Rampur United FC

Rampur United FC One Team One Dream��

'''अब खेल्छ रामपुर ,पाल्पा''
07/10/2023

'''अब खेल्छ रामपुर ,पाल्पा''

Great thought We will do💪🏻🙏
05/10/2023

Great thought
We will do💪🏻🙏

ज्योतिपुन्ज कप २०८० घरेलु तथा सम्पुर्ण आमन्त्रीत क्लवहरुलाइ यस रामपुर युनाइटेड फुटवल क्लव परिवार हार्दिक स्वागत गर्द्छौ।...
28/09/2023

ज्योतिपुन्ज कप २०८० घरेलु तथा सम्पुर्ण आमन्त्रीत क्लवहरुलाइ यस रामपुर युनाइटेड फुटवल क्लव परिवार हार्दिक स्वागत गर्द्छौ।
अब खेल्छ रामपुर ,पाल्पा💪🏻🥰

Training is going on…..One team one dream 💜
24/09/2023

Training is going on…..
One team one dream 💜

Good morning JPYC Home Ground💜🥰Training Time ⏰
23/09/2023

Good morning JPYC Home Ground💜🥰
Training Time ⏰

जिल्ला प्रशिक्षक रितेश मल्ल ज्युको आगमन संगै सम्पुर्ण खेलाडिहरु प्रशिक्षण मा व्यस्त । # one team one dream💜
22/09/2023

जिल्ला प्रशिक्षक रितेश मल्ल ज्युको आगमन संगै सम्पुर्ण खेलाडिहरु प्रशिक्षण मा व्यस्त । # one team one dream💜

Show your talent Do your best We believe our boys Mision Jotipoonja Cup2080
13/09/2023

Show your talent
Do your best
We believe our boys
Mision Jotipoonja Cup2080

One team one dreamDay one
11/09/2023

One team one dream
Day one

हार्दिक स्वागत यस श्री ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका–७, किसानबारी,  पाल्पाको २७आंै बार्षिक उत्सव तथा वडा दशै को...
11/09/2023

हार्दिक स्वागत
यस श्री ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका–७, किसानबारी, पाल्पाको २७आंै बार्षिक उत्सव तथा वडा दशै को पावन अवसरमा आयोजना गरेको खुल्ला नक आउट ११'A' SIDE FOOTBALL प्रतियोगिता लाई भव्य रुपले सफल पारौ।

रामपुर नगरपालिका भित्रका सम्पुर्ण फुटबल खेलाडी हरु सोहि स्थानमा तोकिएको समय भित्र उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ।
10/09/2023

रामपुर नगरपालिका भित्रका सम्पुर्ण फुटबल खेलाडी हरु सोहि स्थानमा तोकिएको समय भित्र उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ।

We are so proud to be on your team. You challenge us and you inspire us. You are a leader worth emulating. Happy birthda...
10/07/2022

We are so proud to be on your team. You challenge us and you inspire us. You are a leader worth emulating. Happy birthday Captain अनिल शाही ठकुरी🎉🎊🎂❤️.

नेपाली यु-२० राष्ट्रिय फुटबल टोलीका लागि खेलाडी छ्नौट सम्बन्धि सुचना । सम्बन्धित सबैले सम्पर्क गर्नुहोस । 🤘🙂🇳🇵रामपुरको ल...
25/05/2022

नेपाली यु-२० राष्ट्रिय फुटबल टोलीका लागि खेलाडी छ्नौट सम्बन्धि सुचना । सम्बन्धित सबैले सम्पर्क गर्नुहोस । 🤘🙂🇳🇵रामपुरको लागि समपर्कः९८४६२११६७१ (अनिल शाही ठकुरी )

Address

Rampur

Website

Alerts

Be the first to know and let us send you an email when Rampur United FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category