Wami Badminton Club

Wami Badminton Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wami Badminton Club, Amateur Sports Team, Wamitaksar.

03/02/2022
01/02/2022

२०७८/१०/१९ गते सोनाम ल्होसार को दिन देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय ।

ग्वादिकाचौर ब्याडमिन्टन संघ भुवाचिडी को आयोजनामा सन्चालित ब्याडमिन्टन  प्रतियोगितामा  वामी ब्याडमिन्टन का भाई द्वय प्रगत...
11/01/2021

ग्वादिकाचौर ब्याडमिन्टन संघ भुवाचिडी को आयोजनामा सन्चालित ब्याडमिन्टन प्रतियोगितामा वामी ब्याडमिन्टन का भाई द्वय प्रगती शाक्य र सुसान्त बौद्धचार्य प्रथम स्थान हासिल गर्दै ।

27/11/2019
एउटा ठूलो कम्पनिको गेटको सामुन्ने मा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्च टाइम मा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खा...
20/11/2018

एउटा ठूलो कम्पनिको गेटको सामुन्ने मा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्च टाइम मा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे । एकदिन कम्पनीको एक मेनेजर ले समोसा खादा खादै समोसा बेच्ने व्यापारीसित मजाक को मुड मा आएर बहश गर्न थाले ।

मेनेजर सर ले समोसाबाला सित भने " यार ! गोपाल , तिमिले आफ्नो पसल धेरै राम्रोसित मेन्टेन गरेको छौ तर के तिमीलाई लाग्दैन कि तिमी आफ्नो ` समय र ट्यालेन्ट ´ समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ हुन्थ्यौ , हुन सक्थ्यो आज तिमी पनि म जस्तै मेनेजर हुने थियौ ।

यो कुरा सुनेर समोसाबाला ले धेरै सोचेर जवाफ फर्काए " सर ! यो मेरो काम तपाइको काम भन्दा धेरै गुणा राम्रो छ , 10 साल ?पहिला म जब टोकरीमा समोसा बेच्ने गर्थे त्यति खेरै तपाइको ` job ´ लागेको थियो । त्यतिखेर म महिनाको एक हजार रुपैया कमाउथे तपाइको सेलरी 10 हजार थियो ।

गएको दस साल भित्रमा हामी दुवै जनाले धेरै मेहनत गर्यौ । तपाईं सुपरभाइजरबाट मेनेजर बन्नुभयो र म त्यो टोकरी मा समोसा बेच्दा बेच्दै प्रसिद्ध पसल सम्म आइपुगे ।

आज तपाईं महिनाको 40,000 हजार कमाउनुहुन्छ र म महिनाको डेढ लाख , तर यो कुराको कारण ले मैले आफ्नो कामलाई राम्रो भनिरहेको छुइन , यो त म बच्चाहरुको कारणले भनिरहेको छु ।

अलिकती सोच्नुस ! मैले यो काम धेरै कम कमाइबाट काम शुरु गरेको थिए , तर मेरो बच्चाहरुलाई यो सब झेल्नुपर्दैन ।
मेरो पसल मेरो छोराहरुलाई मिल्नेछ , मैले जिन्दगीमा जुन मेहनत गरेको छु त्यसको लाभ मेरो बच्चाहरु ले उठाउनेछन । जबकी तपाइको जिन्दगीभर को मेहनत को लाभ तपाइको मालिक को बच्चाहरुले उठाउनेछ ।

अब तपाइले आफ्नो बच्चाहरुलाई डाइरेक्टली आफ्नो पोस्ट मा ल्याएर राख्न सक्नुहुन्न , उसलाई पनि तपाई जस्तै जिरो बाट शुरु गर्नुपर्नेहुन्छ र आफ्नो कार्यकाल को अन्त्यमा त्यही पुग्नेछ जहाँ अहिले तपाईं हुनुहुन्छ , जबकी मेरो छोराले बिजनेशलाई यहाबाट माथी अझै लिएर जानेछ र आफ्नो कार्यकाल मा हामी सबैभन्दा अगाडि निस्किएको हुनेछौ ।

अब तपाई नै भन्नुस कसको समय र ट्यालेन्ट बर्बाद भइरहेको छ , ?

मेनेजर सर ले समोसा बेच्नेलाई दुई समोसा को 30 रुपैया दियो र केही नबोली त्यहा बाट चुपचाप निस्किए ।

यसर्थ मित्रजनहरु , जसलाई आफ्नो " काम" मा भरोसा हुन्छ उसले नोकरी गर्दछ तर जसलाई " आफुमा " भरोसा हुन्छ त्यसले व्यापार गर्दछ । अरुको कामबाट स्वतन्त्रता कहिल्यै मिल्दैन , परचालित हुनुपर्ने हुन्छ , कहिल्यै क्रीएटिभ बन्न सकिँदैन हमेशा रिपिटिएटिभ भएर समय र उमेरलाई बर्बाद गरीरहेको हुन्छ,,/

Wow .. Mexico is just one rank below Nepal. भोट गर्न नछोडम् ।। नेपाल अहिले प्रथम स्थानमा छ ।😍 यो position अन्तिम घडी सम्...
18/11/2018

Wow .. Mexico is just one rank below Nepal. भोट गर्न नछोडम् ।। नेपाल अहिले प्रथम स्थानमा छ ।😍
यो position अन्तिम घडी सम्म राख्न जरुरी छ ! Being a small nation also, unity can do fireworks. Let's do it.

This is the first time Nepal is leading Mobstar ranking @ Miss World. Multimedia Award is also not too far if we keep on voting. Let the history be created.
New posts are up, go VOTE.
Those who haven't voted yet, it's damn simple. Wanna know how?
1) Download # MobStar app
2) login via any of yours social media account.
3) Search Shrinkhala Khatiwada. ( you'll find 'Shrinkhala' having blue tick, yellow for ios users.)
4) follow her.
5) Swipe from Left to right on all the posts you see there. It shows, YES! Your vote is casted right there. (1 right swipe = 1 like = 1 vote)
5. Encourage yourself to comment as it's also counted as VOTE.
6. Don't forget to share this amongst your circles to repeat the above process.
Invest your few minutes, it's all for let's do it.

!!
Shrinkhala Khatiwada

31/08/2018

गुल्मी वामिको लाखे नाच २०७५ ( Lakhe Dance of Gulmi Wami 2075)

Address

Wamitaksar

Website

Alerts

Be the first to know and let us send you an email when Wami Badminton Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share