HAPpY CLUB -उदयपुर आम्बासी

HAPpY CLUB  -उदयपुर आम्बासी HApPY FOOTBALL CLUB

  हाम्रा पुर्व खेलाडी  #हर्क_राईले आफ्नाे क्लबका साथीहरुलाई र भाइहरुलाई फुटबलको अभाव नहोस् भनी १ थान फुटबल सहयोग गर्नुभए...
22/04/2026


हाम्रा पुर्व खेलाडी #हर्क_राईले आफ्नाे क्लबका साथीहरुलाई र भाइहरुलाई फुटबलको अभाव नहोस् भनी १ थान फुटबल सहयोग गर्नुभएको छ । हामी समस्त परिवारको तर्फबाट यो मिठो Gesture का लागि हार्दिक धन्यवाद दिन चाहन्छौं ।🙏
माया छ है हर्के😘
#धन्यवाद ❤️🙏⚽️💛💚

  बेलका न.पा. वडा नं. १ आम्बासी, आस्था टोल निवासी, यस क्लबका खेलाडी, हाल दुवई बस्दै आउनुभएका हाम्रा member,  #विशाल_बस्न...
24/03/2026


बेलका न.पा. वडा नं. १ आम्बासी, आस्था टोल निवासी, यस क्लबका खेलाडी, हाल दुवई बस्दै आउनुभएका हाम्रा member, #विशाल_बस्नेत ज्युले १ थान फुटबल⚽️ सहयोग गर्नुभएको छ ।
हामी हाम्रो समस्त HappyClub परिवारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौं र सफल भविष्यको कामना गर्न चाहन्छौं ।
धन्यवाद🙏❤️

  बेलका न.पा. वडा नं. १ आम्बासी निवासी, हाम्रा सपोर्टर,  शुभचिन्तक साथै यस क्लबको स्थापनाकालदेखि नै सकृय हाम्रा member  ...
14/03/2026


बेलका न.पा. वडा नं. १ आम्बासी निवासी, हाम्रा सपोर्टर, शुभचिन्तक साथै यस क्लबको स्थापनाकालदेखि नै सकृय हाम्रा member #अनिल_कार्की ज्युले १ थान फुटबल⚽️ सहयोग गर्नुभएको छ । हामी समस्त HappyClub परिवारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
धन्यवाद🙏❤️

 हाम्रो यसै बेलका नगरपालिका वडा नं. १, आम्बासी - तिर्थ आदर्श टोल निवासी, विगत लामो समयदेखि कोरियामा🇰🇷 बस्दै, व्यवसाय गर्...
06/03/2026


हाम्रो यसै बेलका नगरपालिका वडा नं. १, आम्बासी - तिर्थ आदर्श टोल निवासी, विगत लामो समयदेखि कोरियामा🇰🇷 बस्दै, व्यवसाय गर्दै आउनुभएका हाम्रा शुभचिन्तक तथा खेलप्रेमी #खगेन्द्र_खत्री ज्युले हाम्रो यस क्लबलाई, खेलाडी भाइहरुको खेलप्रति अझै लगाब बढोस् भनेर हौसला प्रदान गर्दै नगद रु ५,००५/- (पाँच हजार पाँच रुपैया) सहयोग गर्नुभएको छ। हामी उहाँलाई हाम्रो समस्त Happy Club परिवारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौ, धन्यवाद ।🙏❤️
ुटबल⚽️
ेपाल🇳🇵

 #शुभयात्रा हाम्रो यस ह्याप्पी क्लबका सदाबहार फुटबल खेलाडी सुर्य चौधरी, नेपाल आर्मीबाट फुटबल खेल्दै, सेपाक ताक्रोमा गोल्...
17/02/2026

#शुभयात्रा
हाम्रो यस ह्याप्पी क्लबका सदाबहार फुटबल खेलाडी सुर्य चौधरी, नेपाल आर्मीबाट फुटबल खेल्दै, सेपाक ताक्रोमा गोल्ड मेडल ल्याउन पनि सफल भैसक्नुभएर अहिले मिसनको लागि दक्षिण सुडान 🇸🇸 को लागि जाँदै हुनुहुन्छ । हामी उहाँलाई सफल भविष्यको कामना गर्दै वैदेशिक बसाई सफल रहोस् भन्दै हार्दिक शुभकामना दिन चाहन्छौं । 🙏

आज मिति २०८२ फाल्गुन २ गते शनिबारको दिन, बेलका नगर यूवा तथा खेलकुद बिकासको आयोजनामा भईरहेको पाँचौ मेयर कपका लागि प्रकाश ...
14/02/2026

