BYCC Geruwaha -1

BYCC Geruwaha -1 Cricket club geruwaha

बजरंग युवा क्रिकेट क्लब को पूर्व कप्तान (er prem kumar yadav)र (HA मुनि कुमारी यादव) को मैथिली परम्परा अनुसार छेका कार्य...
03/05/2024

बजरंग युवा क्रिकेट क्लब को पूर्व कप्तान (er prem kumar yadav)र (HA मुनि कुमारी यादव) को मैथिली परम्परा अनुसार छेका कार्यक्रम सम्पन्न भएको मा हार्दिक बधाई टक्र्याउँदछु। भगवान् कृष्ण को कृपाले यी नवजोडीको जीवन कुशलमै बितोस्।

13/04/2024

Happy new year

18/02/2024

Today match update (geruwaha vs Belhi)
Belhi (149/10)in 20 over
Geruwaha (150/6)in 10 over
Palyer score
Rakesh das=21runs in 8ball
Angad yadav(c)=38runs in 16 balls
R.N (bhulkun)=41runs in 18 balls
Man of the match Rakesh 21runs 3wicket

18/02/2024

आज मिति २०८०/१०/६गते को दिन श्री रामजानकी मैदानमा भएको खेलमा गेरुवाहा र बेल्ही बीच भएको थियो जसमा बेल्ही ले गेरुवाहा लाई 20over खेलेर 149 run ko लक्ष्य दिएको थियो त्यस लक्ष्य लाई पछार्दै geruwaha ले 10 over ma आफ्नो जीत हासिल गर्यो।

09/02/2024

नवराजपुर गाउँपालिका द्वारा संचालित दोस्रो mayor cup)का लागी श्री बजरंग युवा क्रकेट टिम बाट ६ जना को नामावली पठाएको छु।
1 Angad yadav (present v.c of bycc)
2 Rakesh das
3 Dhiraj yadav
4 Ajay das
5 Deepak yadav
6 lalu yadav@followersNabin Kumar Yadav

11/11/2023

शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा श्रि बजरंग युवा क्रिकेट क्लब दुवारा संचालित 19ओ क्रिकेट टुर्नामेन्ट भोलि १०बजे देखि सुरु हुन गइरहेकोले सम्पुर्ण क्रिकेट प्रेमी र दर्सक महानुभावहरु मा जानकारी गराउन चाहन्छौं।
आयोजक
Bycc club navrajpur -1
स्थान--- श्री जनता अधारभुत बिधालय को मैदानमा

नेपालीहरूको महान चाडपर्व श्री कृष्ण जन्माष्टमी को पावन अवसर मा स्वदेश तथा विदेश मा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दा...
06/09/2023

नेपालीहरूको महान चाडपर्व श्री कृष्ण जन्माष्टमी को पावन अवसर मा स्वदेश तथा विदेश मा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाई, दिदीबहिनीहरू मा सु-स्वास्थ्य दिघार्यु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु!!!!!
BYCC CLUB🏏
Geruwaha - 1

नाग पञ्चमी को शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा सुख, शान्ति, समृद्धि, ...
21/08/2023

नाग पञ्चमी को शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
Bycc cricket club
Geruwaha

Old memories 💕
04/08/2023

Old memories 💕

24/06/2023

Ajay Kumar Das👏👏

Address

Geruwaha
Shirha

Website

Alerts

Be the first to know and let us send you an email when BYCC Geruwaha -1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share