31/03/2019
सुचना !! सुचना !! सुचना !!
आठौं राष्ट्रिय खेलकुदमा ह्याण्डबल खेलको सूचना !!!!
प्रदेश ५ को नेपालगञ्जमा आयोजना आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला (जिल्ला प्रशासन कार्यालयको मैदान, नेपालगञ्ज) तथा पुरुष ह्याण्डबल खेल (नेपालगञ्ज रंगशाला परिसर) मा बैशाख ६ देखि ११ गते सम्म हुने भएकोले सम्पूर्ण छनौट भइसकेका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण जिल्ला संघहरुलाई यसै सूचना द्वारा जानकारी गराउँदछौ । धन्यवाद ।
जय ह्याण्डबल!!!
नेपाल ह्याण्डबल संघ