Dunai Valley Club DVC

Dunai Valley Club DVC Dunai Valley Club..together We all.

साबिकको दुनै गा.वि.स.वडा नं.१, हालको ठुलिभेरी नगर पालिक वडा नम्बर -३, दुनै भ्यालीमा रहेका केही युवाहरूकेा प्रयासबाट गठन गरिएकेा एउटा क्लव हेा । जिल्ला प्रशासन कार्यालय डेाल्पामा मिति २०७० साल भाद्र २९ गते विधिवत दर्ता भएकेा यस क्लवले दर्ता भएकै दिन दशैकेा उपलक्ष्यमा जिल्लास्तरिय खुला फुटबल प्रतियेागिता अायेाजना गरेकेा थियेा । त्यसै गरि खेलकुद विकास केाष स्थापना गर्नका लागी तिहारकेा अवसरमा देउसीभैल

ेा कार्यक्रम गरेकेा थियेा । देउसीभैलेा बाट उठेकेा रकम DVC खेलकुद केाष स्थापना गरेकेा छ । नेपाल बैंक लिमिटेड डेाल्पा शाखामा खाता खेालि केाष स्थापना गरेकेा हेा । येा क्लव खेलकुदकेा विकास गरी युवालाइ त्यसप्रति अभिप्रेरणा जगाउने र विसंगतिकेा खतराबाट जेागाउन प्रयासरत रहनेछ ।

चिनो of Dunai Valley Club DVC
13/05/2026

चिनो of Dunai Valley Club DVC

हार्दिक श्रद्धाञ्जली!! गहिरो समवेदना!!हाम्रो क्लब दुनै भ्याली क्लबका पूर्व उपाध्यक्ष तथा फुटबल टीम क्याप्टेन षटकुमार बोह...
20/09/2024

हार्दिक श्रद्धाञ्जली!! गहिरो समवेदना!!
हाम्रो क्लब दुनै भ्याली क्लबका पूर्व उपाध्यक्ष तथा फुटबल टीम क्याप्टेन षटकुमार बोहोरा कि ममतामयी आमाको असामयिक निधन भएको खबरले दुःखी बनाएको छ। मृत आत्माको वैकुण्ठ वास होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजन सबैमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि गहिरो समवेदना प्रकट गर्दछौं।

श्री बाल मन्दिर आधारभुत बिधालयलाई चेक रिपब्लिकका नागरिक Radka Tkacikova  डा. रमेश रोका ज्यु का साथी पहिले देखि नै डोल्पा...
28/04/2024

श्री बाल मन्दिर आधारभुत बिधालयलाई चेक रिपब्लिकका नागरिक Radka Tkacikova डा. रमेश रोका ज्यु का साथी पहिले देखि नै डोल्पाका बिध्यालयहरुलाइ सहयोग गर्दै आउनुभएको र हाल पनि १८० थान झोला डा.रमेश रोका ज्यु मार्फत पठाइ दुनै भ्याली क्लब द्वारा मिति २०८१/०१/१२ गतेका दिन श्री बाल मन्दिर आधारभुत बिधालयका प्राधानाध्यापक ज्यु लाई हस्तान्तरण गरियो।।
साथै Radka Tkacikova र Dr. Ramesh Roka ज्युलाइ समस्त डोल्पाली र दुनै भ्याली क्लब परिवारको तर्फबाट बिशेष धन्यवाद दिन चाहान्छौ।।
Routine Of Dolpa Banda-RODB
Tek Shahi Crystal
Phoksundo Khabar
BAbi Kishor Gurung

हार्दिक श्रद्धाञ्जली!!!हाम्रो क्लबका सल्लाहकार एबम् हरेक हिसाबले क्लब र क्लबका हामी युवाहरुलाई उर्जा प्रदान गर्ने जस्तोस...
24/03/2024

हार्दिक श्रद्धाञ्जली!!!
हाम्रो क्लबका सल्लाहकार एबम् हरेक हिसाबले क्लब र क्लबका हामी युवाहरुलाई उर्जा प्रदान गर्ने जस्तोसुकै अवस्थामा पनि क्लवलाई सहयोग गर्दै आउनुहुने ठुलिभेरी नगरपालिका वडा नं ३ स्थायीवासी प्रदेश लेखा इकाई कार्यालय दुनै, डोल्पामा लेखा अधिकृतको रुपमा कार्यरत आदरणीय व्यक्तित्व हरिदत्त न्यौपाने (सागर) को उपचार क्रममा हिजो २०८०/१२/१० गते असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ।
उहाँको मृतआत्माको चीर शान्तिको कामना सहित स्वर्गमा वास होस् भन्ने कामना सहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै शोकसन्तप्त परिवार, आफन्तजन, साथीभाइ सबैमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थनाका साथ गहिरो समवेदना प्रकट गर्दछौं।
उहाँको निधनले हाम्रो क्लब र सिंगो डोल्पालाई अपूरणीय क्षति पुगेको महशुस गरेका छौं।

- दुनै भ्याली क्लब दुनै, डोल्पा।

इच्छुक खेलाडी महानु भावहरुले सम्पर्क गर्नु होलाहरिभक्त कार्की 9845343747
30/01/2024

इच्छुक खेलाडी महानु भावहरुले सम्पर्क गर्नु होला
हरिभक्त कार्की 9845343747

Address

Dunai
Dunai
21400

Alerts

Be the first to know and let us send you an email when Dunai Valley Club DVC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dunai Valley Club DVC:

Share

Category