BeltarTaekwondo Dojang

BeltarTaekwondo Dojang येदि कोहि सिक्न चाहनु हुन्छ भने यो पेजको मध्यमबाट थप जान्कारी लिन सक्नुहुनेछ ।

Congratulations Miss Kanchan Rai 👏👏
12/04/2026

Congratulations Miss Kanchan Rai 👏👏

Congratulations 👏👏
10/04/2026

Congratulations 👏👏

१५ औॅं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२  सेलेग्सन समापन
19/02/2026

१५ औॅं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सेलेग्सन समापन

सरस्वती पूजाको हार्दिक शुभकामना।माँता सरस्वतीले तपाईहरूलाई आशीर्वाद गऊन्।
23/01/2026

सरस्वती पूजाको हार्दिक शुभकामना।
माँता सरस्वतीले तपाईहरूलाई आशीर्वाद गऊन्।

14/01/2026

माघे संक्रन्तिको सबै मा शुभकामना
नोट: आज पुष ३० गते बुधवार देखी माघ ६ गते सम्म विदा हुने र कक्षा ७ गते बाट सुरु हुने अनुरोध गर्दछु॥

🌹यसBeltarTaekwondo Dojangको अनुशासित खेलाडी  श्री सपना श्रेष्ठ नेपाल प्रहरी जस्तो गरिमर्य सङठनमा नाम निकाल्न सफल भएको मा...
07/11/2025

🌹यसBeltarTaekwondo Dojangको अनुशासित खेलाडी श्री सपना श्रेष्ठ नेपाल प्रहरी जस्तो गरिमर्य सङठनमा नाम निकाल्न सफल भएको मा उहालाई हामी बेल्टार तेक्वान्दो परिवार को तर्फ बाट धेरै धेरै शुभकमना दिन चाहन्छौ ।🌹❤️🥋

20/10/2025

हिन्दुहरुको महान पर्व २०८२ सालको
तिहारको सम्पुर्ण देश तथा बिदेशमा रहनु भएको समस्त नेपाली दाजु भाई ,दिदी बहिनीहरुमा सुख, शान्ती तथा उत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

26/09/2025

🌹🌹वडा दशैँको हार्दिक मङ्गलमय शुभकामना🌹🌹
नेपालीहरुको महान् पर्व शुभ बिजया दशमी र छठ पर्वको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।

नोट : प्रशिक्षण सन्चालन हुने मिति :२०८२/०६/२१ गते बिहान बाट ।

12/09/2025

मिति २०८२ भदौ ३० गतेदेखि बेल्टार तेक्वान्दो डोजाङ सुचारू हुने जानकारी गराउदछु ।

Get ready to fight 👊👊
12/06/2025

Get ready to fight 👊👊

Address

Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when BeltarTaekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category