Dadariya Football Club- D.F.C

Dadariya Football Club- D.F.C "Unity i$ the Power"

22/10/2025

आज भएको दुवै गोलहरु 😊😍

22/10/2025

को को छन भुपु खेलाडी चिनौ 😍😍

22/10/2025

😍

22/10/2025

आज भएको विहे गरेको समूह र विहे नगरेका जेनजी हरुको समुहको खेलमा जेनजि हरुले २-० को अन्तरले विजयी गरेर २ काटन बियर र एक हजार रुपैया जितेका छन😍 ।

30/09/2025

अर्को झलक्😍

30/09/2025

आज भएको १५ वर्ष मुनिकाको भाले चढने खेलको एक झलक ।यस प्रतियोगितामा आर्थिक सहयोग गर्ने केशव वुढाथोकी ज्युलाई विशेष धन्यवाद्🙏।
😊💗

आज भएको ११ औ संस्करणको ददरिया प्रेमियर लिगको फाईनल खेलको उपाधी लगातार लिगमा ३ खेल जित निकाल्दै फाईनल प्रवेश गरेको हरियो ...
30/09/2025

आज भएको ११ औ संस्करणको ददरिया प्रेमियर लिगको फाईनल खेलको उपाधी लगातार लिगमा ३ खेल जित निकाल्दै फाईनल प्रवेश गरेको हरियो समुहले निलो समुहलाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउदै जितेको छ। खेलमा १/१ गोलको बराबरि भएपछी खेल पेनाल्टी सुट आउटमा गएको थियो । आज भाले चढने खेल र फुटबलको फाईनल खेल भएको र अझै घैला फोर खेल बाकी रहेकोले भोलि एकैपटक खेल समाप्त भएपछी सबै खेलको पुरस्कार वितरण हुने जानकारी गराउछौ ।

आज साझ भएको समूह निलो र रातो विच भएको सेमिफाइनल खेलमा समूह निलोले समूह रातोलाई पेनाल्टी सुट आउटमा ४-३ को अन्तरले हराउदै ...
29/09/2025

आज साझ भएको समूह निलो र रातो विच भएको सेमिफाइनल खेलमा समूह निलोले समूह रातोलाई पेनाल्टी सुट आउटमा ४-३ को अन्तरले हराउदै भोलि दिउँसो ३ बजे हुने फाईनल खेलमा समूह हरियोसगको भेट पक्का गरेको छ ।

29/09/2025

आज विहान भएको लिग चरणको अन्तिम खेलमा समूह रातोले सुमुह निलोलाई १-० ले पराजित गरेको छ । भने आज दिउँसो हुने सेमिफाईनल खेलमा पोइन्ट र गोल अन्तरको आधारमा पनि यी दुई समुहविचनै खेल हुने छ। यो सगै समूह सेतो लिग चरण बाट नै बाहिरिएको छ।

आज साझ भएको समूह हरियो र समूह सेतो विच भएको दुवै समुहको लिग चरणको अन्तिम खेलमा समूह हरियोले समूह सेतोलाई २-० गोलको अन्तर...
28/09/2025

आज साझ भएको समूह हरियो र समूह सेतो विच भएको दुवै समुहको लिग चरणको अन्तिम खेलमा समूह हरियोले समूह सेतोलाई २-० गोलको अन्तरले पराजित गरेर लिग चरणको तिनै खेलमा जित दर्ता गर्दै १४ गते बुलुका हुने फाईनल खेलमा प्रवेश गरेको छ भने समूह सेतोले भोलि बेलुका हुने सेमिफाईनल खेल खेल्ने वा लिग चरण बाट बाहिरिने भन्ने टृङगाेका लागि भोलि बिहान हुने सुमुह रातो र निलोको खेल कुर्नु पर्ने भएको छ।

आज विहान भएको ददरिया प्रेमियर लिगको समूह हरियो र समूह रातो विच भएको खेलमा समुह हरियोले समूह रातोलाई ५-२ गोल अन्तरले विजय...
27/09/2025

आज विहान भएको ददरिया प्रेमियर लिगको समूह हरियो र समूह रातो विच भएको खेलमा समुह हरियोले समूह रातोलाई ५-२ गोल अन्तरले विजयी हासिल गरेको छ। समूह रातोबाट पुर्व DFC का प्रशिक्षक , पुर्व कप्तान , अध्यक्ष तथा खेलाडी सुशील गुरुङ समेत खेलमा समावेश भै १ गोल समेत गर्न सफल हुन भएकोले उहालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौ।❤️🙏

Address

Udayapur Garhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779803055751

Website

Alerts

Be the first to know and let us send you an email when Dadariya Football Club- D.F.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dadariya Football Club- D.F.C:

Share

Category