09/11/2025
२०८२ साल देउसी, भौलो कार्यक्रम कटारी-३ च्याङ्गा, भाइरल रोड मा समापन कार्यक्रम 🙏
च्याङ्गा फुटबल क्लब द्वारा आयोजना गरिएको २०८२ साल को देउसी , भैलो कार्यक्रममा तपाईहरु ले दिनु भएको दान प्रती धन्यवाद ब्यक्त गर्दै । संकलित रकमबाट साउन्ड सिस्टम र मादल खरिद गरी बाँकी रहेको रकम बाट २०८२/१०/२२ गते शनिबार को दिन च्यांङ्गा इस्तित भाइरल रोड मा वनभोज कार्यक्रम गरी , २०८२ साल को देउसी, भैलो कार्यक्रम भव्यताका साथ समापन गरिएको यहाँहरु लाई जानकारी गराउँदछौ र वनभोज कार्यक्रम लाई सफल बनाउनुको लागी उपस्थित हुनु भए काे सबै जना लाई धन्यवाद ब्यक्त गर्दछौ।