05/16/2024
बानाको आउदै गरेको चौथो बाना भलिवल प्रतियोगीताको जानकारी र छलफलको लागी निम्न मिती स्थान र समयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । कृपया सम्बन्धित सबैलाई उपस्थितीको लागी बिनम्र अनुरोध गर्दछौ ।
Date: May 22, Wednesday 2024
Time: 1:00PM
Location: BANA Building
(पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय भलिबल संघका महासचिव रोशन श्रेष्ठको समेत सहभागीता रहने छ)