Mahadeva Squard Club

Mahadeva Squard Club Stay safe stay healthy��

डाइनामाईट फुटबल क्लबद्वारा काठमाडौंमा आयोजित चौथो थारु फुटसल प्रतियोगिता-२०८३ मा  महदेवा स्क्वार्ड क्लब क्वाटरफाइनल खेलम...
23/08/2026

डाइनामाईट फुटबल क्लबद्वारा काठमाडौंमा आयोजित चौथो थारु फुटसल प्रतियोगिता-२०८३ मा महदेवा स्क्वार्ड क्लब क्वाटरफाइनल खेलमा हार व्यहोरेको कुरा अवगत गराउन चाहन्छौ साथै टिम व्यवस्थापन लागि गाउँ घर,सहर, देश विदेशवाट सामाजिक रूपले, मांसिक रुपले र आर्थिक रुपले साथ सहयोग गर्नुभएको सम्पुर्ण फुटबलका शुभचिन्तक, खेल प्रेमीहरुमा महदेवा स्क्वार्ड क्लव परिवारको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
Thank you so much all helping hands
Squad Club

डाइनामाईट फुटबल क्लबद्वारा काठमाडौंमा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ का  लागी ⚽ हाम्रो महदेवा स्क्वाड क्लब  लाई...
19/08/2026

डाइनामाईट फुटबल क्लबद्वारा काठमाडौंमा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ का लागी ⚽ हाम्रो महदेवा स्क्वाड क्लब लाई खेल प्रदर्शन गर्नका लागि [CLASSIC CHAI DURBAR KATHMANDU] https://www.facebook.com/ClassicChaiDurbar ले फुटबलको नयाँ जर्सी प्रदान गरी सहयोग गर्नुभएकोमा उहाँप्रति सम्पूर्ण महदेवा स्क्वाड क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। हार्दिक धन्यवाद। 🙏⚽️

तपाईंको अमूल्य सहयोग र विश्वास हाम्रो लागि निकै महत्वपूर्ण बनेको छ । अगामी दिनमा पनि यस्तै माया, साथ र समर्थनको अपेक्षा गर्दछौं। ❤️🏆
Date: Bhadra 6 & 7
Futsal Venue: Imadol Futsal, Lalitpur

Sponser by :https://www.facebook.com/ClassicChaiDurbar

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को  लागी ⚽ हाम्रो महदेवा स्क्वाड क्लब  लाई प्रतियोगित...
18/08/2026

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को लागी ⚽ हाम्रो महदेवा स्क्वाड क्लब लाई प्रतियोगितामा सहभागी हुन आर्थिक सहयोग गरी हाम्रो खेलप्रतिको उत्साह र जोशलाई बढाइदिनुभएकोमा सुखिपुर न.पा.-८ महदेवा निवासी श्री सचिता नन्द चौधरी ज्यूले रु. ५००१/- सहयोग प्रदान गर्नुभएकोमा उहाँप्रति सम्पूर्ण महादेवा स्क्वाड क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। हार्दिक धन्यवाद। 🙏⚽️

तपाईंको अमूल्य सहयोग र विश्वास हाम्रो लागि निकै महत्वपूर्ण छ। आगामी दिनमा पनि यस्तै माया, साथ र समर्थनको अपेक्षा गर्दछौं। ❤️🏆
Date: Bhadra 6 & 7
Futsal Venue: Imadol Futsal, Lalitpur

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को  लागी ⚽ हाम्रो महादेवा स्क्वाड क्लब  लाई प्रतियोगि...
18/08/2026

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को लागी ⚽ हाम्रो महादेवा स्क्वाड क्लब लाई प्रतियोगितामा सहभागी हुन आर्थिक सहयोग गरी हाम्रो खेलप्रतिको उत्साह र जोशलाई बढाइदिनुभएकोमा धनगढीमाई -०५ तिनकोनी निवासी श्री Dipesh Chaudhary दिपेश चौधरी ज्यूले रु. २०२६/- सहयोग प्रदान गर्नुभएकोमा उहाँप्रति सम्पूर्ण महदेवा स्क्वाड क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। हार्दिक धन्यवाद। 🙏⚽️

