Jharbaira XI Cricket Club

Jharbaira XI Cricket Club sports equipment suppliers

We are proud to announce "Galaxy English Boarding School" as our major sponsor for "RT SUPER XI" for the second season o...
24/03/2020

We are proud to announce "Galaxy English Boarding School" as our major sponsor for "RT SUPER XI" for the second season of "Sainamaina Premier League".
Thank you GEBHS and Team for the support.

RT SUPER XI Team

21/03/2020

Video Courtesy: Winningcric Nepal

02/03/2020
01/03/2020

सन्दिपलाइ गाली गर्न हुन्थ्यो पैसा को लागि खेल्ने देश को लागि केही नखेल्ने भनेर।। तर राम्रो बलिङ गरेर देखाइदिए। ग्यानेन्द्रलाइ गर्न हुन्थ्यो सबै भन्दा बढी रन उसैले हानेको छ। कुशल लाई गर्न हुन्थ्यो हिजो नचले नि आज बलिङ ब्याटिङ मा सफलता दिएकै हो। पारास लाई गरौ गड फदर कसरी गर्ने।करण लाई गरौ भ्यालेन्टाइन सम्झाइ हाल्छ। बिनोद लाई गरौ।अस्ति भर्खर कुन म्याच मा हो 50 बनाएकै हुन। बोहोरालाई गरौ हिजो खाए नि आज रोकेकै हो।।।।कसलाइ गर्ने बिचरा फ्यान हरु।।।

जय नेपाली कृकेट
जय नेपाल 🇳🇵🇳🇵🇳🇵

Happiest wedding anniversary to the owner of the club.stay blessed couple
01/02/2020

Happiest wedding anniversary to the owner of the club.stay blessed couple

Congratulations  and best wishes  to Sompal Kami and Pratibha Ghimire as they embark on a fantastic journey ahead togeth...
30/01/2020

Congratulations and best wishes to Sompal Kami and Pratibha Ghimire as they embark on a fantastic journey ahead together.
God bless the wonderful couple with blessings,love and success in coming days ..!!

दोस्रो संस्करणको  Pokhara Primiar League  PPL का सबै खेलमा अविजित रहदै उपाधि जित्न सफल  #पारस_खड्काको  कप्तानिमा रहेको ट...
28/12/2019

दोस्रो संस्करणको Pokhara Primiar League PPL का सबै खेलमा अविजित रहदै उपाधि जित्न सफल #पारस_खड्काको कप्तानिमा रहेको टिम लाई जितको शुभकामना ॥ टिमका खेलाडीहरु , , , , , , को पर्दसन उत्कृष्ट रह्यो !!! Legue को उपबिजेता को प्रदर्शन पनि सानदार रह्यो । हारेका टिमहरुले पनि आफ्नो कमिकमजोरि सुधार्दै आगामी दिनहरुमा राम्रो प्रदर्शन गर्न सकुन !! Thanks for entertaining us all the teams and all the players ✋

Congratulations  to our Football team for winning gold and special Mention to Gaurika singh for her extraordinary feat.T...
10/12/2019

Congratulations to our Football team for winning gold and special Mention to Gaurika singh for her extraordinary feat.
To all other athletes,winners,participants organisers and volunteers keep the spirit high in coming days.
SPORTS TO UNITE US ALL..
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

Happiest birthday to the owner of Rt Group Jharbaira Cricket club Mr.Bisal Gautam
26/10/2019

Happiest birthday to the owner of Rt Group Jharbaira Cricket club
Mr.Bisal Gautam

एउटा कुकुर र हाती एकै पटक गर्भवती भए I गर्भवती भएको दुई महिना पछि कुकुरले आधा दर्जन छाउरा पायो I त्यसको केही महिना पछि फ...
12/10/2019

एउटा कुकुर र हाती एकै पटक गर्भवती भए I गर्भवती भएको दुई महिना पछि कुकुरले आधा दर्जन छाउरा पायो I त्यसको केही महिना पछि फेरि कुकुरले बच्चा पायो I हाती जस्ताको त्यस्तै छ I कुकुरले फेरि केही महिना पछि फेरि तेस्रो पटक बच्चा पायो I तर हाती फेरि पनि उस्तै छ I

कुकुरले बडो फूर्तिका साथ हाती नजिक पुगेर भन्यो; "हैन ए हाती, तिमी त गर्भवती भएको होइन कि के हो? हेर त मैले तीन तीन पटक बच्चा पाइसकें I सबै हुर्किएर ठुला, जंगे कुकुर बनिसके I तर तिम्रो त केही चालचुल छैन त?"

हातीले मुसुक्क हाँस्दै भन्यो "हेर, तिमीले दुई महिनामा झन्डै आधा दर्जन बच्चा पाउँछौ I तर, म झन्डै दुई वर्ष लगाएर बल्ल एउटा बच्चा पाउँछु I तर, जब मेरो बच्चा जन्मन्छ, धर्तीले स्पर्शको महसुस गर्छ I मेरो बच्चाले बाटो काट्दा सयौं मानिसहरु गाडी रोकेर हेर्न लालायित हुन्छन, क्यामरामा कैद गर्न उत्सुक हुन्छन I मेरो मात्र होइन, लामो समयसम्म धैर्यता राख्ने सबैको प्रतिफल महत्वपूर्ण हुन्छ !"

कहिले काहीं छिमेकी, साथीभाई, आफन्तले फटाफट प्रगति गरेको देखेर मन खिन्न बनाउन हुदैन I धैर्यता गर्न सिक्नु पर्छ I हरेक व्यक्तिको दिन आउँछ I आफूलाई विस्वास गर्न सक्नु पर्दछ I पर्खन जान्नु पर्छ I आफ्नो लक्षबाट विचलित बन्नु हुँदैन I जब धैर्यवान र आफ्नो लक्षमा लगनशील व्यक्तिले सफलता चुम्छन, त्यो हीरा भन्दा बढी महत्वपूर्ण र मूल्यवान हुनेछ !

Address

Jharbaira
Rupandehi
00977

Telephone

+9779847250576

Website

Alerts

Be the first to know and let us send you an email when Jharbaira XI Cricket Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jharbaira XI Cricket Club:

Share

Category