लेकबेसी सास्कृतिक युवा क्लब - lcyc रानीवास सुर्खेत

  • Home
  • Nepal
  • Surkhet
  • लेकबेसी सास्कृतिक युवा क्लब - lcyc रानीवास सुर्खेत

लेकबेसी सास्कृतिक युवा क्लब - lcyc रानीवास सुर्खेत Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लेकबेसी सास्कृतिक युवा क्लब - lcyc रानीवास सुर्खेत, Amateur Sports Team, Birendranagar, Surkhet.

समाज समग्र विकास र रुपान्तरणकाे लागी छरिएर रहेका युवाशक्तीकाे एकिकृत परिचालन गरी सामाजिक, अार्थिक, पर्यटन,सास्कृतिक खेलकुद जनस्वास्थ्य विकाशका लागी क्लवगत रुपमाअसल युवा नागरिक तयार गर्ने ।

21/02/2020

९ फागुन । चर्चित लोकगित 'कल्ले बोलायो'को अपार सफलता पछि लोकेस खत्री र गायक सुकदेव अधिकारीको 'के भनौ हजुर' बजारमा आएक...

02/09/2019

नेपाली नारीहरुकाे महान चाड हरितालिका तीज, २०७६ को सबैमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य दीर्घायु एवंम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ।

सुर्खेत– भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मा...
23/09/2018

सुर्खेत– भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री लासिवाले कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्रि तालिम दिन आउने क्रममा भलिवल खेलको सम्भावनाबारे धारण राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए ।

भानुभक्त अधिकारी सुर्खेत– भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलवाटै चिनाउन सक....

रानीवासमा भलिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्नभलिबलको उपाधि महेश स्पोर्टसलाई
16/09/2018

रानीवासमा भलिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न
भलिबलको उपाधि महेश स्पोर्टसलाई

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्वर २ रानीवासमा खुल्ला भलिवल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्...

12/09/2018

हरितालिका तिजको उपलक्ष्यमा सम्पुर्ण आमा,दिदीबहिनीहरुमा हार्दिक मङलमय शुभकामना
व्यक्त गर्दछौ !!!!

''कला संस्कृती संरक्षण हाम्रो पहिचान , रानीवासका युवाहरुको अभियान "भन्ने मुल नाराका साथ यहि मिति २०७५ भदौ २९र ३० गतेलेकब...
11/09/2018

''कला संस्कृती संरक्षण हाम्रो पहिचान , रानीवासका युवाहरुको अभियान "भन्ने मुल नाराका साथ यहि मिति २०७५ भदौ २९र ३० गते
लेकबेसी सास्कृतिक युवा क्लब चिङ्गाड -२ रानिबास सुर्खेतको आयोजनामा हुन गइरहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गर्नाका लागि खुल्ला पुरुष भलिबल तर्फको #प्रथम पुरस्कार रु.२५०००।- अक्षरुपि पच्चीस हजार रुपैया प्रायोजन गरि सहयोग गर्नु भएकोमा चिङ्गाड गाउपालिका वडा २ (रानीवास) का वडा अध्यक्ष #बुधे_खत्री लाइ हार्दिक आभार सहित स-धन्यवाद ब्यक्त गर्दछु 🌹🌹
Lokesh Khatri
उपाध्यक्ष
लेकबेसी सास्कृतिक युवा क्लब
चिङ्गाड -२ रानिवास सुर्खेत

10/09/2018

''कला संस्कृती संरक्षण हाम्रो पहिचान , रानीवासका युवाहरुको अभियान "भन्ने मुल नाराका साथ यहि मिति २०७५ भदौ २९ र ३० गते
लेकबेसी सास्कृतिक युवा क्लब चिङ्गाड -२ रानिबास सुर्खेतको आयोजनामा हुन गइरहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गर्नाका लागि खुल्ला पुरुष भलिबल तर्फको #दाेस्राे पुरस्कार रु.१५०००।- अक्षरुपि पन्ध्र हजार रुपैया प्रायोजन गरि सहयोग गर्नु भएकोमा युवा निर्माण व्यवसायि डि‍‍.बि.निर्माण सेवा रानीवास सुर्खेतका प्राे.दिल बहादुर खत्री लाइ हार्दिक आभार सहित स-धन्यवाद ब्यक्त गर्दछु 🌹🌹

10/09/2018

सुर्खेत, भदौ । चिङ्गाड गाउँपालिका वडा नम्वर २ रानिवासमा खुल्ला भलिवल तथा वृहत सांस्कृतीक कार्यक्रम हुने भएको छ । ....

09/09/2018
सुचना ! सुचना !! सुचना !!!उपरोक्त सम्बन्धमा लेकबेसी सास्कृतिक युवा क्लब चिङ्गाड -२ रानिबास सुर्खेतको चौथो वार्षिक साधारण...
07/09/2018

सुचना ! सुचना !! सुचना !!!
उपरोक्त सम्बन्धमा लेकबेसी सास्कृतिक युवा क्लब चिङ्गाड -२ रानिबास सुर्खेतको चौथो वार्षिक साधारण सभाको अबसर पारी तपशिलको मिति,समय र स्थानमा कार्यक्रमहरुको आयोजना गरेको व्यहोरा जानकारी गराउदछौ ।
कार्यक्रहरु :-
१.खुल्ला भलिबल प्रतियोगिता 🌹🌹
टिम दर्ता शुल्क : २०००।
टिम दर्ता मिति : २०७५ भाद्र २८ गते साझ ५:०० बजे सम्म
(एउटा टिममा ९ जना )
प्रथम पुरस्कार : २५,००० ( प्रमाण-पत्र )मेडल
दृतिय पुरस्कार :१५,००० (प्रमाण-पत्र ) मेडल
तृतीय पुरस्कार :१०,००० ( प्रमाण-पत्र ) मेडल

२.लोकदोहरी प्रतियोगिता 🌹🌹
टिम दर्ता शुल्क : ५००।
टिम दर्ता मिति :२०७५ भाद्र २८ गते साझ ५:०० बजे सम्म
टिम दर्ता गर्दा बढीमा ३ केटा ३ केटि हुनुपर्नेछ ।
प्रथम पुरस्कार :५००० (प्रमाण -पत्र)
क्रमश ३०००,२००० ।-
गीतको भाकाहरु : १.छिनको छिनैमा .....
२.माया चन्चले ..........
३. पछ्यौरि मलमतको ....
४.माकुरिको जाल .....
तपशिल
मिति: २०७५ भाद्र २९ गते
समय:बिहान १०:०० बजे ।
स्थान : जनता मा.वि. रानिबासको (प्राङ्गणमा )

नोट : खाना र बस्नको व्यबस्था खेलाडी आफैले गर्नु पर्ने छ र फोनबाट पनि टिम दर्ता गर्न सकिने छ !

Lokesh Khatri
उपाध्यक्ष
लेकबेसी सास्कृतिक युवा क्लब
चिङ्गाड -२ रानिवास सुर्खेत

Address

Birendranagar
Surkhet
21000

Website

Alerts

Be the first to know and let us send you an email when लेकबेसी सास्कृतिक युवा क्लब - lcyc रानीवास सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लेकबेसी सास्कृतिक युवा क्लब - lcyc रानीवास सुर्खेत:

Shortcuts

Share