गुरुकुल संगीत प्रशिक्षण केन्द्र Gurukul Music Training Center

  • Home
  • Nepal
  • Pokhara
  • गुरुकुल संगीत प्रशिक्षण केन्द्र Gurukul Music Training Center

गुरुकुल संगीत प्रशिक्षण केन्द्र Gurukul Music Training  Center Gurukul is the musical institution to learn on various sector of music especially on vocal and music

काठमाण्डौमा हुनुन्छ?  तपाईसंग योग्यता छ भने र प्रशिक्षक बन्न चाहनुहुन्छ भने आज ४ः०० बजे भित्र सांस्कृतिक संस्थानमा आई सू...
11/11/2025

काठमाण्डौमा हुनुन्छ? तपाईसंग योग्यता छ भने र प्रशिक्षक बन्न चाहनुहुन्छ भने आज ४ः०० बजे भित्र सांस्कृतिक संस्थानमा आई सूचिकृतहुनुहोला।

15/05/2025
03/05/2025

श्रीराम स्तुति

21/04/2025

हार्दिक निम्तो 🙏🏻
बैसाख ११ पोखरामा
संगीत प्रेमीलाई स्वागत छ।

04/02/2025

Pokhrel Richa Rachana

03/10/2024

'सादर निमन्त्रणा'
नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको आयोजनामा संस्कृति भित्रको प्रमुख अवयव मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ दशैं, तिहार, छ्ठ पर्व तथा नेपाल संवत् ११४५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री अरुण कुमार चौधरी ज्यूको प्रमुख आतिथ्यतामा “चाड पर्व विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१” तपसिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्णमा उपस्थितिका लागि सादर निमन्त्रणा छ ।

कार्यक्रम : “चाड पर्व विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१”
मिति : २०८१ असोज १८ गते, शुक्रबार
समय : अपरान्ह ३:३० बजे
स्थान : सांस्कृतिक संस्थानको मेघा हल, जमल, काठमाडौं ।
आयोजक : सांस्कृतिक संस्थान

26/06/2024
संगीतको सुबास जीबनभर चलिरहन्छ  चाहे जय होस चाहे पराजय नै किन नहोस जित्ने त केबल आफ्ना श्रोताको मन हो त्यसमा कहिल्यै नचुक...
26/05/2024

संगीतको सुबास जीबनभर चलिरहन्छ चाहे जय होस चाहे पराजय नै किन नहोस जित्ने त केबल आफ्ना श्रोताको मन हो त्यसमा कहिल्यै नचुक्नु ।
शुभकामना छ सुनिल ।

आगामी बैसाख ३० गते पेखरीमा शास्त्रीय संगीत संमेलन हुने सबैलाई निमन्त्रणा 🙏🏻🙏🏻❤️❤️❤️🙏🏻
09/05/2024

आगामी बैसाख ३० गते पेखरीमा शास्त्रीय संगीत संमेलन हुने सबैलाई निमन्त्रणा 🙏🏻🙏🏻❤️❤️❤️🙏🏻

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when गुरुकुल संगीत प्रशिक्षण केन्द्र Gurukul Music Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गुरुकुल संगीत प्रशिक्षण केन्द्र Gurukul Music Training Center:

Shortcuts

Share