उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A

उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A This page doesn't link with any suspicious activity.This group only reflect the attention of the pla

Happy birthday to the Goalkeeper of U.H.A miss Aarju Raut. Thank you for the contributions that you have given to the te...
30/06/2021

Happy birthday to the Goalkeeper of U.H.A miss Aarju Raut. Thank you for the contributions that you have given to the team of udayapur. You are the wall of U.H.A from girls team.we are really incomplete without you . HAPPY BIRTHDAY AGAIN 🎂

आदरणीय, उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A केन्द्रीय सदस्य Rakesh Rai ज्यू लाई पुत्र लाभ भएकोमा हामी एकेडेमी परिवारको तर्फ...
10/06/2021

आदरणीय, उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A केन्द्रीय सदस्य Rakesh Rai ज्यू लाई पुत्र लाभ भएकोमा हामी एकेडेमी परिवारको तर्फबाट हार्दिक बधाई साथै असीमित शुभकामना।
उहाँ ले कार्यकालको आरम्भ देखि हालसम्म हाम्रो एकेडेमी लाई साथै खेलाडी हरुलाई धेरै सहयोग प्रदान गर्नु भएको छ। उहाँको त्यो अतुल्य योगदान को सदैव आभारी रहनेछ हाम्रो परिवार। खेल क्षेत्र को विकास का लागि अडिक रहने उहाँलाई पुनः धेरै बधाई साथै शुभकामन।

उदयपुर ह्यान्डबल एकेडेमीको लगनशील साथै एक उत्कृष्ट खेलाडी Nisha Rai लाई ढिला भएनी हामी एकेडेमी परिवार तर्फ बाट आज पार्न ...
09/05/2021

उदयपुर ह्यान्डबल एकेडेमीको लगनशील साथै एक उत्कृष्ट खेलाडी Nisha Rai लाई ढिला भएनी हामी एकेडेमी परिवार तर्फ बाट आज पार्न गएको जन्मदिनको धेरै सुभकामना।

उदयपुर ह्याण्डबल एकेडेमी , प्रतिभाशाली एवंम लगनशील खेलाडी Nisha Rai लाई उदयपुर ह्याण्डबल एकेडेमी परिवारको तर्फबाट सन्तान...
19/04/2021

उदयपुर ह्याण्डबल एकेडेमी , प्रतिभाशाली एवंम लगनशील खेलाडी Nisha Rai लाई उदयपुर ह्याण्डबल एकेडेमी परिवारको तर्फबाट सन्तान प्राप्तिको बधाई तथा शुभकामना।
उहाँले विगत लामो समयदेखि उदयपुर ह्याण्डबल एकेडेमी लाई प्रतिनिधि गरी विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रिय खेलहरु खेलेर, राष्ट्र लाई खेल बारे सकारात्मक पहिचान दिनु भएको छ।

Nishan Bidur Rai तार्जन राई सबिन मगर Ees Or सुशन परियार Seetal Pariyar Anupraj Khatri उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A
14/04/2021

Nishan Bidur Rai तार्जन राई सबिन मगर Ees Or सुशन परियार Seetal Pariyar Anupraj Khatri उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A

29/03/2021

देश तथा विदेश मा रहनु हुने , आदरणीय आमाबुबा , दाजुभाइ , दिदीबहिनी समस्त मा रङ्ग को चाड होली को हार्दिक शुभकामना।
प्रहलाद लाई होलिका को अग्नि ले जलाउन नसकेझै हजुर हरुलाई पनि द्वेष , पीडा र नकारात्मक ऊर्जा ले कहिल्यै नजलाओस।


Morning power training. It's been a week,we are doing regular exercises and power training for physical fitness and upco...
23/03/2021

Morning power training. It's been a week,we are doing regular exercises and power training for physical fitness and upcoming games. We have lack of training equipments but also we are doing well by ourselves.



गण्डकी खेलकुद परिषद्को , सदस्य सचिव जस्तो गरिमामय पद मा नियुक्त हुनुभएको मा हामी उदयपुर ह्यान्डबल एकेडेमी परिवार बाट गुर...
16/03/2021

गण्डकी खेलकुद परिषद्को , सदस्य सचिव जस्तो गरिमामय पद मा नियुक्त हुनुभएको मा हामी उदयपुर ह्यान्डबल एकेडेमी परिवार बाट गुरु Tej Gurung ज्यू लाई हार्दिक शुभकामना साथै सफल कार्यकाल को शुभकामना।

भोली , मिति 2077/11/01 गतेको दिन हाम्रो चौदण्डीगढि नगरपालिका मा स्थीत एकदमै आकर्षित र मुख्य वनभोज स्थल कौवाखान् मा उदयपु...
12/02/2021

भोली , मिति 2077/11/01 गतेको दिन हाम्रो चौदण्डीगढि नगरपालिका मा स्थीत एकदमै आकर्षित र मुख्य वनभोज स्थल कौवाखान् मा उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A को आयोजना मा सरसफाई कार्यक्रमरहेको हुँदा यहाँ हरु समस्त इच्छुक नगरवासीहरु सामेल भई आफ्नो ढङ्ग ले सहयोग पुर्याउन सक्नु हुने जानकारी गराउदछौं , धन्यवाद।
संयोजक:उदयपुर ह्यान्डबल एकेडेमी।
स्थान:कौवाखान क्षेत्र।
समय: बिहान 8 बजे।

Happy birthday to the man , P.P of Udayapur Handball Academy. We wish for your great future ahead. We hope that we will ...
04/02/2021

Happy birthday to the man , P.P of Udayapur Handball Academy. We wish for your great future ahead. We hope that we will play many more matches together. Keep good mate.

Wishing you a great birthday ennu. Udayapur handball academy feels glad that you are on the team and a senior player who...
27/01/2021

Wishing you a great birthday ennu. Udayapur handball academy feels glad that you are on the team and a senior player who have achieved many success. Happy birthday Ennu Rai.

उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A , महिला खेलाडी जो राष्ट्रिय र अन्तराष्ट्रिय धेरै खेलहरूमा कप्तान जस्तो प्रमुख पदमा रही ...
07/01/2021

उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A , महिला खेलाडी जो राष्ट्रिय र अन्तराष्ट्रिय धेरै खेलहरूमा कप्तान जस्तो प्रमुख पदमा रही नेपाललाई प्रतिनिधित्व गर्दै आउनु भएको र अघिल्लो वर्ष को साग खेल मा पनि नेपाल को तर्फ बाट प्रतिनिधित्व गरेर नेपाललाई ह्यान्डबल मा रजत पदक दिलाउन सफल खेलाडी रञ्जना राई लाई सन्तान प्राप्ति को धेरै धेरै शुभकामना साथै आगामी दिन हरु मा नि नेपाल र खेलप्रतिको उन्नति र प्रगतिको को लागि हामी उदयपुर ह्यान्डबल एकेडेमी हजुरप्रती सकारात्मक अपेक्षा रख्नेछौ।

Address

Beltar
Udayapur Garhi

Alerts

Be the first to know and let us send you an email when उदयपुर ह्यान्डबल एकेडेमी - U.H.A posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share