Angkhop YOUTH Society, Sidingwa-3 Taplejung

Angkhop YOUTH Society, Sidingwa-3 Taplejung social work/ sports

28/09/2025
१० औं आङ्खोप कप मिति २०८२-०६-२५ बाट ०६-३१ सम्म हुदै । सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏🙏
15/09/2025

१० औं आङ्खोप कप मिति २०८२-०६-२५ बाट ०६-३१ सम्म हुदै । सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏🙏

आङ्खोप युवा समाजको समायोजन मा २०८२-३-२४ गतेका दिन चट्याङ्मा परी दिवङ्गत हुनु हुने स्व राज कुमार देवान को परिवारलाइ आङ्खो...
16/07/2025

आङ्खोप युवा समाजको समायोजन मा २०८२-३-२४ गतेका दिन चट्याङ्मा परी दिवङ्गत हुनु हुने स्व राज कुमार देवान को परिवारलाइ आङ्खोप युवा समाजका सक्रीय सदस्यहरु र सिदिङ्वा गा पा कर्मचारीहरुको सहयोगमा ५३,५०० सहयोग रकम हस्तान्तरण गरियो भने साविक आङ्खोप ८ मा पहिरोले घर नष्ट भएको हस्त बहादुर कटुवालको परिवारलाइ आङ्खोप युवा समाजको तर्फबाट ११,५०० हस्तान्तरण गरियो ।

****९ औं आङ्खोप कप २०८१****पुरुष तथा फुटबल प्रतियोगिता सम्बन्धमा सदा झै यस बर्ष पनि हामिले निश्चिति टिमहरु सहभागी गराउने...
05/10/2024

****९ औं आङ्खोप कप २०८१****
पुरुष तथा फुटबल प्रतियोगिता सम्बन्धमा

सदा झै यस बर्ष पनि हामिले निश्चिति टिमहरु सहभागी गराउने भएकाले
यस बर्ष पुरुष तर्फ १६ र महिला तर्फ ८ टिममात्र सहभागी गराउने सम्पुर्णमा जानकारी गराउन चाहान्छौ।

थप जानकारीका लागि : गणेश ताम्लिङ (अध्यक्ष) ९८२४९३५१८८ तारा सेलिङ ९८२४०२०४५५ एसि तोलाङ्गी ९८४२१९१४९६

९ औं आङ्खोप कपको पुरुस्कारहरु सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏❤️
05/10/2024

९ औं आङ्खोप कपको पुरुस्कारहरु

सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏❤️

९ औं आङ्खोप कप मिति २०८१-०७-२१ बाट २७ गते सम्मश्री सिंहेश्वरी मा. वि को खेलमैदानमा सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏❤️
04/10/2024

९ औं आङ्खोप कप

मिति २०८१-०७-२१ बाट २७ गते सम्म
श्री सिंहेश्वरी मा. वि को खेलमैदानमा
सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏❤️

सिदिङ्वा गाउँपालिका -३ आङ्खोप ताप्लेजुङ निवासी बु‌द्धिराज याक्खा देवान ज्यू को वैदेशिक रोजगारीकै क्रममा दुवै मृगौला फेल ...
22/01/2024

सिदिङ्वा गाउँपालिका -३ आङ्खोप ताप्लेजुङ निवासी बु‌द्धिराज याक्खा देवान ज्यू को वैदेशिक रोजगारीकै क्रममा दुवै मृगौला फेल भइ हाल स्वदेशमै उपचाररत हुनुहुन्छ। आर्थिक सहयोगका लागि हामी आङ्खोप युवा समाजबाट आर्थिक संकलन गरेर रु. १६,२०० रुपैयाँ बिरामीलाई हस्तान्तरण गरियो।

यसरी नै समाजमा आएका समस्याहरुमा आउने दिनमा पनि हातमा हात मिलाएर सँग सँगै बढ्न सबैमा अनुरोध गर्दछौं। 🙏

अहिले पनि उपचाररत नै हुनु हुन्छ। त्यसैले सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरिदिनु होला।🙏🙏

नाम : बुद्धिराज देवान
बैंक : हिमालय बैंक
खाता न : 21755134000016
सहयोग को लागि सम्पर्क: 982-5978017

आङ्खोप युवा समाज
सिदिङ्वा-३ ताप्लेजुङ

उधौली पर्व गोल्ड कप २०८० चासोक तङ्गनाम, साकेला साकेन्वा, चासुवा तथा यमरी पुन्हीको अवसरमा साब्लाखु टावर डाँडा खेल मैदानमा...
28/12/2023

उधौली पर्व गोल्ड कप २०८० चासोक तङ्गनाम, साकेला साकेन्वा, चासुवा तथा यमरी पुन्हीको अवसरमा साब्लाखु टावर डाँडा खेल मैदानमा आयोजना गरिएको महिला फुटबल खेलमा आङ्खोपले प्रथम स्थान हासिल गर्दै रु. ४१,१११ रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेकोमा सम्पुर्ण खेलाडीहरुमा हार्दिक बधाई तथा आउने दिनहरुमा प्रगतिको कामना 🙏❤️

23/10/2023

आङ्खोप कपको सातौ सस्करणसम्म प्रायोजन, सहभागिता र सरसल्लाह मार्फत अतुलनीय सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद प्रदान गर्दै हाम्रो अविछिन्न यात्रामा यहाको माया, सद्भाव र सहयोग प्राप्त गरिरहनेछौ भन्ने अपेक्षाका साथ बडा दशै, शुभदिपावली, छठ, उधौली लगायतको शुभकामना व्यक्त गर्दछौ ।
आङ्खोप युवा समाज

आङ्खोप युवा समाज द्वारा आयोजित सातौं आङ्खोप कप यही मिति  २०७९/०६/३० गते बाट सुरु हुँदै छ। सातौं आङ्खोप कपका लागि समाजसेव...
16/10/2022

आङ्खोप युवा समाज द्वारा आयोजित सातौं आङ्खोप कप यही मिति २०७९/०६/३० गते बाट सुरु हुँदै छ।

सातौं आङ्खोप कपका लागि समाजसेवी युवा सुर्यमान कडरिया (हाल कोरिया) बाट महिला फुटबल तर्फको द्वितीय पुरस्कार रु. २०,००० रुपैयाँ प्रायोजन गर्नु भएकोमा आदरणीय समाजसेवी सुर्यमान कडरिया लाई आङ्खोप युवा समाजको तर्फ बाट हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छौ।

Address

Sidingwa-3 Taplejung
Taplejung

Telephone

+9779869401477

Website

Alerts

Be the first to know and let us send you an email when Angkhop YOUTH Society, Sidingwa-3 Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Angkhop YOUTH Society, Sidingwa-3 Taplejung:

Share

Category