Gurkhas Classic Nepal

Gurkhas Classic Nepal Gurkhas Classic is body building social organization located at Pokhara.

आदरणीय दाई गंगा गुरुङज्यू —UK Nepal International Bodybuilding League का अध्यक्ष तथा Gorkha Classic Nepal का वरिष्ठ सल्ल...
03/05/2026

आदरणीय दाई गंगा गुरुङज्यू —
UK Nepal International Bodybuilding League का अध्यक्ष तथा Gorkha Classic Nepal का वरिष्ठ सल्लाहकारसँग भएको आत्मीय भेटघाट साँच्चै नै अविस्मरणीय र प्रेरणादायी रह्यो। 💪

आगामी दिनहरूमा पनि निरन्तर सहकार्य, मार्गदर्शन र सफलताको उज्यालो यात्राको हार्दिक कामना गर्दछु। 🙏

Gurkhas classic Nepal Family

पर्यावरण संरक्षण अभियन्ता, पञ्चासे संरक्षण र प्रबर्द्धन अभियानका अग्रणी युवा समाजसेवी , पञ्चासे फाउन्डेसनका अध्यक्ष , गो...
02/03/2025

पर्यावरण संरक्षण अभियन्ता, पञ्चासे संरक्षण र प्रबर्द्धन अभियानका अग्रणी युवा समाजसेवी , पञ्चासे फाउन्डेसनका अध्यक्ष , गोर्गा क्लासिक नेपालका महासचिव, अत्यन्तै प्रखर बक्ता र अध्ययनशील,सृजनशील र गतिशील युवानेता प्रिय नवराज पौडेल ज्यू लाई जन्मदिनको असीमित सुभकामनाका साथसाथै सुस्वास्थ्य,दीर्घायु एबं उत्तरोत्तर प्रगतिको हार्दिक सुभकामना व्यक्त गर्दछु।

Gurkhas classic Nepal family
Gurkhas classic uk Family

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक, शारीरिक सुगठन क्षेत्रको एउटा नक्षत्र श्री व...
30/12/2024

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक, शारीरिक सुगठन क्षेत्रको एउटा नक्षत्र श्री वकिल मान उदास तुलाधर (शंकरमान) को ६२ वर्षको अल्पायुमा २०८१ पौष १४ गते असामयिक निधन भएकोमा हामी अत्यन्तै मर्माहत एवं स्तब्ध भएका छौं । वहाँको असामयिक निधनले शारीरिक सुगठन खेलले ठुलो क्षती व्यहोर्नु परेको छ । उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौ ।

दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौ ।

हार्दिक बधाई तथा शुभकामना गुर्खास क्लासिक नेपालको वरिष्ठ सल्लाहकार आदरणीय सर श्री गङ्गा गुरुङ ज्यू युके अन्तर्राष्ट्रिय ...
05/12/2024

हार्दिक बधाई तथा शुभकामना

गुर्खास क्लासिक नेपालको वरिष्ठ सल्लाहकार आदरणीय सर श्री गङ्गा गुरुङ ज्यू युके अन्तर्राष्ट्रिय बडी बील्डींग फेड्रेसन्‌को वार्षिक साधारण सभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा अध्यक्ष श्री गङ्गा गुरुङ लगायत वहाँको सम्पुर्ण कार्यसमितिलाई सफल कार्यकालको हार्दिक बधाई तथा धेरै शुभकामना व्यक्त गर्दछौं ।

Gurkhas classic Nepal family

Small get together with our advisor Ganga Gurung from Uk and we discussed about our future program
15/05/2024

Small get together with our advisor Ganga Gurung from Uk and we discussed about our future program

Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना! ❤
08/03/2024

Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना! ❤

पञ्चासे ईको टुरिजम फाउन्डेसन, पञ्चासे ईको टुरिजम प्रा.लि का अध्यक्ष पर्यावरण संरक्षणकर्मी र Gurkhas classic Nepal ko प्र...
02/03/2024

पञ्चासे ईको टुरिजम फाउन्डेसन, पञ्चासे ईको टुरिजम प्रा.लि का अध्यक्ष पर्यावरण संरक्षणकर्मी र Gurkhas classic Nepal ko प्रचारप्रसार विभागको प्रमुख युवा अभियन्ता प्रिय भाइ नवराज पौडेललाई जन्मदिनको हार्दिक सुभकामना ब्यक्त गर्दछु ।

Namaste 🙏 We are Coming 2025 How excited you must be
23/02/2024

Namaste 🙏
We are Coming 2025 How excited you must be

Update 2026
19/02/2024

Update 2026

Best of luck🥰👏💪Bodybuilder Rajani Shrestha
18/01/2024

Best of luck🥰👏💪Bodybuilder Rajani Shrestha

Address

Pokhara , Nepla
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779856032748

Website

Alerts

Be the first to know and let us send you an email when Gurkhas Classic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurkhas Classic Nepal:

Shortcuts

Share