आज मिति २०८२ फाल्गुन २ गते शनिबारको दिन, बेलका नगर यूवा तथा खेलकुद बिकासको आयोजनामा भईरहेको पाँचौ मेयर कपका लागि प्रकाश बिस्ट ज्युले १६ सेट मोजा सहयोग गर्नुभएकोमा छ । त्यसैगरी खाजा खर्चका लागि हामीलाई मिलन दाहाल(१,०००) र भोजराज बिस्ट(५००) सहयोग गर्नुभएकोमा हाम्रो समस्त ह्याप्पी क्लब परिवारको तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।🙏
ेलकुद
ुटबल

हाम्रो Happy Club को समर्थक supporter, हाम्रा शुभचिन्तक निरज थापा ज्यू नयाँ जीवन, वैवाहिक जिवनमा प्रवेश गर्नुभएकोमा हाम्...
05/02/2026

हाम्रो Happy Club को समर्थक supporter, हाम्रा शुभचिन्तक निरज थापा ज्यू नयाँ जीवन, वैवाहिक जिवनमा प्रवेश गर्नुभएकोमा हाम्रो समस्त Happy Club परिवारको तर्फबाट हार्दिक बधाई र शुभकामना । 🎉🎊🎊🎊

 #वडा_अध्यक्ष_कप “Into the semi-finals with a 4–0 victory 🔥⚽️” ✅Thank you guys🤝❤️•Ground : Bhagalpur Football Ground, Be...
10/01/2026

#वडा_अध्यक्ष_कप
“Into the semi-finals with a 4–0 victory 🔥⚽️” ✅
Thank you guys🤝❤️
•Ground : Bhagalpur Football Ground, Belaka - 2, Bandada Udayapur

  Let's go guys⚽️Tomorrow @4:00 PMकार्तिक १३ गते बिहिवार,
29/10/2025


Let's go guys⚽️
Tomorrow @4:00 PM
कार्तिक १३ गते बिहिवार,

  आज २०८२साल असोज ३ गते, १०औं संविधान दिवसको दिन Gen-z आन्दोलनमा विरगति प्राप्त सम्पुर्ण विद्यार्थी वीर योद्धा, देश रक्ष...
19/09/2025


आज २०८२साल असोज ३ गते, १०औं संविधान दिवसको दिन Gen-z आन्दोलनमा विरगति प्राप्त सम्पुर्ण विद्यार्थी वीर योद्धा, देश रक्षक प्रहरी लगायत ज्यान गुमाउने बालबालिकाहरुलाई समर्पित गर्दै, हाम्रो युवा ह्याप्पी क्लब लगायत स्थानियबाट आम्बासी चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।🇳🇵
सम्पुर्ण लाई १० औं संविधान दिवसको शुभकामना
#संविधान
#जयदेश
#जयनेपाल

 यहि मिति २०८२ साउन १५ गते "आजको रुख, भोलिको सास" मुल नाराका साथ Go green शिर्षकमा भएको वृक्षरोपणको पहिलो स्तरको बिरुवा ...
03/08/2025


यहि मिति २०८२ साउन १५ गते "आजको रुख, भोलिको सास" मुल नाराका साथ Go green शिर्षकमा भएको वृक्षरोपणको पहिलो स्तरको बिरुवा रोपन कार्य सफलतापूर्वक सफल भएको छ ।
यस कार्यमा साथ र सहयोग गर्नुहुने साथीहरु, विद्यार्थी भाइबहिनीहरु, लगायत सम्पुर्णमा धन्यवाद अर्पन गर्दछौ । विशेष धन्यवाद हामीलाई बिरुवा उपलब्ध गराइदिनु हुने #राकेस_किराँती ज्यू, उहाँले हाम्रो अनुरोधलाई आत्मसात गर्दै गाईघाट बाट १६०० ओटा बिरुवा उपलब्ध गराईदिनुभएको छ र बेल्टार बाट ४०० बिरुवा तयारी अवस्थामा रहेको जानकारी गराउनुभएको छ ।
साथै यस दौरान हामीलाई आवश्यक आर्थिक सहयोग जुटाईदिनुहुने हाम्रा वैदेशिक रोजगारीमा रहनुहुने स्थापना समयदेखिका सदस्य साथीहरुलाई विशेष धन्यवाद सहित तपशिल बमोजिम सहयोगको सुची प्रस्तुत गर्दछौ ।
#तपशिल
१. #राकेश_किराँती १६०० बिरुवा + ४०० बिरवा(दोस्रो)
२. #प्रेम_राई रु ५,०००/-
३. #राजकुमार_राई ( राजु राई) रु ५,०००/-
४. #जेनिस_खड्का रु ५,०००/-
५. #कुशेस्वर_चौधरी रु ५,०००/-
६. #शंकर_थापा (लिलामणी) रु ३,०००/- (Beta GC)
७. #अनिल_कार्की रु ३,०००/-
साथै भौतिक, मानसिक, तथा सबैखालको सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौं र चाडैँ नै यस्तो कार्य अरुपनि ल्यानेछौ,धन्यवाद । 🙏
🌱

Address

Udayapur
Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when HAPpY CLUB -उदयपुर आम्बासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category