सुन्दर सम्झनाहरू! ❤️⚽आजको हाम्रो नियमित ट्रेनिङ सेसन अझ विशेष र स्मरणीय बन्यो, जब हामीसँग नेपाली मह...
22/08/2026

⚽❤️ फुटबल, मित्रता र सुन्दर सम्झनाहरू! ❤️⚽

आजको हाम्रो नियमित ट्रेनिङ सेसन अझ विशेष र स्मरणीय बन्यो, जब हामीसँग नेपाली महिला फुटबलकी प्रतिभाशाली खेलाडीहरू तथा मलेसियाली क्लबमा खेलिरहनुभएका सुश्री अनिता बस्नेत, सुश्री हिरा भुजेल र सुश्री निशा ठोकरको आत्मीय उपस्थिति रह्यो।

एउटै मैदानमा सँगै समय बिताउने, खेल अनुभव साटासाट गर्ने र केही सुन्दर क्षणहरू बाँड्ने अवसर पाउनु हाम्रो लागि निकै खुसीको कुरा रह्यो। ❤️

फुटबल केवल मैदानमा खेलिने खेल मात्र होइन—यसले मित्रता, सम्मान, एकता र आत्मीयतालाई जोड्ने काम गर्छ। आजको यो भेटले त्यही सुन्दर भावनालाई अझ बलियो बनाएको छ। 🤝

तपाईंहरूको अमूल्य समय, साथ र फुटबलप्रतिको माया तथा उपस्थितिका लागि Himalayan FC परिवारको तर्फबाट हार्दिक धन्यवाद। 🙏

एउटै मैदान, एउटै जोश, एउटै फुटबल परिवार। ⚽❤️

Happy Birthday, Mr. Abhishek! 🎂⚽A truly dedicated and fine player, your passion, commitment, and love for the game make ...
21/08/2026

Happy Birthday, Mr. Abhishek! 🎂⚽

A truly dedicated and fine player, your passion, commitment, and love for the game make you a valuable part of our team.

Wishing you good health, happiness, success, and a wonderful future ahead. May you continue to shine both on and off the field.

Have a fantastic time and a great year ahead, Hero! 💪
Happy Birthday once again! 🎉❤️

Training, training पछि आउने थकान, अनि मनदेखि बोकेको खेलभावना—यी सबै कुरा मैदानमा बगेको पसिनाले आफैं प्रमाणित गर्दैछ। ⚽
11/08/2026

Training, training पछि आउने थकान, अनि मनदेखि बोकेको खेलभावना—यी सबै कुरा मैदानमा बगेको पसिनाले आफैं प्रमाणित गर्दैछ। ⚽

10/08/2026

We are truly happy and grateful to have come together and built a strong relationship through football. ❤️⚽

We will meet again, share the ground, and continue to spread love, respect, friendship, and brotherhood through the beautiful game.

Until we meet again—Football unites us! 🤝⚽

पेनाङमा मनकामना एफसीसँग मैत्रीपूर्ण फुटबल खेल्ने सुन्दर अवसर प्राप्त भएकोमा हामी अत्यन्त हर्षित छौँ। ⚽🤝खेलमा हार–जित स्व...
03/08/2026

पेनाङमा मनकामना एफसीसँग मैत्रीपूर्ण फुटबल खेल्ने सुन्दर अवसर प्राप्त भएकोमा हामी अत्यन्त हर्षित छौँ। ⚽🤝

खेलमा हार–जित स्वाभाविक कुरा हो, तर खेलले नतिजाभन्दा माथि उठेर माया, सद्भाव, सम्मान, भाइचारा र खेलभावनालाई अझ मजबुत बनाएको छ। एउटै मैदानमा उभिएर हामीले केवल फुटबल मात्र खेलेनौँ, आपसी सम्बन्ध र आत्मीयतालाई पनि अझ प्रगाढ बनायौँ।

यस मैत्रीपूर्ण खेलको आयोजना तथा समन्वयका लागि N. Penang FC परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, खेललाई भव्य र स्मरणीय बनाइदिनुभएको मनकामना FC परिवारप्रति पनि हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।

