Bayarghari Badminton Club

Bayarghari Badminton Club Keep Calm and Play Badminton �

26/10/2025
03/10/2024
16/10/2022
06/06/2022

Good morning Nepal from Sworek Maidan, Syangja ❤️🙏

Pic. Aatish Regmi

29/05/2022
22/11/2021

बयरघारी व्याडमिन्टन क्लब भीरकोट स्याङ्गजाले यहि मिति २०७८ मंसिर ४ गते जिल्लाकै नमुना पर्यटकीय स्थल भीरकोट नगरपालिका -५ , स्वरेक मैदान सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा उक्त पर्यटकीय क्षेत्रलाई स्वच्छ , सफा राख्नको लागी क्लवको तर्फ बाट २ थान डस्ट बिन समेत उपलब्ध गराएको छ । भीरकोट नगर भरीका खेलाडी साथीहरुको उपस्थिती रहेको उक्त अवसरमा खेलाडी साथीहरुको आफ्नो लगानीमा सानो बनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो । साथमा सहभागी खेलाडी साथीहरुको फोटो क्लिप |

21/11/2021

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Bayarghari Badminton Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category