07/06/2026
१०औँ सगरमाथा गोल्ड कप २०२६ को अवसरमा नेपाली कार्यवाहक राजदूत श्री सिर्जना अधिकारीज्यूलाई हार्दिक स्वागत तथा सम्मान गर्दै। 🙏💐
सगरमाथा फुटबल क्लबका अध्यक्ष श्री किरण कुमार चौधरीज्यू तथा सचिव श्री दावा शेर्पाज्यूद्वारा उहाँलाई स्वागत गर्दै प्रतियोगिताको गरिमा अझ उचाइमा पुर्याउने महत्वपूर्ण क्षण। ⚽🏆
नेपाली समुदायको एकता, खेलकुद विकास र आपसी सद्भावको प्रतीक बनेको यस ऐतिहासिक प्रतियोगितामा यहाँको उपस्थितिले हामी सबैलाई थप उत्साहित र गौरवान्वित बनाएको छ।
हार्दिक स्वागत तथा धन्यवाद! 🇳🇵❤️
⚽🏆🇳🇵