Shree Rhino Sunshine Youth Club

Shree Rhino Sunshine Youth Club It's all about sports

Congratulations, Team Khairahani 13 Back to Back CHAMPION of Khairahani Municipality Football Mayor Cup 2nd time in a ro...
27/10/2024

Congratulations, Team Khairahani 13 Back to Back CHAMPION of Khairahani Municipality Football Mayor Cup
2nd time in a row

श्री राइनो सन साइन कप-२०८१आज भएको श्री राइनो सन साइन युवा क्लव क vs  श्री झुवानी युवा क्लव  बिच भएको दोस्रो सेमि-फाइनल ख...
08/10/2024

श्री राइनो सन साइन कप-२०८१
आज भएको श्री राइनो सन साइन युवा क्लव क vs श्री झुवानी युवा क्लव बिच भएको दोस्रो सेमि-फाइनल खेलमा श्री झुवानी युवा क्लव (२-१)बिजयी भएको छ भने आजको खेलको उत्कृष्ट खेलाडी श्री झुवानी युवा क्लवका खेलाडी Salin Tamang Dimdung भएका छन र आजको मेन अफ द मेचको नगद पुरस्कार खैरहनी १३ निवासि अल्ट्रा अभियान रत्ननगरका प्रबन्धक समाजसेवी श्री Rudra Gurung ले गर्नु भएको छ ।।

"राइनो सन साइन कप २०८१"Second Semi-Final
08/10/2024

"राइनो सन साइन कप २०८१"
Second Semi-Final

"राइनो सन साइन कप २०८१"आज भएको खेलकुद विकास समिति र.न.पा.७ र कुमरोज युवा क्लव खै.न.पा. १२  बिचको खेल निर्धारित समयमा १-०...
07/10/2024

"राइनो सन साइन कप २०८१"
आज भएको खेलकुद विकास समिति र.न.पा.७ र कुमरोज युवा क्लव खै.न.पा. १२ बिचको खेल निर्धारित समयमा १-० गोल अन्तरले खेलकुद विकास समिति र.न.पा.७ बिजयी भएको छ भने आजको खेलको उत्कृष्ट खेलाडी खेलकुद विकास समिति र.न.पा. ७ का सन्जिव श्रेष्ठ भएका छन र आजको मेन अफ दि मेचको नगद पुरस्कार खैरहनि-१३ निवासी खेलप्रेमि समाजसेवी Bharat Prasad Nepal ले सहयोग गर्नुभएको छ ।

"राइनो सन साइन कप २०८१"आज भएको झुवानी युवा क्लव  vs योङ बोईज शिवनगर बिचको खेल निर्धारित समयमा २-२ गोल को बराबरी भएकोमा प...
05/10/2024

"राइनो सन साइन कप २०८१"
आज भएको झुवानी युवा क्लव vs योङ बोईज शिवनगर बिचको खेल निर्धारित समयमा २-२ गोल को बराबरी भएकोमा पेनाल्टी शुटआउटमा झुवानी युवा क्लव बिजयी भएको छ भने आजको खेलको उत्कृष्ट खेलाडी झुवानी युवा क्लवका सुरज बुढाथोकी भएका छन र आजको मेन अफ दि मेचको नगद पुरस्कार खैरहनि-१३ निवासी खेलप्रेमि यस क्लवका पुर्व खेलाडी Binaya Udas ले सहयोग गर्नुभएको छ ।

" प्रथम राइनो सन साइन कप-२०८१"
02/10/2024

" प्रथम राइनो सन साइन कप-२०८१"

Kickoff Day⚽️⛹️‍♂️⛹️‍♂️
29/09/2024

Kickoff Day⚽️⛹️‍♂️⛹️‍♂️

⚽️⚽️⚽️⚽️
27/09/2024

⚽️⚽️⚽️⚽️

25/09/2024

श्री राईनो सन साईन युवा क्लव, बैरियाले यसै वर्ष २०८१ को विजया दशमी र शुभ:दिपावलीको अवसरमा "खुला नक आउट फुटबल प्रतियोगिता" असोज ९ गते देखि हुने भनिएकोमा विभिन्न कारण वस सुरु हुन नसकेको रअव प्रतियोगिता असोज १२ गते देखि सुरु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

01/01/2024

खैरहनी १३ का सम्पुर्ण फुटबल खेलाडीहरु मा सुचना !!!
खैरहनी नगर खेलकुद विकास समिति काे आयाेजना मा मिति २०८० माघ महिनामा हुन गैरहेकाे मेयर कप फुटबल प्रतियाेगिताको लागि यस खैरहनी १३ का पुरुष फुटबल खेलाडीहरुको भोलिको मिति देखि बैरिया फुटबल ग्राउन्डमा ट्रेनिङ सुरु हुने जानकारि सबै खेलाडी साथी हरुमा गराइन्छ !!
ट्रेनिङ हुने स्थान:- बैरिया फुटबल ग्राउन्ड
समय:- 3:30 PM
मिति:- २०८०/०९/१७ देखि

Address

Tandi

Telephone

+9779811158451

Website

Alerts

Be the first to know and let us send you an email when Shree Rhino Sunshine Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category