Jaisi Padhera Team

Jaisi Padhera Team Welcome to the official page of
Jaisi Padhera Team

यस जैसी पंधेरा टिम द्वारा आयाेजित प्रथम मनिश स्मृति रनिङशिल्ड कप-२०८१लाई भब्य र सब्य रूपमा सफल बनाउन गर्नु हुने  सहयाेगी...
19/06/2024

यस जैसी पंधेरा टिम द्वारा आयाेजित प्रथम मनिश स्मृति रनिङशिल्ड कप-२०८१
लाई भब्य र सब्य रूपमा सफल बनाउन गर्नु हुने सहयाेगी हातहरूलाई मायाकाे चिनाे प्रदान गर्दै यस जैसी पंधेरा टिम का अध्यक्ष श्री बिश्वास श्रेष्ठ ज्यु
हामीलाई माया बिश्वास र साथ दिनुहुने सम्पुर्ण सहयाेगी हरूलाई हामी जैसी पंधेरा टिम परिवार धन्यवाद व्यक्त गर्दछौं।
आगामी दिनहरूमा नि यसै गरि हजुरहरूकाे माया साथ र आशिर्वाद सदैब रहिरहाेस।🙏🙏❤️

#प्रथममनिषस्मृतिरनिङसिल्डकप #जैसीपंधेराटिम

यस जैसी पंधेरा टिम द्वारा आयाेजित प्रथम मनिश स्मृति रनिङशिल्ड कप-२०८१लाई भब्य र सब्य रूपमा सफल बनाउन गर्नु हुने  सहयाेगी...
18/06/2024

यस जैसी पंधेरा टिम द्वारा आयाेजित प्रथम मनिश स्मृति रनिङशिल्ड कप-२०८१
लाई भब्य र सब्य रूपमा सफल बनाउन गर्नु हुने सहयाेगी हातहरूलाई मायाकाे चिनाे प्रदान गर्दै यस जैसी पंधेरा टिम का अध्यक्ष श्री बिश्वास श्रेष्ठ ज्यु।

16/06/2024

श्री जैसीपधेरा समूह द्वारा आयोजित प्रथम मनीष स्मृति 7-A side जिल्ला स्तरिय रनिंग शिल्ड प्रतियोगिता जेष्ठ २८ देखी सुरू भएको खेल हिजो असार ०१ गते भव्य र सब्य रूपमा सम्पन्न भएको छ प्रतियोगितामा सहभागी सम्पूर्ण क्लबका खेलाड़ी साथीहरु , दर्शक महानूभाबहरु र होराइजन एफ.सी. भुम्रे प्रथम स्थान र द्वितीय स्थान हासिल गर्न सफल वालिङ युवा क्लब दुबै टिमलाई हार्दिक बधाई तथा सुभकामना छ समापन कार्यक्रममा यस जैसी पंधेरा समुह का अध्यक्ष श्री बिश्वास श्रेष्ठ ज्यु लगायत प्रमुख अतिथि वालिङ नगर उप प्रमुख आदरणीय दिदी Kabita Tiwari ज्यू लगायत वडा अध्यक्ष ज्यूहरु, जनप्रतिनिधि ज्यूहरू, विभिन्न पार्टीका स्थानीय नेता गणहरु, जिल्ला खेलकूदका बिसिष्ठ व्यक्तित्वहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि ज्यूहरु र जैसि पंधेरा टोलका आमा समूहको उपस्थिति रहेको थियो उहाँहरु सम्पूर्णमा हार्दिक नमन टक्राउन चाहन्छौ🙏
प्रतियोगिता सफल पार्न आर्थिक सहयोग, सल्लाह, सुझाव र माया दिनुहुने स्वदेश तथा विदेशमा रहनु भएका आदरणीय व्यक्तित्वहरु बैंक तथा वित्तीय संस्था र स्थानीय सरकार द्वारा विभिन्न माध्यम बाट सहयोग गर्नू हुने सम्पूर्णमा हामी जैसि पंधेरा परिवारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौ 🙏💐❤️

जैसिपधेरा समूह वालिङ 🙏

आज मिति २०८१-०३-०१ गते  दिउँसो शनिबार भएकाे फाईनल खेलमा Horizon Youth Club Bhumre द्वारा Waling Youth Club शून्यका विरूद...
15/06/2024

आज मिति २०८१-०३-०१ गते दिउँसो शनिबार भएकाे फाईनल खेलमा Horizon Youth Club Bhumre द्वारा Waling Youth Club शून्यका विरूद्ध २ गाेल ले पराजित । Horizon Youth Club लाई बधाई।

#प्रथममनिषस्मृतिरनिङसिल्डकप #जैसीपंधेराटिम

FINAL FINAL FINAL!!!!यस जैसी पंधेरा टिम द्वारा आयाेजित प्रथम मनिश स्मृति रनिङशिल्ड कप-२०८१ फाईनल प्रवेश गर्नु भएको वालिङ...
14/06/2024

FINAL FINAL FINAL!!!!
यस जैसी पंधेरा टिम द्वारा आयाेजित प्रथम मनिश स्मृति रनिङशिल्ड कप-२०८१
फाईनल प्रवेश गर्नु भएको वालिङ् युवा क्लब र हाेराइजन क्लब भुम्रे दुबै क्लब लाई हार्दिक बधाई तथा फाईनल खेलकाे लागि सुभकामना।

#प्रथममनिषस्मृतिरनिङसिल्डकप #जैसीपंधेराटिम

आज मिति २०८१-०२-३२ गते  दिउँसो शुक्रबार भएकाे दाेस्राे सेमिफाइनल  खेलमा Waling Youth Club द्वारा Waling Sports Center BP...
14/06/2024

आज मिति २०८१-०२-३२ गते दिउँसो शुक्रबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा Waling Youth Club द्वारा Waling Sports Center BP Chok शून्यका विरूद्ध ५ गाेल ले पराजित । Waling Youth Club लाई बधाई ।

#प्रथममनिषस्मृतिरनिङसिल्डकप #जैसीपंधेराटिम

Address

Walling-8 Jaisi Padhera
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Jaisi Padhera Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category