11/10/2026
🌺🙏 बडा दशैं तथा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️🇳🇵
माता दुर्गा भवानीको कृपाले सबैको जीवनमा खुसी, उमङ्ग र सकारात्मक ऊर्जा छाओस्। जमरा जस्तै सबैको जीवन हराभरा बनोस् र हरेक पाइलामा सफलता मिलोस्। 🌾🔱
सम्पूर्ण नेपालीहरूमा शुभ घटस्थापना! 🇳🇵❤️
⚽ Mt. 8848 FC | Auckland, New Zealand 🇳🇿
More Than a Club | One Family | To the Summit