युनाइटेड माकर

  • Home
  • युनाइटेड माकर

युनाइटेड माकर आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं।

30/05/2026

हिजो सम्पन्न भएको बाल फुटबल खेलका केही विशेष झलकहरू। ⚽❤️
हामीले ती सुन्दर क्षणहरूलाई भिडियोमार्फत कैद गर्ने प्रयास गरेका छौं। बालबालिकाहरूको उत्साह, खुसी र खेलप्रतिको समर्पणले कार्यक्रमलाई अझ विशेष बनायो।
हामीप्रति देखाउनुभएको माया, साथ र समर्थनका लागि युनाइटेड माकर परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏💙
माया गरिरहनुहोस्, साथ दिइरहनुहोस्।

पहिलो बाल फुटबल खेल "Score The Ball" मा उत्साहपूर्वक सहभागी भई कार्यक्रमलाई सफल बनाउनुभएको सम्पूर्ण बालबालिका, अभिभावक त...
30/05/2026

पहिलो बाल फुटबल खेल "Score The Ball" मा उत्साहपूर्वक सहभागी भई कार्यक्रमलाई सफल बनाउनुभएको सम्पूर्ण बालबालिका, अभिभावक तथा सहयोगी सबैमा हार्दिक धन्यवाद। 🙏⚽❤️
बालबालिकाको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र खेलप्रतिको प्रेरणाका लागि आयोजित यस कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै:
🥇 प्रथम – बिनम राना मगर
🥈 द्वितीय – केभिन थापा मगर
🥉 तृतीय – निर्जल थापा मगर
बन्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। 👏🏆

"आजका यी साना खेलाडीहरू नै भोलिका उज्याला तारा हुन्।" ✨🌟
📸 केही अविस्मरणीय सम्झनाहरू... ❤️⚽📷@

27/05/2026

मनमोहक मोतिबस्ती गाउँ क्षेत्रको सुन्दर ड्रोन दृश्य
तस्बिर सौजन्य : SISIR VLOGS♥️🙏

https://www.tiktok.com/?_r=1&_t=ZS-96hcgZMx7Hc

26/05/2026

Training mode: ON 🔥

🙏 पूजा बचाऔं अभियान 🙏हाम्रो खेल समाप्त भएको छ, तर हाम्रो “पूजा बचाऔं अभियान” अझै जारी छ ।बालबालिकालाई स्केटबोर्डिङमार्फत...
22/05/2026

🙏 पूजा बचाऔं अभियान 🙏

हाम्रो खेल समाप्त भएको छ, तर हाम्रो “पूजा बचाऔं अभियान” अझै जारी छ ।

बालबालिकालाई स्केटबोर्डिङमार्फत सशक्त बनाउँदै आएको Skate_aid Nepal ले पनि बिरामी पूजा कुमारी राना मगरको स्वास्थ्य लाभ तथा उपचारका लागि रु २००० सहयोग प्रदान गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

हामीलाई हरेक रूपमा, शान्त रूपमा पर्दा पछाडिबाट साथ र सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति हामी सधैं आभारी छौं ।

युनाइटेड माकर परिवारको तर्फबाट हार्दिक सम्मान र धन्यवाद । ❤️🙏

20/05/2026

Gorakhdal Gadh Vs Maanpakadi match going on.....

19/05/2026

Volleyball match going on...

Address

Bardaghat-01,Makar

Website

Alerts

Be the first to know and let us send you an email when युनाइटेड माकर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to युनाइटेड माकर:

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share