28/02/2022
वालिङ् व्यटमेंनि्टन कलब द्वरा आयोजना गरिएको स्याङ्जा जिल्ला व्यपी खुल्ला मेन्स डबल (B cateogy र C category)व्यटमेंन्टिन प्रतियोगिता (2078/11/14 गते ) मा B category तर्फ 12 टिम र C catergory तर्फ 75 टिम गरी करिब 87 टिम दर्ता भयको थियो । B category तर्फ प्रथम हुन सफल रीमु भाई एन्ड विशाल गुरुङ्ग भने दोस्रो हुन सफल जितेन गुरुङ एन्ड अनिल गैहृे (हल्का बो) र सान्तोना हुन सफल चार भाइ कलबका खेलाडी : तुल गुरुङ्ग, हरि गुरुङ्ग, बिकाश गुरुङ्ग र पुकार गुरुङ्ग हुनुभयको थियो। तेसै गरि Catergory 'C' तर्फ भने प्रथम हुन सफल सन्तोष श्रेष्ठ एन्ड दिपक अर्यल भने दोस्रो हुन सफल आशिस् एन्ड आकाश र सान्तोना हुन सफल नबिन, सनिल, कुमार र प्रकाश हुनुभयको थियो।