BACU F.C

BACU F.C ⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️

Ready for the Battle  ✨
19/04/2025

Ready for the Battle ✨

हाम्रो क्लबको बारे महत्वपुर्ण जानकारी शक्तिशाली उद्घाटन: WINNER WITH A CLEANSHEET 2023✨“२०२२,२३ Bacu FC को लागि एउटा ऐति...
18/04/2025

हाम्रो क्लबको बारे महत्वपुर्ण जानकारी

शक्तिशाली उद्घाटन:

WINNER WITH A CLEANSHEET 2023✨

“२०२२,२३ Bacu FC को लागि एउटा ऐतिहासिक वर्ष बन्यो! हामीले न केवल अपराजित रह्यौं, एक गोल पनि खायेनौ

“यो केवल खेल होइन यो अनुशासन, एकता, र रणनीतिक उत्कृष्टताको उदाहरण हो हाम्रो टिमले प्रत्येक खेलमा आफ्नो १००% दियो जसले गर्दा नतिजा अपराजित यात्रामा परिणत भयो

“यो हाम्रो खेलाडीहरूको मात्र होइन, सम्पूर्ण समर्थकहरूको जित हो। हामीले देखायौं कि सहकार्य र दृढ इच्छाशक्ति के गर्न सकिन्छ

“यो केवल हाम्रो लागि होइन, सबैलाई प्रेरित गर्नका लागि हो कि सच्चा मेहनत र आत्मविश्वासले असम्भव कुरा सम्भव बनाउन सकिन्छ

“हामी गर्वसाथ भन्न सक्छौं कि Bacu FC ले आफ्नो नाम इतिहासमा लेखिसक्यो यो सबैको लागि सम्झनलायक र प्रेरणादायी छ।”

🇳🇵🙏Bacu FC Entire Family

Recalling The Memories ↩️When We Conquered  The Bucharest Back to Back🚼️ Good Memories 🔃
16/04/2025

Recalling The Memories ↩️
When We Conquered The Bucharest Back to Back🚼️
Good Memories 🔃

16/04/2025

हाम्रो यस Bacu club को खेलाडीहरु लाई एक जुट भइ सहयोग गर्नु भएकोमा हाम्रो यस Club को तर्फबाट मुरिमुरी धन्यवाद ग्यापन गर्न चाहान्छौ तपाईंहारुले देखाएको सद्भाव र सहयोग सदैव स्मरणीय हुनेछ।" साथै सम्पुर्ण सहयोगी साथीहरूको उज्वल भबिस्यको पनि शुभकामना व्यक्त गर्दछौं ।
यहाँ हरुले गर्नु भएको अमुल्य सहयोग को विवरण >
(१) अनिल अधिकरि ~ Socks sponsor
(२) राजु लामा ~१५० lei
(३) कुमार गुरुङ ~ १५० Lei
(४) जित प्रसाद राई ~ १०५ lei
(५)दिनेश बन्झाडे ~१०५ Lei
(६)आश राज लिम्बु ~१०५ Lei
(७) तारा प्रसाद खड्का ~१०५ Lei
(८)अर्जुन लामा ~१०० Lei
(९) विनोद मेचे ~१०० Lei
(१०)विकास नेपाल ~१०० Lei
(११) प्रबिन घले ~१०० Lei
(१२)लक्षुमन पौडेल ~१०० lei
(१३) टेक ब. मगर ~१०० Lei
(१४) बिजय श्रेष्ठ ~१०० Lei
(१५)सुरज चौधरी ~५५ Lei?
(१६)बिजय खड्का ~५० Lei
(१७) मन श्री राना ~५० Lei
(१८)शंकर राई ~५० Lei
(१९)फत्तु ओलि ~५० Lei
(१०)आशिष तामाङ ~५० Lei
(२१)सुरेन्द्र थापा मगर ~५० Lei
(२२)याम ब. पाखृम ~५० Lei
(२३)त्रिथ ब. खत्री ~ ५० Lei
(२४)दिपेन सोमाइ ~५० lei
(२५)सतिस राना मगर ~५० Lei
(२६)केशव विस्वकर्मा ~५१ Lei
(२७)विस्णु श्रेष्ठ ~५१ Lei
(२8)सन्तोष विस्वकर्मा ~५०Lei
(२९)अमित कुमार महतो ~५० Lei
(३० )शिव अर्याल ~५० Lei

हाम्रो यस Bacu club को खेलाडीहरु लाई उर्जा र प्रोत्साहन को लागी श्री   Bishal Sapkota  राम थापा र बीरोध  दाजु हरुबाट जनह...
14/04/2025

हाम्रो यस Bacu club को खेलाडीहरु लाई उर्जा र प्रोत्साहन को लागी श्री Bishal Sapkota राम थापा र बीरोध दाजु हरुबाट जनही 200 Lei का दरले सहयोग गर्नु भएकोमा हाम्रो यस BACU F.C को तर्फबाट मुरिमुरी धन्यवाद ग्यापन गर्न चाहान्छौ साथै उहाँहरूको उज्वल भबिस्यको पनि शुभकामना व्यक्त गर्दछौं ।

Bacu परिवार !!

हाम्रो यस Bacu club को खेलाडीभाईहरु लाई उर्जा र प्रोत्साहन को लागी श्री  सुरेस कुमार बुडा छेत्री   ज्यु  बाट { 500 } लेई...
13/04/2025

हाम्रो यस Bacu club को खेलाडीभाईहरु लाई उर्जा र प्रोत्साहन को लागी श्री सुरेस कुमार बुडा छेत्री ज्यु बाट { 500 } लेई सहयोग गर्नु भएकोमा हाम्रो यस BACU F.C को तर्फबाट मुरिमुरी धन्यवाद ग्यापन गर्न चाहान्छौ साथै उहाँको उज्वल भबिस्यको पनि शुभकामना व्यक्त गर्दछौं ।

Bacu परिवार !!

नमस्कार,          यस Bacu club को उन्नती प्रगति र खेलाडीहरु लाई प्रोत्साहन पुराउने हेतुले यस club का सदस्य समेत रहनु भएक...
13/04/2025

नमस्कार,

यस Bacu club को उन्नती प्रगति र खेलाडीहरु लाई प्रोत्साहन पुराउने हेतुले यस club का सदस्य समेत रहनु भएका श्री Suraz Thapa ज्यु ले १० थान जर्सी सौजन्य गर्नु भएको छ ।

उहाँको उज्वल भबिस्य र प्रगति को कामना सहित यस BACU F.C परिवार हार्दिक आभार , धन्यवाद व्यक्त गर्दछौं 🙏 !

Bacu परिवार !!
!!!!

🙏
17/03/2025

🙏

We are back with another edition of football tournament, full of thrill and adventure.

🏆⚽ Stay tuned and Get Ready for the Ultimate Football Showdown! ⚽🏆

Newcastle’s First Major Trophy after 70 years!!Men and Football 🗿❤️😮
17/03/2025

Newcastle’s First Major Trophy after 70 years!!

Men and Football 🗿❤️😮

LALIGA UPDATED 2-0 down ‘ 71 2-4 Final ‘ 90+8 😮
17/03/2025

LALIGA UPDATED

2-0 down ‘ 71
2-4 Final ‘ 90+8 😮

MBAPPE ⚽️⚽️
16/03/2025

MBAPPE ⚽️⚽️

Address

Bucharest

Opening Hours

Saturday 16:00 - 20:00
Sunday 16:00 - 20:00

Telephone

+40746420103

Website

Alerts

Be the first to know and let us send you an email when BACU F.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category