तपाईंको अमूल्य सहयोग र विश्वास हाम्रो लागि निकै महत्वपूर्ण छ। आगामी दिनमा पनि यस्तै माया, साथ र समर्थनको अपेक्षा गर्दछौं। ❤️🏆
Date: Bhadra 6 & 7
Futsal Venue: Imadol Futsal, Lalitpur
Nepal

17/08/2026

4th Tharu 6-A Side Futsal: Match Detail & Fixtures ✔️

Watch All Exciting Matches Live On GoalNepal PLATFORMs ⚽️🇳🇵

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को  लागी ⚽ हाम्रो महादेवा स्क्वाड क्लब  लाई प्रतियोगि...
17/08/2026

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को लागी ⚽ हाम्रो महादेवा स्क्वाड क्लब लाई प्रतियोगितामा सहभागी हुन आर्थिक सहयोग गरी हाम्रो खेलप्रतिको उत्साह र जोशलाई बढाइदिनुभएकोमा Dr. Animesh Chaudharii अनिमेष चौधरी ज्यूले रु. ३००५/- सहयोग प्रदान गर्नुभएकोमा उहाँप्रति सम्पूर्ण महादेवा स्क्वाड क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। हार्दिक धन्यवाद। 🙏⚽️

तपाईंको अमूल्य सहयोग र विश्वास हाम्रो लागि निकै महत्वपूर्ण छ। आगामी दिनमा पनि यस्तै माया, साथ र समर्थनको अपेक्षा गर्दछौं। ❤️🏆
Date: Bhadra 6 & 7
Futsal Venue: Imadol Futsal, Lalitpur

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को  लागी ⚽ हाम्रो महादेवा स्क्वाड क्लब  लाई प्रतियोगि...
11/08/2026

डाइनामाईट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगिता–२०८३ को लागी ⚽ हाम्रो महादेवा स्क्वाड क्लब लाई प्रतियोगितामा सहभागी हुन आर्थिक सहयोग गरी हाम्रो खेलप्रतिको उत्साह र जोशलाई बढाइदिनुभएकोमा Rock Seizor छिवीलाल चौधरी ज्यूले रु. ५०००/- सहयोग प्रदान गर्नुभएकोमा उहाँप्रति सम्पूर्ण महादेवा स्क्वाड क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। हार्दिक धन्यवाद। 🙏⚽️

तपाईंको अमूल्य सहयोग र विश्वास हाम्रो लागि निकै महत्वपूर्ण छ। आगामी दिनमा पनि यस्तै माया, साथ र समर्थनको अपेक्षा गर्दछौं। ❤️🏆

यस Mahadeva Squard Club का कप्तान, खेलाडी, खेल प्रेमी, ग्राफिक डिजाइन श्री राहुल चौधरी र पुष्पा चौधरी दुबै जनालाई पुत्री...
15/06/2026

यस Mahadeva Squard Club का कप्तान, खेलाडी, खेल प्रेमी, ग्राफिक डिजाइन श्री राहुल चौधरी र पुष्पा चौधरी दुबै जनालाई पुत्री लाभको Mahadeva Squad परिवारको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं।
मिति:- २०८३|२|१ गते

खुसीको क्षण ♡♡♡♡यस Mahdeva Squad Clubका शुभ चिन्तक  साथै जिल्ला सिरहा सुखिपुर न.पा- ८ महदेवाका श्रीराम चौधरीले थारु आदिव...
01/06/2026

खुसीको क्षण ♡♡♡♡
यस Mahdeva Squad Clubका शुभ चिन्तक साथै जिल्ला सिरहा सुखिपुर न.पा- ८ महदेवाका श्रीराम चौधरीले थारु आदिवासी कोटामा
गण्डकी प्रदेश लोकसेवाको परिक्षा उतिर्ण गरि पाचौं पदमा सिफारिस भएकोमा धेरै धेरै बधाई 👏🤞❣️ । सफल कार्यकालको हार्दिक शुभकामना 🥰

Address

Sukhipur, Mahadeva
Siraha
56500

Website

Alerts

Be the first to know and let us send you an email when Mahadeva Squard Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahadeva Squard Club:

Shortcuts

Share

Category