20/12/2025
खगेन्द्रप्रसाद र रुद्रकली हात्ती लाई कतारको अलखोर पार्कस्थित चिडियाघरमा यसरी राखिएका छन ।
७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन केन्द्र चितवन्मा जन्मिएको हो । यी दुवै वयस्क हात्ती लाई हेर्न कतार स्थित अलखोर पार्कस्थित चिडिया घर आकर्षणको केन्द्र भयेको छ ।
रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारुले आहिले दुबै हात्तिको रेख देख का लागि कतारमै छन ।