Buddha Star Youth Club

Buddha Star Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddha Star Youth Club, सैनामैना/५, बुद्धनगर , रुपन्देही, Rupandehi.

Club maa mathi trast ko kam hudaii
05/12/2025

Club maa mathi trast ko kam hudaii

08/08/2025

"सूचना सूचना सूचना "

सैनामैना मा केही महिना देखि घर बाइक र केटाकेटीहरु चोरी भइ राखेको सम्पुर्ण मा जानकारी होला नभएको भए येसै सूचना बाट जानकारी गर्द्छौ।कृपया सम्पुर्ण सैनामैना वार्ड न:-५,बुद्धनगर बासी ज्युहरु लाई आफ्नो घरको अगाडी को लाइट बालेर मात्र सुत्न हार्दिक अनुरोध गर्द छौ।

सम्पर्क न :-
Saljhandi Police - 071465014
9857090666

सबै जान सहभागी भैदिनु होला।
31/07/2025

सबै जान सहभागी भैदिनु होला।

आज भएको को कोटिया माइ युवा क्लब र बुद्धनगर युवा क्लब को फाइनल खेलमा बुद्धनगर युवा क्लब ले 2-0 ले बिजय हासिन गर्ने सफल भए...
02/02/2025

आज भएको को कोटिया माइ युवा क्लब र बुद्धनगर युवा क्लब को फाइनल खेलमा बुद्धनगर युवा क्लब ले 2-0 ले बिजय हासिन गर्ने सफल भएको मा हार्दिक बाधाइ तथा शुभकामान।
Team coach - Bikash Rana
Team Manager - Bhim Pun

हाम्रो क्लब का फूटबल खेलाडीहरु फाइनल मा पुग्न सफल भएको को मा धेरै धेरै हार्दिक बधाइ ।टिम कोच - नारायण खरेल टिम म्यनेजर -...
02/02/2025

हाम्रो क्लब का फूटबल खेलाडीहरु फाइनल मा पुग्न सफल भएको को मा धेरै धेरै हार्दिक बधाइ ।

टिम कोच - नारायण खरेल
टिम म्यनेजर - बिकाश राना

फाइनल खेल हुने समय - 10:30 Am
Kotiya mai ko field maa

सैनामैना वार्ड नम्बर ५ युवा सन्जाल ले आयोजना गरेको दोस्रो अन्तर वार्ड  कप प्रतियोगिता 2081 मा बुद्धनगर युवा क्लब लाई तेक...
30/01/2025

सैनामैना वार्ड नम्बर ५ युवा सन्जाल ले आयोजना गरेको दोस्रो अन्तर वार्ड कप प्रतियोगिता 2081 मा बुद्धनगर युवा क्लब लाई तेक्वान्दो प्रतियोगिता गर्न दिनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहान्छौ साथै येस प्रतियोगिता लाई भब्बे का साथ सम्पन गर्न आफ्नो अमुले समय दिनु हुने सम्पूर्ण प्रमुख अथिती सैनामैना वार्ड न ५ वार्ड अध्यक्ष तथा यसै क्लब का पुर्ब अध्यक्ष आदरणि ब्यक्ति धन प्रसाद पौडेल ज्यु ,विशिष्ट अथिती सैनामैना ५ युवा सन्जाल का अध्यक्ष आदरणि दाइ राजेन्द्र घिमिरे ज्ज्यु , रुपन्देही मोड्र्न इङ्लिस यकेड्मी प्रचार्य जेन सर, युवा सन्जाल उपाध्यक्ष तथा येसै क्लब का निब्रत्मान अध्यक्ष भिम राज पुन दाजु ,येसै क्लब का सल्लाहकार भगवान दिन पट्वा दाजु सैनामैना तेक्वान्दो क्लब का अध्यक्ष लक्षमण न्यउपाने दाजु सथै सम्पूर्ण अथिती ज्ज्यु, अफिसियल ,खेलाडी भाइ बहिनीहरु आभिभाब्क ज्ज्युहरु अनि आज येस कार्यक्र्म लाई सन्चाल्न गर्नु हुने युवा सनजाल का सचीव मीन प्रसाद पान्डे ज्ज्यु लाई नि धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

03/02/2024

आज श्री न्यू बुद्ध स्टार युवा क्लवको दशौं साधारण सभा तथा छैठौँ अधिबेशन सम्पन्न भयो र श्री दिपक चौधरीको अध्यक्षतामा १५ सदस्य सहित नयाँ समिति चयन भएकोमा सम्पूर्णलाई बधाई साथै सफल कार्यकालको शुभकामना।💐👏💐

01/02/2024

यस बुद्ध स्टार युवा क्लवको नयाँ समिति गर्ने गठन गर्ने कार्यक्रम भएकोले साबिक दुधराक्ष-३ का जुझारू युवाहरु निम्न मिति, समय र स्थानमा उपस्थित हुनु हार्दिक अनुरोध गर्दछौ।
मिति:-२०८०/१०/२० गते शनिबार
समय:- १० बजे बिहान
स्थान:- बुद्ध स्टार युवा क्लबको भवन

यस श्री न्यु बुद्ध स्टार युवा क्लब द्वारा  आयोजित वाड स्तरीय युवा क्लब गठन कर्यक्रमको केही झलकहरु
02/02/2019

यस श्री न्यु बुद्ध स्टार युवा क्लब द्वारा आयोजित वाड स्तरीय युवा क्लब गठन कर्यक्रमको केही झलकहरु

Address

सैनामैना/५, बुद्धनगर , रुपन्देही
Rupandehi
00977

Telephone

9857033690

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Star Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Star Youth Club:

Share