Kanchanjunga Fungling Club KFC

Kanchanjunga Fungling Club KFC ताप्लेजुङको पहिलो तथा ऐतिहासिक क्लब

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने
13/08/2026

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने

किरण गदाईली ताप्लेजुङ, श्रावण २८ गते ।  अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा  ‘प्लेयर अफ द

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित )
05/08/2026

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित )

किरण गदाइली ताप्लेजुङ ,श्रावण २० गते ।भाद्र १२ गतेदेखि १९ सम्म सञ्चालन हुने चौथो ताप्लेजुङ गोल्डकपका लागि आयोजक

आउनुहोस्🥅
25/07/2026

आउनुहोस्🥅

किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल

एउटा ऐतिहासिक फोटो !ताप्लेजुङमा परम्परादेखि लाग्दै आएको लाखे जात्रा पर्वको अवसरमा सञ्चालित फुटबल प्रतियोगितामा प्रतियोगि...
13/07/2026

एउटा ऐतिहासिक फोटो !
ताप्लेजुङमा परम्परादेखि लाग्दै आएको लाखे जात्रा पर्वको अवसरमा सञ्चालित फुटबल प्रतियोगितामा प्रतियोगिता स्थल भानु जन माविको खेलमैदानमा फिदिम स्पोर्टिङ क्लबका खेलाडीहरू 👇
तस्बिरमा देखिएका खेलाडीहरू तपाईँ चिन्नुहुन्छ ?
कति सालतिरको होला यो फोटो ?
तस्बिर :सामाजिक सञ्जाल

मेरिङदेन गाउँपालिका विरुद्ध टाइब्रेकरमा नतिजा निकाल्दै फुङ्गलिङ नगरपालिकाले "  कञ्चनजङ्गा सेसेलुङ महिला गोल्डकप "को उपाध...
06/12/2025

मेरिङदेन गाउँपालिका विरुद्ध टाइब्रेकरमा नतिजा निकाल्दै फुङ्गलिङ नगरपालिकाले " कञ्चनजङ्गा सेसेलुङ महिला गोल्डकप "को उपाधि हात पारेको छ बधाई छ टिम फुङ्लिङ नगरपालिकालाई👏👏👏

सेसेलुङ महिला गोल्डकप :   मैवाखोलालाई २–० ले पराजित गर्दै फुङ्लिङ पुग्यो फाइनलमा
03/12/2025

सेसेलुङ महिला गोल्डकप : मैवाखोलालाई २–० ले पराजित गर्दै फुङ्लिङ पुग्यो फाइनलमा

03/12/2025

सेसेलुङ महिला गोल्डकप अन्तर्गत आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै छन्।
आम फुटबल प्रेमी माहानुभावमा चुलै निम्तो छ ।
स्थान :भानु माविको खेलमैदान
समय : १ः३० बजे
आयोजक : कञ्चनजंघा फुङ्लिङ क्लब (के एफ सी )

सेसेलुङ महिला गोल्डकपसिदिङ्वालाई २–१ ले पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश गरेको छ ।मेरिङदेन अब सेमिफाइनलमा पाथीभर...
02/12/2025

सेसेलुङ महिला गोल्डकप
सिदिङ्वालाई २–१ ले पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेरिङदेन अब सेमिफाइनलमा पाथीभरा याङ्वरकसँग भिड्ने समीकरण बनेको छ।

कन्चनजङ्घा सेसेलुङ गोल्डकप अन्तर्गत आज हुने खेल 👇
02/12/2025

कन्चनजङ्घा सेसेलुङ गोल्डकप अन्तर्गत आज हुने खेल 👇

Address

Taplejung
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Kanchanjunga Fungling Club KFC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category