12/06/2026
कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. २० मा रहेको भक्ति आमा समूहलाई समुदायको सरसफाइ तथा वातावरण संरक्षणमा टेवा पुग्ने उद्देश्यले १० वटा डस्टबिन प्रदान गर्न पाउँदा अत्यन्त खुसी लागेको छ।
आमा समूहका सम्पूर्ण आमाहरूको साथ, सहयोग र हौसलाका लागि हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूको सक्रिय सहभागिता र सकारात्मक सोचले समाजलाई अझ सभ्य, स्वच्छ र सुन्दर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु।
धेरै-धेरै धन्यवाद! 🙏🌿