Namo budha youth football club saptari

Namo budha youth football club saptari Official website page Namo budha youth football club part of nepali football

देश तथा विदेश मा रहनु हुने सम्पूर्ण मा वडा दशैँ. को शुभकामना 🙏🏻❤️
01/10/2025

देश तथा विदेश मा रहनु हुने सम्पूर्ण मा वडा दशैँ. को शुभकामना 🙏🏻❤️

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵
19/09/2025

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵

Hello Sunsari 🙏🏻🔥
08/05/2025

Hello Sunsari 🙏🏻🔥

Match Day•🔥🔥
29/04/2025

Match Day•🔥🔥

आठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८१ (वैशाख १४ देखि २०, २०८२) को खेल तालिका
23/04/2025

आठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८१ (वैशाख १४ देखि २०, २०८२) को खेल तालिका

नयाँ सम्भावना र संकल्प सहित नयाँ बर्ष २०८२ को हार्दिक  शुभकामना...नयाँ बर्ष सबैको निम्ति शुभ रहोस्  💕🙏💕
14/04/2025

नयाँ सम्भावना र संकल्प सहित नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना...
नयाँ बर्ष सबैको निम्ति शुभ रहोस् 💕🙏💕

𝐃𝐞𝐟𝐞𝐧𝐝𝐢𝐧𝐠 𝐜𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧 𝐁𝐈𝐑𝐓𝐀𝐌𝐎𝐃  𝐝𝐞𝐟𝐞𝐚𝐭𝐞𝐝 𝐛𝐲 𝐍𝐀𝐌𝐎𝐁𝐔𝐃𝐃𝐇𝐀  𝟑 - 𝟏चैत्र १७ गतेदेखि सञ्चालनमा रहेको १७ औँ संस्करण को सहिद भीमनारा...
03/04/2025

𝐃𝐞𝐟𝐞𝐧𝐝𝐢𝐧𝐠 𝐜𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧 𝐁𝐈𝐑𝐓𝐀𝐌𝐎𝐃 𝐝𝐞𝐟𝐞𝐚𝐭𝐞𝐝 𝐛𝐲 𝐍𝐀𝐌𝐎𝐁𝐔𝐃𝐃𝐇𝐀 𝟑 - 𝟏

चैत्र १७ गतेदेखि सञ्चालनमा रहेको १७ औँ संस्करण को सहिद भीमनारायण गोल्डकप २०८१ को आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा गत संस्करणको विजेता टोली बिर्तामोड युनाइटेड झापालाई ३-१ गोल स्कोरले हराउँदै नमोबुद्ध युवा क्लब सप्तरी ले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। उक्त खेलको player of the match नमोबुद्ध युवा क्लब सप्तरीका खेल क्याप्टेन श्रीजन राज गौतम।बनेका छन्।
आयोजक: सहिद भीम नारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा

𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋  𝐀𝐋𝐄𝐑𝐓.....❗𝐍𝐀𝐌𝐎𝐁𝐔𝐃𝐃𝐇𝐀 𝐘𝐂 ,𝐒𝐀𝐏𝐓𝐀𝐑𝐈  𝐕𝐒 𝐁𝐈𝐑𝐓𝐀𝐌𝐎𝐃 𝐔𝐍𝐈𝐓𝐄𝐃, 𝐉𝐇𝐀𝐏𝐀 (𝘿𝙚𝙛𝙚𝙣𝙙𝙞𝙣𝙜 𝘾𝙝𝙢𝙥𝙞𝙤𝙣)'१७औं सहिद भीमनारायण गोल्डकप ...
03/04/2025

𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋 𝐀𝐋𝐄𝐑𝐓.....❗

𝐍𝐀𝐌𝐎𝐁𝐔𝐃𝐃𝐇𝐀 𝐘𝐂 ,𝐒𝐀𝐏𝐓𝐀𝐑𝐈 𝐕𝐒 𝐁𝐈𝐑𝐓𝐀𝐌𝐎𝐃 𝐔𝐍𝐈𝐓𝐄𝐃, 𝐉𝐇𝐀𝐏𝐀 (𝘿𝙚𝙛𝙚𝙣𝙙𝙞𝙣𝙜 𝘾𝙝𝙢𝙥𝙞𝙤𝙣)
'१७औं सहिद भीमनारायण गोल्डकप २०८१'
स्थान: तल्लो टुडिखेल , धनकुटा
समय : ३ बजे देखि
𝐋𝐢𝐯𝐞 𝐎𝐧 मेरो गन्तव्य Youtube / Facebook

𝐍𝐈𝐑𝐌𝐀𝐋 𝐆𝐇𝐈𝐒𝐈𝐍𝐆  𝐛𝐞𝐜𝐨𝐦𝐞 𝐭𝐡𝐞  𝐏𝐎𝐓𝐌,१७ औँ संस्करण को सहिद भीमनारायण गोल्डकप २०८१ को पहिलो दिनको पहिलो खेलमा आयोजक भीम नाराय...
30/03/2025

𝐍𝐈𝐑𝐌𝐀𝐋 𝐆𝐇𝐈𝐒𝐈𝐍𝐆 𝐛𝐞𝐜𝐨𝐦𝐞 𝐭𝐡𝐞 𝐏𝐎𝐓𝐌,

१७ औँ संस्करण को सहिद भीमनारायण गोल्डकप २०८१ को पहिलो दिनको पहिलो खेलमा आयोजक भीम नारायण स्मृति प्रतिष्ठान धनकुटालाई एकका विरुद्ध तीन गोल गर्दै नमोबुद्ध युथ क्लब सप्तरी सेमिफाइनल प्रवेश गरेको छ।
उक्त खेलको player of the match निर्मल घिसिङ बनेका छन्।

Hello Dhankuta 🩵
26/03/2025

Hello Dhankuta 🩵


Hello Lahan sirha 🙏🏻🩵
18/03/2025

Hello Lahan sirha 🙏🏻🩵


Champion panchthar Gold cup 2081 🔥🙏🏻NBYC 1️⃣ Machindra Fc 0️⃣
18/03/2025

Champion panchthar Gold cup 2081 🔥🙏🏻
NBYC 1️⃣ Machindra Fc 0️⃣

Address

Rajbiraj

Telephone

+9779862881205

Website

Alerts

Be the first to know and let us send you an email when Namo budha youth football club saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namo budha youth football club saptari:

Shortcuts

Share

Category