CricKhabar

CricKhabar Offical page of 𝗖𝗿𝗶𝗰𝗺𝗮𝗻𝗱𝘂 || A full information of 𝗡𝗲𝗽𝗮𝗹'𝘀 𝗰𝗿𝗶𝗰𝗸𝗲𝘁.

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन...
27/12/2025

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ!

कालो दीन 😭युएइमा जारी डब्लुसी लिग २ अन्तर्गत नेपालले तीन खेलमा लगातार तीन हार बेहोरेको छ। T20 world cup 2026 का लागि छनो...
01/11/2025

कालो दीन 😭

युएइमा जारी डब्लुसी लिग २ अन्तर्गत नेपालले तीन खेलमा लगातार तीन हार बेहोरेको छ। T20 world cup 2026 का लागि छनोट भई उच्च लयका साथ युएई पुगेको नेपाल स्तब्ध बनेको हो।

ICC League 2 Showdown! 🏏Match Day: Nepal 🆚 USA Time : 1️⃣1️⃣🟰1️⃣5️⃣All the very best Team Nepal! 🇳🇵 🦏
01/11/2025

ICC League 2 Showdown! 🏏

Match Day: Nepal 🆚 USA
Time : 1️⃣1️⃣🟰1️⃣5️⃣

All the very best Team Nepal! 🇳🇵 🦏

महिला टिमको बद्ला पुरुष टिमले लिदै 😄अस्ट्रेलियामा  भारतले नमज्जासँग हार चाखेको छ। अस्ट्रेलिया महिला राष्ट्रिय टिमले हिजो...
31/10/2025

महिला टिमको बद्ला पुरुष टिमले लिदै 😄

अस्ट्रेलियामा भारतले नमज्जासँग हार चाखेको छ। अस्ट्रेलिया महिला राष्ट्रिय टिमले हिजो भारतसँग पराजित भएको थियो। आज भने अस्ट्रेलियाले कम्प्याक गरेको छ।

BIG NAME  : NPL दोश्रो सिजनको लागि बिराटनगर किंग्सले ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर  फाफ डु प्लेसीलाई टिममा अनुबन्ध ग...
31/10/2025

BIG NAME : NPL दोश्रो सिजनको लागि बिराटनगर किंग्सले ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर फाफ डु प्लेसीलाई टिममा अनुबन्ध गरेको छ ।

Another High Clase Batting from Skipper Nepali's skipper Rohit Kumar Paudel got his another century against UAE. He crea...
30/10/2025

Another High Clase Batting from Skipper

Nepali's skipper Rohit Kumar Paudel got his another century against UAE.

He created a history for nepal.

क्रिकेटको बादशाह अस्ट्रेलियालाई हराउँदै छिमेकी राष्ट्र भारत महिला एकदिवेशीय अन्तर्राष्ट्रिय विश्वकप २०२५ को फाइनलमा प्रव...
30/10/2025

क्रिकेटको बादशाह अस्ट्रेलियालाई हराउँदै छिमेकी राष्ट्र भारत महिला एकदिवेशीय अन्तर्राष्ट्रिय विश्वकप २०२५ को फाइनलमा प्रवेश गरेको छ।

अस्ट्रेलियालाई हराउदै भारत महिला बिश्व कपको फाइनल साउथ अफृका सङ तय गरेको छ ।
30/10/2025

अस्ट्रेलियालाई हराउदै भारत महिला बिश्व कपको फाइनल साउथ अफृका सङ तय गरेको छ ।

𝗔𝗻𝗼𝘁𝗵𝗲𝗿 𝗧𝗼𝘂𝗴𝗵 𝗧𝗶𝗺𝗲 𝗙𝗼𝗿 𝗡𝗲𝗽𝗮𝗹UAE beat Nepal by 5 wickets. Nepal skipper century but this was not enough. We will back aga...
30/10/2025

𝗔𝗻𝗼𝘁𝗵𝗲𝗿 𝗧𝗼𝘂𝗴𝗵 𝗧𝗶𝗺𝗲 𝗙𝗼𝗿 𝗡𝗲𝗽𝗮𝗹

UAE beat Nepal by 5 wickets. Nepal skipper century but this was not enough.

We will back again with wining sprit.

🚨 BRILLIANT CENTURY 💯 From Captain Rohit Paudel becomes the first Nepali player to score two centuries in ODI cricket!Pi...
30/10/2025

🚨 BRILLIANT CENTURY 💯 From Captain

Rohit Paudel becomes the first Nepali player to score two centuries in ODI cricket!

Pic:can

👏💯

Another Battle: अमेरिकासँग हार बेहोरेका दुवै टिम आज एकआपसमा भेट्दैछन्।  आजको खेलमा कसले पल्ला भर्ला ??
29/10/2025

Another Battle: अमेरिकासँग हार बेहोरेका दुवै टिम आज एकआपसमा भेट्दैछन्। आजको खेलमा कसले पल्ला भर्ला ??

नेपालका लागि चिर प्रतिद्वन्दी संयुक्त अरब इमिरेट्स सँग हालसम्म नेपालले १५ खेल खेल्दा  नौ खेलमा जित हासिल गरेको छ भने छ ख...
29/10/2025

नेपालका लागि चिर प्रतिद्वन्दी संयुक्त अरब इमिरेट्स सँग हालसम्म नेपालले १५ खेल खेल्दा नौ खेलमा जित हासिल गरेको छ भने छ खेलमा हार बेहोरेको छ।

अब हुने सोह्रौँ खेलमा नेपालको प्रदर्शन कस्तो रहला?

Address

Samjhna Tole
Tulsipur
22412

Telephone

+9779857824027

Website

Alerts

Be the first to know and let us send you an email when CricKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share