Sunwal khabar

Sunwal khabar WE ARE HERE TO GIVE YOU ALL THE UPDATES AND EVENTS HAPPENING IN SUNWAL

डिभिजन वन कार्यालय, नवलपरासी (ब.सु.प.) ले वन क्षेत्रमा भएका अनधिकृत अतिक्रमण हटाउन ३० दिने सूचना जारी !
20/05/2026

डिभिजन वन कार्यालय, नवलपरासी (ब.सु.प.) ले वन क्षेत्रमा भएका अनधिकृत अतिक्रमण हटाउन ३० दिने सूचना जारी !

07/05/2026

🙏 सम्पूर्णमा राधे राधे 🙏

मिति २०८३ साल ०१ महिना २६ गते, शनिबारका दिन सुनवल युवा भजन समूहद्वारा आयोजित भक्ति भजन कार्यक्रम सुनवल–११, जर्गाहा स्थित विश्वेश्वर शिवालयमा हुने हुँदा सम्पूर्ण भजनप्रेमी भक्तजनहरूलाई उपस्थित भई भक्ति रसमा रमाउन हार्दिक अनुरोध गर्दछौं । 🙏

📍 स्थान : विश्वेश्वर शिवालय, सुनवल–११ जर्गाहा
🕓 समय : साँझ ४:०० बजे देखि ६:०० बजेसम्म

सकेसम्म सबैजना उपस्थित भइ कार्यक्रमलाई सफल पारिदिनुहुन अनुरोध छ । 🌸

सम्पर्क: अर्जुन गुरु - 9804455290
कृष्ण पाण्डेय - 9867540941

आज २५७०औँ बुद्ध जयन्ती।🙏
01/05/2026

आज २५७०औँ बुद्ध जयन्ती।🙏

10/04/2026

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दशौं बैठकमा समसमायिक विषयमा आफ्नो धारणा राख्नु हुदैँ माननीय Khadga Basnet ज्यू ।

विषयहरू
१. नवनिर्वाचित संघीय प्रतिनिधि सभा सदस्य तथा नवगठित सरकारलाई शुभकामना
२. लुम्बिनी प्रदेशमा मन्त्रालय घटाउने
३. मन्त्रीहरू मन्त्रालयको साटो सधैँ काठमाडौंमा मात्र बस्ने भए मन्त्रालय नै काठमाडौं नै .......

Evening view of Sunwal-11 Jargaha DYC Ground
03/04/2026

Evening view of Sunwal-11 Jargaha DYC Ground

परासी देखि त्रिवेणी जाँदै गरेकाे बस चालककाे लापरबाहीले  भटाैलियामा साईकल चालक यात्रुकाे घट्ना स्थलमा मृत्यु😥
02/04/2026

परासी देखि त्रिवेणी जाँदै गरेकाे बस चालककाे लापरबाहीले भटाैलियामा साईकल चालक यात्रुकाे घट्ना स्थलमा मृत्यु😥

Harka Sampang in today's Parliament says, "हामिले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ ...
02/04/2026

Harka Sampang in today's Parliament says, "हामिले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ । सबैभन्दा पहिला आफुले आफैंलाई परिवर्तन गर्नपर्छ ... अघिल्लो सपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिला थियौ भने आज १६ मिनेट ५५ सेकेन्ड हामी ढिला भएका छौँ । जनताले हामिलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन । त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं ।"

02/04/2026

SEE Update - आज भएको अनिवार्य अङ्ग्रेजी विषयका उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

स्रोत : शिक्षा

#शिक्षा

27/03/2026

B***n Shah jay nepal

Address

Sunwal 11
Sunwal
32900

Alerts

Be the first to know and let us send you an email when Sunwal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category