Cricket Doti - Nepal Dipiyal

Cricket Doti - Nepal Dipiyal this page is abut to information of all update and news of Doti Cricket match or tournament.

09/09/2026
15/08/2026

ए, दुनियाँको सुधार र उद्धार गर्ने भोला भाइ ! यदि तिमी नराम्रो नमान्ने भए, केही भनू ? सुन । संसार सुधार र उद्धारको चिन्ता छाडी पहिले आफ्नो सुधार र उद्धार गर। तिम्रो सुधार भए सम्झ दुनियाँको एउटा आवश्यक अङ्गको सुधार भइसक्यो । यदि यस्तो भएन, तिम्रो हृदयमा उच्च भावनाहरुको संग्रह हुन सकेन र तिम्रा कामकाजहरू, राग-द्वेषरहित र पवित्र भएनन् भने तिमीले दुनियाँको सुधारको भारा उठाएको खण्डमा याद राख, तिमीबाट दुनियाँको सुधार हुनै सक्तैन । यो नठान कि तिमी लोकसेवक हौ र लोकसेवा गरिरहेका छौ भने फेरि तिम्रो व्यक्तिगत चरित्रसँग यसको के सम्बन्ध ? तिम्रो चरित्र कलुषित या दूषित भएमा तिमी लोकसेवा गर्न सक्तैनौ । लोकसेवा तिमी त्यसै सामग्रीबाट नै गरौला जो तिमीसँग होला । दुनियाँको सामुन्ने तिमी त्यही चीज राखौला जुन तिमीभित्र होला । दुनियाँलाई तिमी स्वभावतः उही सिकालौ जो तिमी गछौं । यसबाट दुनियाँको कल्याण कहिल्यै नहोला ।

🙏
09/08/2026

🙏

09/08/2026

वास्तवमा यो संसार हाम्रा लागि रचिएको होइन. प्रतिवर्ष लाखौं मानिस संसार छोडेर जान्छन्. तर संसारको त्यतातिर दृष्टिसम्म पनि पर्दैन लाखौं मानिस प्रतिवर्ष संसारमा आउँछन्. संसारलाई त्यसबारे कुनै चासो छैन. अतएव संसार जस्तो छ उस्तै संसारका लागि हामी छौ.
'धर्म-विज्ञान' प्रथम खण्ड बाट उद्रितांश
in fact, this universe has not been created for us. millions of people leave this universe each year. millions of new ones arrive. the universe does not really care about all this. thus, we are reflections of what the universe holds at present.

Address

Silgadhi-Doti

Alerts

Be the first to know and let us send you an email when Cricket Doti - Nepal Dipiyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cricket Doti - Nepal Dipiyal:

Shortcuts

Share

Category