Extratech Oval-International Cricket Stadium

Extratech Oval-International Cricket Stadium Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Extratech Oval-International Cricket Stadium, Stadium, arena & sports venue, Tilottama Municipality, Tilottama Municipality.
(1)

यात्रा Extratech and Extratech Oval सम्मका दिनहरु
21/05/2026

यात्रा Extratech and Extratech Oval सम्मका दिनहरु

The inspiring journey of Sanjiv Sharma and Badri Aryal who turned t...

युवा ब्याटर अर्जुन कुमालको राष्ट्रिय टिमबाट डेब्यु
01/05/2026

युवा ब्याटर अर्जुन कुमालको राष्ट्रिय टिमबाट डेब्यु

नेपाली क्रिकेटका धरोहर एवंम पूर्व राष्ट्रिय खेलाडी तथा यस एक्स्ट्राटेक ओवल अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ब्रान्ड एम्बा...
22/04/2026

नेपाली क्रिकेटका धरोहर एवंम पूर्व राष्ट्रिय खेलाडी तथा यस एक्स्ट्राटेक ओवल अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ब्रान्ड एम्बासडर शक्ति गौचनलाई जन्मदिनको धेरै शुभकामना 🎉

पहिलो नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवंम प्रशिक्षक वसन्त शाहीलाई जन्मदिनको धेरै शुभकामना 🎉
21/03/2026

पहिलो नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवंम प्रशिक्षक वसन्त शाहीलाई जन्मदिनको धेरै शुभकामना 🎉

नेपालको माटोमा सपना रोपेरकंक्रीट र विश्वासबाट इतिहास खडा गर्ने नाम हो—विनोद कुँवर।व्यक्तिगत इच्छाशक्ति र दृढ संकल्पको बल...
15/02/2026

नेपालको माटोमा सपना रोपेर
कंक्रीट र विश्वासबाट इतिहास खडा गर्ने नाम हो—विनोद कुँवर।

व्यक्तिगत इच्छाशक्ति र दृढ संकल्पको बलमा जन्मिएको एक्स्ट्राटेक ओभल केवल क्रिकेट रंगशाला होइन,
यो त देशमै केही गर्छु भन्ने युवाको अठोटको स्मारक हो।

अष्ट्रेलिया, युरोप र अमेरिकाका व्यस्त व्यापारिक यात्राबीच पनि
मन भने सधैं नेपालमै अडिएको—
आफ्नो माटो, आफ्नै भविष्यको कल्पनामा डुबेको।
सपना देख्ने मात्र होइन,
सपनालाई मैदानमा उभ्याउने साहस गर्ने युवा हुनुहुन्छ विनोद ।

आज तपाईंको जन्मदिन।
यस अवसरमा कामना छ—
यहांका सपनाहरू अझ फराकिला बनून्,
सफलताको यात्राले अझ धेरै युवालाई हौसला देओस्,
र नेपालप्रतिको यहाँको भरोसाले
नयाँ सम्भावनाहरूको ढोका खोलिरहोस्।

जन्मदिनको हार्दिक शुभकामना, विनोदजी
सफलताको इनिङ सधैं नटआउट रहोस्। 🏏

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन तथा सो निर्वाचनका कारण लागू भएको निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालन...
06/02/2026

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन तथा सो निर्वाचनका कारण लागू भएको निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको जानकारीअनुसार, एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम र रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा सञ्चालन गर्ने भनिएको “वर्ल्ड कप क्रिकेट २०२६ लाइभ गेम डिस्प्ले” कार्यक्रम सञ्चालन गर्न असमर्थ भएका छौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी एवंम नेपाल प्रिमियर ििलगको फ्रान्चाइज टोली विराटनगर किंग्सका टिम डाइरेक्टर ...
08/01/2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी एवंम नेपाल प्रिमियर ििलगको फ्रान्चाइज टोली विराटनगर किंग्सका टिम डाइरेक्टर दीपेन्द्र चौधरीलाई जन्मदिनको धेरै शुभकामना 🎉

नेपाली राष्ट्रिय क्रिकेटको पहिलो टोलीका सदस्य, नेपाली राष्ट्रिय क्रिकेट महिला तथा पुरुष टोलीको प्रशिक्षक रहिसकेका र हाल ...
02/01/2026

नेपाली राष्ट्रिय क्रिकेटको पहिलो टोलीका सदस्य, नेपाली राष्ट्रिय क्रिकेट महिला तथा पुरुष टोलीको प्रशिक्षक रहिसकेका र हाल राष्ट्रिय खेलकुद परिषद्को सदस्य रहनु भएका जगत टमाटालाई जन्मदिनको हार्दिक शुभकामना 🎉

लुम्बिनी लायन्सको  ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ एक्स्ट्राटेक ओभलमा
30/12/2025

लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ एक्स्ट्राटेक ओभलमा

लुम्बिनी लायन्सको  ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ पुष १५ गते एक्स्ट्राटेक ओभलमा आदरणीय क्रिकेट प्रेमी महानुभावहरु न...
29/12/2025

लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ पुष १५ गते एक्स्ट्राटेक ओभलमा

आदरणीय क्रिकेट प्रेमी महानुभावहरु नेपाल प्रिमियर लिग च्याम्पियन लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ मंगलवार दिउँसो ४.०० बजे 'होम ग्राउण्ड' एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा मा हुँदैछ । आउनोस् ट्रफीसँगै उत्सव मनाऔं ।

Address

Tilottama Municipality
Tilottama Municipality

Alerts

Be the first to know and let us send you an email when Extratech Oval-International Cricket Stadium posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Extratech Oval-International Cricket Stadium:

Share