The Old Boys

The Old Boys Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Old Boys, Sports Club, Tikapur.

Team "The OLD Boys " are appreciate and happy to announced the Mr. Gajendra Shahi Daju as a Team manager..your positive ...
20/10/2024

Team "The OLD Boys " are appreciate and happy to announced the Mr. Gajendra Shahi Daju as a Team manager..your positive influence, guidance and leadership makes our team more strong ,shine and powerful like a iron rod flame on fire.

Congratulations team The old boys for this First winning  but not the last ....
20/10/2024

Congratulations team The old boys for this First winning but not the last ....

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई  आर्थिक सहयोग...
19/10/2024

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई आर्थिक सहयोग प्रदान गर्नु भएकोमा तपाईं श्री जगत रेग्मी ‍‍‌‍‌‍ज्यू लाई सम्पूर्ण The Old Boys परिवार को तर्फ बाट धन्यवाद व्यत्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र सहयोग काे अपेक्षा गर्दछौं🙏🙏

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई  आर्थिक सहयोग...
19/10/2024

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई आर्थिक सहयोग प्रदान गर्नु भएकोमा तपाईं श्री सुशान्त कडायत ‍‍‌‍‌‍ज्यू लाई सम्पूर्ण The Old Boys परिवार को तर्फ बाट धन्यवाद व्यत्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र सहयोग काे अपेक्षा गर्दछौं🙏🙏

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई  आर्थिक सहयोग...
19/10/2024

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई आर्थिक सहयोग प्रदान गर्नु भएकोमा तपाईं श्री कर्ण टमटा ‍‍‌‍‌‍ज्यू लाई सम्पूर्ण The Old Boys परिवार को तर्फ बाट धन्यवाद व्यत्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र सहयोग काे अपेक्षा गर्दछौं🙏🙏

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई  आर्थिक सहयोग...
18/10/2024

टीकापुरमा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता मा THE OLD BOYS Tikapur टिमलाई आर्थिक सहयोग प्रदान गर्नु भएकोमा भाई जीवन ठकुल्लालाई सम्पूर्ण The Old Boys परिवार को तर्फ बाट धन्यवाद व्यत्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र सहयोग काे अपेक्षा गर्दछौं🙏🙏

टीकापुर मा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजति खुल्ला क्रिकेट प्रतियोगिता मा The Old Boys टीकापुर टिमलाई  आर्थिक सहयो...
17/10/2024

टीकापुर मा भईरहेको टीकापुर युवा क्लबद्धारा आयोजति खुल्ला क्रिकेट प्रतियोगिता मा The Old Boys टीकापुर टिमलाई आर्थिक सहयोग प्रदान गर्नु भयकोमा खेलकुद प्रेमी नगर - प्रहरी सहायक निरीक्षक श्री पहलबहादुर शाह ज्यूलाई धन्यवाद व्यत्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र सहयोग काे अपेक्षा गर्दछौं ।

Team "The OLD Boys " are appreciate and happy to announced the Mr. NOMAN THAPA as a Co-owner and Team coach..your positi...
29/09/2024

Team "The OLD Boys " are appreciate and happy to announced the Mr. NOMAN THAPA as a Co-owner and Team coach..your positive influence, guidance and leadership makes our team more strong ,shine and powerful like a iron rod flame on fire.

टीकापुर युवा क्लबको आयोजनामा टीकापुरमा सञ्चालन हुन गैरहेको "टि-20" क्रीकेट प्रतियोगितामा हामिले हाम्रो नयाँ क्रिकेट टोली...
29/09/2024

टीकापुर युवा क्लबको आयोजनामा टीकापुरमा सञ्चालन हुन गैरहेको "टि-20" क्रीकेट प्रतियोगितामा हामिले हाम्रो नयाँ क्रिकेट टोली "The Old Boys"को आधिकारिक घोषणा गर्न पाउँदा हामी अत्यन्त हषिर्त भएका छौं! यो 'सपना' सुन्दर र सहयोगी मन भएका हाम्रा अग्रज व्यक्तित्वहरु, आफन्तहरु र प्रण प्यारा साथिभाइहरुको समर्पण, कडा मेहनत, निरन्तर समर्थन र सहयोगले पुर्ण भएको हो। हाम्रो क्लबलाई आर्थिक लगाएत खेल अवधिभर आवश्यक पर्ने विभिन्न आवश्यक सामाग्रीहरु उपलब्ध गराइ हाम्रो खेल प्रतिको रुचीलाई अमर बनाइ राख्न सहयोग गर्नुहुने तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छौ। तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो बल हो। यस यात्रालाई सफल बनाउन तपाईं सबैको महत्त्वपूर्ण भूमिका रहेको छ, र हामी यसका लागि अत्यन्तै आभारी छौं।

जय देश! जय टीकापुर! जय द ओल्ड बोय! जय क्रीकेट!

Once again thanks a lot to all of you❤️❤️
Dinesh Saud
Hrishab Devkota
Lokendra Shah
Mahesh Kunwar
Srarwan SinghThakuri
Yadav Saud
Bhaskar Saud

Address

Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when The Old Boys posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category