Vyas Youth Club 4

Directions Contact the business

Vyas Youth Club 4 Founded back In 2008 A.D
VYC has been serving the community in every aspects in a possible way. Ward No. 4
Damauli,Tanahun

Register Your Team On TimeInvited to all the club 🙏🏻
16/12/2025

Register Your Team On Time
Invited to all the club 🙏🏻

यहि आउदो तमू ल्होसार तथा पुषे पन्ध्रको पावन अवसरमा आयोजना हुन गहि रहेको दुधराज मनमाया गुरुङ स्मृति कप तथा छैठौ ल्होसार कप, २०८२ खुल्ला 7 - A Side फुटबल प्रतियोगितामा भ्याली युथ क्लब परिवार यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ lll 🙂

हाम्रो जिल्लाका रेफ्री श्री विजय राणाको निधनको बारेमा सुनेर हामी अत्यन्तै दुःखी छौं। विजय राणाले आफ्नो रेफ्री करियरमा सय...
30/10/2025

हाम्रो जिल्लाका रेफ्री श्री विजय राणाको निधनको बारेमा सुनेर हामी अत्यन्तै दुःखी छौं।

विजय राणाले आफ्नो रेफ्री करियरमा सयौं खेलमा तनहूँ जिल्ला रेफ्रीको रूपमा इतिहास रचे।

उनले हाम्रो फुटबल समुदायलाई आकार दिए र आउने पुस्तालाई प्रेरणा दिए। यस कठिन समयमा हाम्रो समवेदना विजयको परिवार र साथीहरूसँग छ। हामी उहाँको दिवंगत आत्माप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छौं। 🙏🙏
(व्यास यूथ क्लब परिवार )

😥😥🥹तनहॅुं ANFA रेफ्री विजय राना ज्युको असामयिक निधनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । वहॅाले फुटबलप्रति पुर्र्याउनुभएको योगदानलाई कदर गर्दै शोक परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं । SPORTS TANAHUN🕊️🕊️🕊️

हाम्रो व्यास युवा क्लबलाई फुटबल जर्सी प्रायोजन गरनू भएकोमा काहुन मनोज र किसान म:म रेस्टुरेन्टका संचालक श्री मधुसिंह थापा...
26/09/2025

हाम्रो व्यास युवा क्लबलाई फुटबल जर्सी प्रायोजन गरनू भएकोमा काहुन मनोज र किसान म:म रेस्टुरेन्टका संचालक श्री मधुसिंह थापा ज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं र हामी तपाईंको परिवारलाई दशैंको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।तपाईंको परिवारको समृद्धि, सुस्वास्थ्य र सफलताको कामना गर्दछौं ।

23/09/2025

शुभ दशैँ! यो विजया दशमीको पावन अवसरमा तपाईंहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि, र खुसी छाओस् भन्ने कामना गर्दछु। देवी दुर्गाको आशीर्वादले तपाईंको जीवनका सबै बाधाहरू हटायर नयाँ उत्साह र ऊर्जा मिलोस्। यो महान चाडको हरेक पल तपाईंका लागि विशेष बनोस् र यसले जीवनमा सफलताको नयाँ बाटो देखाओस्।

सम्पूर्ण देश तथा विदेशमा हूनुहुने दाजूभाई,ईस्टमित्र लगायत दीदीबहिनीमा दशैँको धेरै धेरै शुभकामना! 🙏🙏

22/08/2025

व्यास युवा क्लब द्वारा निर्मित व्यायमशाला -
जय VYC 🤝✊🏻

व्यास न. पा वार्ड नं. ४ को विशेष सहयोग मा व्यास युवा क्लब द्वारा निर्मित व्यायमशाला, व्यास-४ वडा अध्यक्ष मन बहादुर गुरुङ...
20/08/2025

व्यास न. पा वार्ड नं. ४ को विशेष सहयोग मा व्यास युवा क्लब द्वारा निर्मित व्यायमशाला, व्यास-४ वडा अध्यक्ष मन बहादुर गुरुङ ज्यू द्वारा समुद्घाटन समारोहको केहि तस्बिरहरु !!!
जय VYC

युवाहरू बीच लोकप्रिय तथा उदार मनका धनी समाजसेवी,यूवा ब्यबसायी र यस ब्यास यूथ क्लबका    अध्यक्ष    आदरणीय     श्री खेम गु...
11/06/2025

युवाहरू बीच लोकप्रिय तथा उदार मनका धनी समाजसेवी,यूवा ब्यबसायी र यस ब्यास यूथ क्लबका अध्यक्ष आदरणीय श्री खेम गुरुंग ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईको शुभ-जन्मोत्सवको अवसरमा तपाईलाई सु-स्वास्थ्य,दीर्घायु र उत्तरउत्तरको कामना गर्न चाहनछू ।

हाम्रो यस क्लबका नियमित खेलाडी अजीत थापा ( Ajit Magar ) भाई आफ़नो उज्जवल भविष्यको खोजीमा जन्मभूमि छाडी यूएई   लाई कर्मभू...
04/06/2025

हाम्रो यस क्लबका नियमित खेलाडी अजीत थापा ( Ajit Magar ) भाई आफ़नो उज्जवल भविष्यको खोजीमा जन्मभूमि छाडी यूएई लाई कर्मभूमि मानी आज विदेशीनू भएको छ । हामी व्यास यूवा परिवार तपाईको फलदायी र समृद्ध यात्राको कामना गरदछू । तपाईंको बहुमूल्य योगदान र उपस्थिति यस क्लबलाई सधैं अभाव रहीरहनेछ।

Winner…Plans to win. Prepare to win. Expect to win. Fight to win. Winner at दोस्रो आदर्श कप २०८२ 7A side फुटबल प्रतियोगि...
19/04/2025

Winner…
Plans to win.
Prepare to win.
Expect to win.
Fight to win.

Winner at दोस्रो आदर्श कप २०८२ 7A side फुटबल प्रतियोगिता

FINAL !   FINAL !!    FINAL!!! 🚨 दोस्रो आदर्श कप २०८२ 7A side फुटबल प्रतियोगिता VYC. 🆚 MITERI FC 📌2082/1/6🕢2:30 pm🏟️Pate...
19/04/2025

FINAL ! FINAL !! FINAL!!!

🚨 दोस्रो आदर्श कप २०८२ 7A side फुटबल प्रतियोगिता

VYC. 🆚 MITERI FC
📌2082/1/6
🕢2:30 pm
🏟️Pateni, Vyas-5

Everyone be there to support our Team on/off the field

You Can Watch Live On https://www.facebook.com/share/1BvTkM5d1M/?mibextid=LQQJ4d

Address

Vyas Marga
Tanahun
0065

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Vyas Youth Club 4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vyas Youth Club 4:

Shortcuts

Share

Category