25/10/2026
🌺🙏 दशैं उत्सव २०८३ | Salute Gorkha, पोखरा 🇳🇵
दशैं केवल चाडपर्व मात्र होइन, यो माया, सद्भाव, एकता र पारिवारिक मिलनको सुन्दर अवसर पनि हो। ❤️
Salute Gorkha, पोखरा मा दशैं २०८३ को खुसीयाली साटासाट गर्दै, टीका, जमरा र आशीर्वादका साथ आपसी प्रेम, सम्मान र भाइचारालाई अझ प्रगाढ बनाउने हाम्रो प्रयास।
यस विशेष अवसरमा Salute Gorkha परिवारका सम्पूर्ण सदस्यहरू, आदरणीय अभिभावकज्यूहरू, प्रिय प्रशिक्षार्थीहरू तथा शुभचिन्तकहरूसँग खुसी बाँड्न पाउँदा हामी हर्षित छौँ।
माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको नयाँ उज्यालो छाओस्। हाम्रा प्रशिक्षार्थीहरूका सपना पूरा होऊन् र मेहनत, साहस तथा अनुशासनले सफलताको नयाँ उचाइ चुम्न सकून्।
Regards,
Salute Gorkha Team
📍 Chauthe, Pokhara-14, Kaski