यस्ता मैत्रीपूर्ण भेटघाट र खेलहरूले नेपाली समुदायबीचको एकता, मित्रता र आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

फेरि भेटौँला, फेरि खेलौँला, अझ सुदृढ सम्बन्धका साथ।🫡

जय फुटबल!
जय नेपाल! 🇳🇵

The International Friendly Match between Himalayan FC (Malaysia) and Nepbourne FC (Australia) has been successfully conc...
03/08/2026

The International Friendly Match between Himalayan FC (Malaysia) and Nepbourne FC (Australia) has been successfully concluded in the true spirit of football, friendship, and mutual respect. ⚽🤝

Regardless of the final result, the greatest victory was the bond we built on and off the field. We shared not only a game but also love, brotherhood, sportsmanship, and respect, proving that football has the power to unite hearts beyond borders.

We sincerely thank Nepbourne FC for accepting our invitation and for being part of this memorable occasion. Your professionalism, respect, and sportsmanship made this event truly special.

We look forward to meeting again in the future, creating more unforgettable memories and continuing to grow together through football.

United by Football. ❤️⚽🇲🇾🤝🇦🇺
Jay Football! Jay Nepal! 🇳🇵
Nepbourne Fc

International Friendly MatchHimalayan FC vs Nepbourne FC (Australia) MalaysiaPanasonic Sports Complex
01/08/2026

International Friendly Match

Himalayan FC vs Nepbourne FC (Australia)
Malaysia
Panasonic Sports Complex

INTERNATIONAL FRIENDLY | HIMALAYAN FC VS NEPBOURNE FC - LIVE !!Th...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल | भोलि हो है! ⚽ भोलि साँझ ठीक ५:०० बजे, Panasonic Sports Complex मा हुने अन्तर्राष्ट्रिय...
31/07/2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल | भोलि हो है! ⚽

भोलि साँझ ठीक ५:०० बजे, Panasonic Sports Complex मा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सम्पूर्ण खेलप्रेमी, नेपाली दाजुभाइ-दिदीबहिनी तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

आउनुहोस्, आफ्नै टोलीलाई उत्साहपूर्वक समर्थन गरौँ, उत्कृष्ट फुटबलको रोमाञ्चक क्षणहरूको आनन्द लिऔँ, र खेलमार्फत मित्रता, सद्भाव र एकताको सन्देश फैलाऔँ।

तपाईंहरूको उपस्थितिले नै खेलाडीहरूको हौसला बढाउनेछ।
सबै जना अवश्य आउनुहोस् है!

जय फुटबल! ⚽🇳🇵
जय हिमालयन एफसी! ❤️

🤝 अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल ⚽फुटबल केवल खेल मात्र होइन, यो माया, मित्रता, सम्मान, एकता र समुदायलाई जोड्ने एउ...
30/07/2026

🤝 अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल ⚽

फुटबल केवल खेल मात्र होइन, यो माया, मित्रता, सम्मान, एकता र समुदायलाई जोड्ने एउटा सुन्दर माध्यम हो।

यही भावनालाई अझ मजबुत बनाउँदै हिमालयन एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुदैछ ।

यो खेल जित वा हारको लागि मात्र होइन, दुई देशका नेपाली समुदायबीचको आत्मीय सम्बन्ध, भाइचारा र खेलप्रतिको सम्मानलाई अझ सुदृढ बनाउने अवसर पनि हो।

📅 मिति: ०१ अगस्ट २०२६, शनिबार
🕔 समय: साँझ ५:०० बजे
📍 स्थान: Panasonic Sports Complex

सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा फुटबलप्रेमीहरूलाई हार्दिक निमन्त्रणा छ।
आउनुहोस्, मैदानमा उपस्थित भई दुवै टोलीलाई उत्साहजनक समर्थन गरौं, खेल संस्कृतिलाई सम्मान गरौं, र अविस्मरणीय क्षणहरूको साक्षी बनौं।

“एउटा खेल, अनगिन्ती मित्रता, अनि जीवनभर सम्झिने सम्झनाहरू।”

Address

Mont Kiara

Alerts

Be the first to know and let us send you an email when Himalayan FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan FC:

Shortcuts

Share