19/10/2018
यतीबेला हामी सम्पूर्ण स्यॉड्गजा जील्ला बाशीहरू यही कार्तिक १५ गतेदेखी १८ गतेसम्म स्यॉड्गजा जिल्लाको भिर्कोट नगर पालीका वार्ड नं.-५ स्वरेक मैदान तथा वालीड्ग नगरपालीका वार्ड नं. -११ डौंगाफॉट मा आयोजना हुन गईरहेको ऐतीहाशीक प्रतीयोगीता ( बिश्वकप ) “1st Nepal Paragliding Accuracy World Cup 2018 “ को तयारीमा जुटीरहेका छौ ।
बिश्वकप जस्तो गौरवमय खेल प्रतीयोगीता नेपालमा र झन त्यसमा पनी अझै आफ्नै ऑगनमै ,स्यॉड्गजा जील्लामै आयोजना गर्ने अवसर पाउनु हामी स्यॉड्गजा जील्ला बाशीहरूका लागी नै गौरवको बिषय भएको छ ।तसर्थ प्रत्येक स्यॉड्गजा बाशीहरूले कत्तीपनी कन्जुस्यॉईं नगरीकन नैतिक ,भौतिक ,बैचारीक एवं आर्थिक समर्थन गरेर यो सुनौलो अवसर लाई भब्य , सभ्य र अबिशमर्णीय रूपमा सम्पन गर्नका लागी हार्दिक अनुरोध गर्दछौं ।
साथै यो सुनौलो अवसर प्राप्त गर्नका लागी गतबर्ष आयोजित अन्तराष्ट्रीय खुल्ला प्याराग्लाईडीड्ग प्रतियोगिता संम्पन्न गर्नका लागी स्वतस्फूर्त रूपमा सहयोग गर्नुहुने सम्पूर्ण माहानुभावज्यू हरूलाई सम्मान पुर्बक सम्झन चाहन्छौं । साथै याहॉहरूको अतुलनीय योगदानको उच्च क़दर स्वरूप यसै प्रतीयोगीतामा सबै सहयोगी हरूलाई प्रमाण पत्र टक्राउने छौं ।
आयोजक :
NEPHA / NAA / BABU ADVENTURE CLUB,NEPAL
मुख्य सहयोग :
भिर्कोट नगर पालिका / वालीड्ग नगर पालिक
सहयोग :
जील्लाका सबै स्थानीय नीकायहरू
मुख्य समन्वय :
जील्ला समन्वयन समिति , स्यॉड्गजा
# Visit Nepal #
# 1st Nepal Paragliding Accuracy World 2018 #
# Babu Adventure Club , Nepal #
# The Roadside Caf’e , Karandada #
धन्यवाद
कृष्ण जंग के.सी.
अध्यक्ष
बाबु एडभेन्चर क्लब ,नेपाल
तथा
द रोडसाईड क्याफे
द रोडसाईड प्याराग्लाईडीड्ग
सिद्धार्थ राजमार्ग , करेण्डॉडा
स्यॉड्गजा नेपाल