Kerabari Youth Club

Kerabari Youth Club This page gives information about football activities of kerabari Youth Club

यहि मिति २०८३/०१/२६ गतेदेखि २०८३/०२/०३ गतेसम्म सञ्चालन हुने छैठाै अध्यक्ष कप २०८३ पूरूष र महिला फुटबल तथा भलिबल खेलको टा...
05/05/2026

यहि मिति २०८३/०१/२६ गतेदेखि २०८३/०२/०३ गतेसम्म सञ्चालन हुने छैठाै अध्यक्ष कप २०८३ पूरूष र महिला फुटबल तथा भलिबल खेलको टाईसिट



मोरङको केराबारीबाट हराएकी १४ वर्षीया किशोरी सुरक्षित भेटिनमोरङ । मोरङ जिल्लाको केराबारी गाउँपालिका–३ स्थित आफ्नै घरबाट ह...
25/10/2025

मोरङको केराबारीबाट हराएकी १४ वर्षीया किशोरी सुरक्षित भेटिन

मोरङ । मोरङ जिल्लाको केराबारी गाउँपालिका–३ स्थित आफ्नै घरबाट हराएकी १४ वर्षीया रेनुका मगरलाई प्रहरीले सुरक्षित अवस्थामा फेला पारेको छ।

चन्द्र बहादुर मगरकी छोरी रेनुका मगर यही कात्तिक ५ गतेदेखि घरबाट हराई बेपत्ता भएकी थिइन्। सो सम्बन्धमा ६ गते इलाका प्रहरी कार्यालय बेलबारीमा परिवारले हुलिया निवेदन पेस गरी खोजतलास प्रक्रिया सुरु गरिएको थियो।

प्रहरीको निरन्तर खोजतलासका क्रममा रेनुकालाई आज सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित क्षेत्रमा फेला पारिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। इटहरीस्थित इलाका प्रहरी कार्यालयसँग समन्वय गरी रेनुकालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी उनको परिवारलाई जिम्मा गरिएको प्रहरी स्रोतले जनाएको छ।


बालिका हराएको सूचनाकेराबारी ३ रामपुर बाट केराबारी बजार हिडेकी १४ बर्सिय गहुगोरो बर्णकी ४फुट६ इन्च इचाइ भयकी सेतो भेस्ट र...
23/10/2025

बालिका हराएको सूचना
केराबारी ३ रामपुर बाट केराबारी बजार हिडेकी १४ बर्सिय गहुगोरो बर्णकी ४फुट६ इन्च इचाइ भयकी सेतो भेस्ट र ब्राउन कलरको फरमेल पेन्ट लगाएकी बालिका बुबा चन्द्र बहादुर र आमा लिलामाया मगरकी छोरी रुका मगर हिजो दिउँसो ४ बजे देखि कसैलाइ नभनी घरबाट हिडेकी र कसै सङ सम्पर्क नभयको हुदा भेट्नु हुने वा देख्नु हुने जो कोहिले नजिकको प्रहरी कार्यलय वा तपसिकको नम्बरमा सम्पर्क गरि जानकारी गराइ दिन हुन अनुरोध गर्नु भयको छ ।
तपसिल 981-2334437, 9742292920, 982-5333207
यो सुचनालाइ सक्दो सेयर गरि सबै माझ पुर्याइदिनु होला।


09/09/2025

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिनुहोला ।

All the excitements for upcoming SEE volleyball 🏐 championship..First time in Kerabari.Hope to see you there...
19/06/2025

All the excitements for upcoming SEE volleyball 🏐 championship..
First time in Kerabari.
Hope to see you there...

Match dayKerabari Youth Club Vs Ale Fc (dangi)Time : 03;00 pmVenue : Kerabari Rangasala📷️ : Sportskerabari.com
02/05/2025

Match day
Kerabari Youth Club Vs Ale Fc (dangi)
Time : 03;00 pm
Venue : Kerabari Rangasala
📷️ : Sportskerabari.com


Some glimpse of Kerabari Youth Fc u 17 VS Mugu Collection U 17First win ✅⭐️All the best for next match ❤️⚽️📷️ : Sportker...
01/05/2025

Some glimpse of
Kerabari Youth Fc u 17 VS Mugu Collection U 17
First win ✅⭐️
All the best for next match ❤️⚽️
📷️ : Sportkerabari.com


Mark the date 2082/01/16New tournament New opportunity , New challengesU17 tournament All the best Kerabari Youth Club🖤 ...
28/04/2025

Mark the date 2082/01/16
New tournament
New opportunity , New challenges
U17 tournament
All the best Kerabari Youth Club🖤


केराबारी गाउँपालिका "५औं अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८१                            Final scoreKerabari ward no.3 > 2...
05/04/2025

केराबारी गाउँपालिका "५औं अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८१
Final score
Kerabari ward no.3 > 2 - 0 < Kerabari ward no.9
Roshan rai⚽️⚽️
Congratulations Kerabari ward no.3 for wining first match and all the best for quater final match
Photo score : Koshi Nepal.com and Goalnepal.com


यहि मिति २०८१/१२/२३ गते शनिबारदेखि अध्यक्ष कप अन्तर वडा खेलकुद प्रतियाेगिता सञ्चालन हुनेछ । यसै अनुसार सम्बन्धित खेलहरुक...
01/04/2025

यहि मिति २०८१/१२/२३ गते शनिबारदेखि अध्यक्ष कप अन्तर वडा खेलकुद प्रतियाेगिता सञ्चालन हुनेछ ।
यसै अनुसार सम्बन्धित खेलहरुको टाईसिट सार्वजनिक भएको छ ।


Address

Kerabari

Telephone

+9779810443009

Website

Alerts

Be the first to know and let us send you an email when Kerabari Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kerabari Youth Club:

Share