Bouddha Shanti Yuwa Club

Bouddha Shanti Yuwa Club “Every defeat is a victory in itself”

07/04/2025

पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोख...

07/04/2025

पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
विजेतालाई २ लाख ३० हजार

चैत्र २५ ,पोखरा
पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशि(२,३०,०००/-) को खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोखरा–१०, रामघाटको आयोजनामा विष्णु कुमारी गुरूङ मेमोरियल खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आगामी चैत २६ देखि ३० सम्म अम्मरसिंह खेल मैदानमा हुन लागेको हो ।

‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशिको पुरस्कार नगद २ लाख ३० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १५ हजार रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १०,०००/-, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई जनही नगद ८ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ।

क्लवका संस्थापक अध्यक्ष रोशन गुरुङका हजुरआमा स्व.विष्णुकुमारी गुरुङको स्मृतीमा उहाँकै नामबाट यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा झण्डै ३० क्लवको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने क्लवका सचिब अनमोल गुरूङले बताए । क्लबका संरक्षक झव्याङ वाङदी लोवा विस्टले प्रतियोगिता सफल पार्न सबै साथ र सहयोगको अपेक्षा रहेको बताए |

25/04/2024
Contact Us Soon🙏🙏🙏
20/04/2024

Contact Us Soon🙏🙏🙏

02/03/2024

2nd Bhadrakali Open Futsal Tournament
Champion Ramghat FC🥇
Pokhara-10

17th BT CupRamghat FCPokhara-10
14/02/2024

17th BT Cup
Ramghat FC
Pokhara-10

08/08/2023
08/08/2023
07/08/2023

40 teams taking part to win Rs 1,00,000 in second Ramghat 7A side futsal Tournament. Tie-sheet revealed

07/08/2023

Address

Ramghat/10
Pokhara

Telephone

+9779805827913

Website

Alerts

Be the first to know and let us send you an email when Bouddha Shanti Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category