सुर्खेत जिल्ला भलिबल संघ-Surkhet District Volleyball Association

  • Home
  • Nepal
  • Surkhet
  • सुर्खेत जिल्ला भलिबल संघ-Surkhet District Volleyball Association

सुर्खेत जिल्ला भलिबल संघ-Surkhet District Volleyball Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुर्खेत जिल्ला भलिबल संघ-Surkhet District Volleyball Association, Sports, Birendranagar-6, Surkhet.

जन्म दिनको शुभकामना।🎂🌹🎉
03/11/2025

जन्म दिनको शुभकामना।🎂🌹🎉

सुर्खेत जिल्ला भलिबल सघं का उपाध्यक्ष श्री खगेन्द्र जि सी ज्युलाई जन्मदिन को शुभकामनाका साथ साथै उत्तर उत्तर प्रगतिको कामना।🎂

हार्दिक बधाई तथा शुभकामना!💐👏The White Collar Fight Club London, UK को आयोजनामा लण्डनमा सम्पन्न खुला बक्सिङ प्रतियोगितामा...
16/08/2025

हार्दिक बधाई तथा शुभकामना!💐👏

The White Collar Fight Club London, UK को आयोजनामा लण्डनमा सम्पन्न खुला बक्सिङ प्रतियोगितामा ८० के.जी. तौल समूह अन्तर्गत विजयी भई स्वर्ण पदक प्राप्त गर्न सफल हुनुभएका सुर्खेत जिल्ला भालीबल संघका वरिष्ठ उपाध्यक्ष आदरणीय दाजु Babu Malla Thakuri ज्युलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

स्कटल्याण्डका प्रतिस्पर्धी Gian Hernandez लाई पहिलो राउण्डमै पराजित गर्दै विजयी बनेका ठकुरी ज्युको यो उपलब्धि निरन्तर लगनशीलता, कठोर परिश्रम र अदम्य आत्मविश्वासको प्रतिफल हो। सन् २०२३ देखि बेलायतको लण्डनमा प्रशिक्षण गर्दै निरन्तर मेहनत र अनुशासनका साथ गरिएको तपाईँको तयारीले आजको यो गौरवपूर्ण क्षण सम्भव भएको हो।

आगामी दिनमा अझ उचाइका सफलता हासिल गर्दै राष्ट्रको नाम उज्ज्वल पार्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ पुनः हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना प्रकट गर्दछौं।

29/12/2024

Dear all ,

Kindly requested to attend 11th Annual General Assembly of Nepal Volleyball Association as mentioned in the notice .

Your invaluable presence will be highly appreciated.

Kind regards ,
Nepal Volleyball Association
Tripureshwor, Kathmandu

18/12/2024

जानकारी सम्बन्धमा 🙏

07/12/2024

खेल तालिका - काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४

२०८१ मंसिर २२ देखि २९ गतेसम्म
दशरथ रंगशालाबाट प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीमा

Kava Men's Volleyball Club Championship 2024 trophy has been released. Mr. Tanklal Ghising, Member Secretary of Rakhep, ...
04/12/2024

Kava Men's Volleyball Club Championship 2024 trophy has been released. Mr. Tanklal Ghising, Member Secretary of Rakhep, has released the trophy in the presence of Nepal Volleyball Association and other officials.

Photo Source:- Hamro Khelkud

सुर्खेत जिल्ला भलिबल सघं का उपाध्यक्ष श्री खगेन्द्र जि सी ज्युलाई जन्मदिन को शुभकामनाका साथ साथै उत्तर उत्तर प्रगतिको का...
03/11/2024

सुर्खेत जिल्ला भलिबल सघं का उपाध्यक्ष श्री खगेन्द्र जि सी ज्युलाई जन्मदिन को शुभकामनाका साथ साथै उत्तर उत्तर प्रगतिको कामना।🎂

06/10/2024
हार्दिक बधाईThe vatsalya EWVL - Everest Women's Volleyball League 2024 को उपाधी Karnali Yashvis लाई।
05/10/2024

हार्दिक बधाई
The vatsalya EWVL - Everest Women's Volleyball League 2024 को उपाधी Karnali Yashvis लाई।

Address

Birendranagar-6
Surkhet
21700

Telephone

+9779858078008

Website

Alerts

Be the first to know and let us send you an email when सुर्खेत जिल्ला भलिबल संघ-Surkhet District Volleyball Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुर्खेत जिल्ला भलिबल संघ-Surkhet District Volleyball Association:

Shortcuts

Share

Category